प्रवास समाचार

स्पेनमा नेपाली दुताबासले सेवा दिन शुरु गर्‍यो 

कृष्ण पौडेल  मेड्रीड,  स्पेन । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ । नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो । मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई..

कोलोराडोमा नेपालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट कोलोराडो, अमेरीका कोलोराडोमा सकृय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिला र १३ जना पुरुष गरि २० जना नेपालीले रक्तदान गरेका हुन् । रक्तदान गर्न ईच्छुक झण्डै ३० जना भए..

मलेसियामा अलपत्र सुनौलावजारका अर्जुन आईपुगे घर

बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङ जिल्ला नीलकण्ठ नगरपालिका निवुवास्वाँराका अर्जुन कार्की १२ बर्ष पछि शुक्रवार घर आईपुगेका छन् । लक्कि ओभरसिज मार्फत मलेसिया पुगेका कार्की २ बर्ष देखि मलेसियामा गैरकानूनी ढंगबाट बस्दै आईरहेका थिए । एक हप्ता अघि मलेसियाको क्यामरुन हाईलैन्डको कम्पुराजामा अलपत्र अवस्थामा कार्की..

अन्तराष्ट्रिय नेपाली साहित्य समाज द्धारा कोलोराडोमा दुई श्रष्टा अभिनन्दित

नातिबाबु भट्ट कोलोराडो, अमेरीका साहित्य, संगीत र पत्रकारिता जस्ता छुट्टा,छुट्टा विधामा ख्याती कमाएका नेपालका दुई श्रष्टाहरुलाई कोलोराडोमा आज एक समारोह बिच अभिनन्दन गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा, स्थानीय संघ संस्थाका पदाधिकारी, कवि..

वरिष्ट रंगकर्मि हरिबहादुर थापा कोलोराडोमा सम्मानित

नातिबाबु भट्ट कोलोराडो, अमेरीका गीति नाटक मालती मंगलेका नायक तथा वरिष्ट रंगकर्मि हरिबहादुर थापालाई कोलोराडोमा एक समारोह बिच सम्मान गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार आयोजित समारोहमा यहा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको..

अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिखमा ‘पन्चायत’

नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइएको चलचित्र ‘पन्चायत’ अमेरिकाको भर्जिनियामा जनवरी ७ तारिख प्रदर्शन हुने भएको छ l सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्रमा उत्कृष्ट बिदेशी भाषाको चलचित्रमा पुरस्कृत चलचित्र को लागि नेपाल बाट स्वयम् नायक सरोज खनाल आउने भएका छन् l चलचित्र ‘पन्चायत’ मा शिबम..

धादिङ समाज युएईको अध्यक्षमा योगेन्द्र थापा

    बद्रीप्रसाद खतिवडा युएई-धादिङबाट युएईमा पुगेर बैदेशिक रोजगार तथा अन्य विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका  धादिङेहरुको साझा संस्था धादिङ समाज युएईको सातौँ महाधिवेशनले योगेन्द्र थापाको अध्यक्षतमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा राजकुमार कंडेल, उपाध्यक्षहरुमा होमबहादुर अधिकारी र राजकुमार..

११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि

कञ्चनपुर- भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्तिम संस्कार गरिएको छ। कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए। गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले..

कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

नातिबाबु भट्ट कोलोराडो अमेरीका कोलोराडोमा सनिबार बिभिन्न संघ संस्थाको आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो । एटर्नि डिल्लीराज भट्टको उपस्थितीमा सम्पन्न कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधी, बुद्धी जिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा एटर्नि भट्टले बर्तमान अवस्थामा..

स्थानीय चुनावका लागि १ करोड ४० लाख मतदाता

काठमाडौं: स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन् । अघिल्लोपल्टको चुनाव अर्थात २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनका बेला मतदाताको संख्या १ करोड २१ लाख मात्र थियो । यो पल्टको चुनावका लागि करिब १९ लाख मतदाता थपिएका हुन् । निर्वाचन आयोगका अनुसार फागुन ९ सम्म दर्ता गरिएका..

न्युयोर्कमा समातिएका ४१ जनामा नेपाली नभएको पुष्टी

न्युयोर्कको न्यु हाइड पार्कमा समातिएको ३१ बर्षको व्यक्ति खतरनाक हतियारबाट आक्रणको अभियोगमा दोषी ठहरिएको एल साल्भाडोरको थियो भने ब्रोंक्समा समातिएको ४९ बर्षको व्यक्ति ११ बर्षभन्दा कम उमेरकोलाई यौनहिंशा गर्ने जमैकन थियो । त्यस्तै स्टेटन आइल्याण्डमा समातिएको ६० बर्षको व्यक्ति पनि ११ बर्षभन्दा कम उमेरकोमाथि यौन हिंशागर्ने..

लाखौं खर्चेर अमेरिका हिँडेका तीन सय नेपाली मेक्सिकोमा अलपत्र

फाइल तस्वीर काठमाडौं, ५ फागुन । लाखौं रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अलपत्र परेका छन् । अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ तथा मेक्सिकोसँग सीमामा पर्खाल लगाउने कार्य सुरु गरेसँगै हवाई, स्थल र जलमार्ग हुँदै मानव तस्करहरुको साथमा महिनौ लगाएर मेक्सिको पुगेका तीनसय..

अन्सारी सद्भावनाको केन्द्रिय सदस्यमा मनोनित

जिबिएस/सिआईडिपि प्रतिष्ठान नेपालका संस्थापक नसीम अन्सारी नेपाल सद्भावना पार्टी, आनन्दिदेवीको केन्द्रिय सदस्य पदमा मनोनयन हुनु भएको छ। गत फाल्गुन १ गतेको पार्टीको केन्द्रिय समितिको बैठकबाट अन्सारीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको महासचिव राजिब झाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। विगत ५ वर्षदेखी जिबिएस /सिआईडिपि..

अमेरीकाका बिभिन्न राज्यमा छापा मारियो , नेपालीहरुलाई डर छैन

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) का अधिकारीहरुले “अपरेशन क्रस चेक” नाम दिंदै   अमेरीकाका बिभिन्न राज्यहरुमा छापा मारेका छन् । अमेरीकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन भन्दै आईसीई अधिकारीहरुले बिहिबार र शुक्रवार अमेरीकाका ६ वटा राज्यका बिभिन्न शहरहरुमा छापा मारेर दर्जनौं व्यक्तिहरु पक्राउ..

अमेरिकामा निधन भएकी धादिङकी निशा कार्कीको परिवारलाई ४५ लाख सहयोग

 काठमाडौ । अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ । नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो ।..

समाचार

सबै

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु.....

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न.....

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत.....

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा.....

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी.....

Categories