अर्थ / बाणिज्य

उद्योग वाणिज्य संघ धादिङद्घारा उद्योग मन्त्रालयको ध्यानाकर्षण

धादिङ, २४ जेठ् ( धादिङन्युज )। धादिङ जिलाका उद्दमी ब्यबसायिहरुको साझा सस्था  उद्योग वाणिज्य संघ धादिङले  प्राईभेट फर्मको नविकरण सम्वन्धमा भएको अष्पष्ट कानुनको संसोधन गरि ब्यावसायीक राहात मुखी ब्यावहारिक तथा स्पष्ट कानुन निर्माण गरि कार्यान्वयन गराउनकालागि उद्योग मन्त्री समक्ष शुक्रबार ध्यानाकर्षण पत्र पेश गरेको छ । धादिङबेसीमा..

२ सय ५४ मेवाको बूढीगण्डकी निर्माण गर्दै टाइम्स इनर्जी

विष्णु बेल्वासे काठमाण्डौ ,२२ जेठ । टाइम्स इनर्जी प्रालि (टीईपीएल)ले २ सय ५४ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । ६ वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्ने आयोजनाका अध्यक्ष चन्द्रमणि बास्कोटाले अभियानलाई बताए । उनले भने, ‘आयोजनाको सम्भाव्यता अध्ययनको काम असोज सम्ममा सकिनेछ ।’ भारतीय साइक्लोट्रोन..

धादिङबेसी शान्तवजारमा कल्पना तयारी पोशाक उद्योगको अत्याधुनिक सर्टिङ सुर्टिङ हाउस

धादिङन्युज समाचारदाता धादिङबेसी÷धादिङ जिल्लामा दुई दशक देखि व्यवसायिक रुपमा तयारी पोशाक उद्योग सञ्चालन गर्दै आईरहेको कल्पना तयारी पोशाक उद्योगले धादिङबेसी शान्तवजारमा आफ्नो नयां शाखा विस्तार गरेको छ । शान्तवजारमा रहेको के.यु. सर्टिङ सुर्टिङ हाउसको आईतवार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ( ओम शान्ति) धादिङकी नन्दा दिदिले एक..

घरमा आगलागी डेढ लाख क्षति

धादिङ,/ धादिङको मुरलीभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर २ चाँपटारी स्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट घरमा पुरै क्षति पुगेको छ भने घरभित्र रहेका सम्पर्ूण्ा सामान जलेर नष्ट भएको छ । घरमा बालबालिकाहरु मात्रै भएको बेला एक्कासी लागेको आगोले अन्दाजी एक लाख ५० हजारको क्षति भएको प्रहरीको अनुमान छ । आगोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा..

त्रिशूली नदीमा साहसिक जलयात्रा महोत्सव

बेल्खु/ नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस -नारा)को आयोजनामा शनिवार त्रिशुली नदीमा साहसिक जलयात्रा महोत्सव सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपर्ूण्ा अंगको रुपमा मानिएको साहसिक जलयात्रा नाराको रजत महोत्सवको अवसर पारेर शनिवार त्रिशूली नदीमा आयोजना गरिएको हो । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

समाचार

सबै

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु साँझ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा पहिलोपटक पश्चिमी तामाङ संस्कृति म्हेन्दोमाया.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....

बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

 सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा.....

वर्षैभरि धमिलो बग्छ त्रिशूली नदी

 धादिङ-लामो समयदेखि हुँदै आएको त्रिशूली नदीको अतिक्रमण रोकिएको छैन । सम्बन्धित निकायले अतिक्रमण.....

धादिङ–काठमाण्डौं अब डिलक्स बसमा सरर

  धादिङ । समयमै गन्तव्यमा पुग्ने लक्ष्य राखेपनि आंफु चढेको बस छिन छिनमै ठाउँ ठाउँमा रोक्दै यात्रु चढाउँदै र.....