प्रवास समाचार

दोहोरो नागरिकता र मतदानको माग

काठमाडौँ, १२ जेठ । नेपालमा रहेका अल्पसङ्ख्यक जातजातिको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यले नेप्लिज एसोसिएसन अफ नर्थन क्यालिफोर्निया (एनएएनसी)ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त एसोसिएसनका अध्यक्ष उत्तम कार्कीले नेपालमा भएका प्राकृतिक विपद्, बाढी र आगलागिका पीडित र चेपाङलगायत..

हेगको अन्तर्राष्ट्रिय अदालतमा बुद्धको प्रतिमा राखिने

काठमाडौँ । पिस प्यालेसले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालत इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस् रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । पिस प्यालेसको स्वामित्व लिएको कर्नेगी फाउण्डेशनले अनुमति दिएपछि आगामी जुन तेश्रो साता स्वीट्जरल्याण्डमा हुने एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन..

नेपाली महिला बनिन् अष्ट्रेलियाकी धनी

काठमाडौँ। नेपाली मूलका शेष घलेसँगै उहाँकी श्रीमती जमुना गुरुङसमेत अष्ट्रेलियाका दुई सय धनाढ्यको सूचीमा पर्नुभएको छ । पहिलोपटक धनाढ्यको सूचीमा पर्ने जमुना सूचीको १ सय ८१ औं नम्बरमा हुनुहुन्छ भने शेष १ सय ८० औं नम्बरमा हुनुहुन्छ । २ सय जनाको सूचीमा जमुनासँगै १४ महिला छन् । सूची तयार पारेको अष्ट्रेलियाको बिजनेस रिभ्यु विक्लीका अनुसार घले..

बेलायतमा व्यासको जन्मभूमिबारे प्रचारात्मक अभियान

काठमाडौँ । बेलायतमा चारवेद र अठार पुराणका रचयिता वेदव्यासको जन्मभूमिसँग सम्बन्धित विभिन्न फोटोको प्रदर्शनी एवम् प्रचारात्मक कार्यक्रम गरिएको छ । फोटो पत्रकार महासङ्घ नेपालका महासचिव एवम् सेतीमादी दैनिक तनहुँका सम्पादक पत्रकार डम्बर अधिकारी व्यासको जन्मभूमि तनहुँको सदरमुकाम दमौलीलाई विश्वमाझ चिनाउने अभियानअन्तर्गत ‘व्यास वाज..

बाहिर चियापसल, भित्र यौनधन्दा

१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ । प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा..

समाचार

सबै

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत.....

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन ।.....

मुआव्जामा असहमती राख्दै बूढीगण्डकी प्रभावितहरु आन्दोलनमा

धादिङ, १७ मंसिर-  बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको.....

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र.....

साङकोष आँगेटारीकी अचेत ‘लक्ष्मी’ बोल्न सक्ने भइन

काठमाडौं– धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराईरहेकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२,.....

Categories