
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२७ मंसिर २०७७, शनिबार १९:४१ मा प्रकाशित
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ । धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्बन्धित शीर्षकहरु
समाचार
सबैप्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन ,हटाइए दाहाल

काठमाडौं । प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन हुनु भएको छ । बिहीबार काठमाण्डौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले संगठनको सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको हो । संगठनका.....
नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनी
धादिङ ६ माघ - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वागमती प्रदेश कमिटीको.....
सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता
बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला.....
सुतिरहेका मान्छेमाथि ट्रक दौड्दा १३ को मृत्यु
धादिङ- मध्यरातमा सुतिरहेका मान्छेलाई पेल्दै ट्रक दौड्दा १३ जनाको एकै टाउँमा ज्यान गएको छ । सुन्दै निकै.....
प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुने
धादिङ, ५ माघ - प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला हुने भएको छ । सोमबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय.....
Categories
- अनलाइन / पत्रपत्रिकाबाट
- आफ्नै बारेमा
- उद्योग /व्यापार
- कभर फोटो
- कला /साहित्य /संस्कृति
- कृषि/पशुपालन /सहकारी
- खनियाबास गाउँपालिका
- खोजखबर
- गंगाजमुना गाउँपालिका
- गजुरी गाउँपालिका
- गल्छी गाउँपालिका
- घटना /दुर्घटना/ अपराध
- जलश्रोत / उर्जा
- ज्वालामुखी गाउँपालिका
- डिन्यूज टिभि / भिडियो ग्यालरी
- त्रिपुरासुन्दरी गाउँपालिका
- थांक्रे गाउँपालिका
- धादिङ न्यूज बिशेष
- धादिङ न्यूजका बारेमा
- धुनिबेसी नगरपालिका
- नीलकण्ठ नगरपालिका
- नेत्रावती डवजोङ गाउँपालिका
- पर्यटन
- प्रवास समाचार
- फोटो ग्यालरी
- बिकास /परिवर्तन
- बेनिघाट रोराङ गाउँपालिका
- बैंक /बित्तिय संस्था
- ब्रेकिङ समाचार
- मनोरन्जन
- महिला तथा बालबलिका
- मुख्य समाचार
- यौन र जीवन
- राजनीति
- राष्ट्रिय समाचार
- रुवीभ्याली गाउँपालिका
- रोजगारी/समृद्धि
- वन तथा बाताबरण
- वैदेशिक रोजगार
- शिक्षा/स्वास्थ्य
- सञ्चार/ प्रविधि
- समाचार
- सम्पादकीय
- सिद्धलेक गाउँपालिका
- स्वास्थ्य/जीवन शैली
- हाम्रो पालिका