फोटो ग्यालरी

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन थालेका छन् । नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्ने सामरी भ¥याङभुरुङबाट शुरु भएर दर्जनौं सहायक खोला र खोल्सी मिसिएर बग्ने थोपलखोला सिद्धलेक गाउँपालिकाको परेवाटारमा पुगेर त्रिशूली नदीमा मिसिएको छ । भ¥याङभुरुङबाट शुरु भएको..

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको हो। प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्‍ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी..

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना सवारी साधन गुडाउन थालिएको छ। साउन ५ गते सोमबार अविरल वर्षापछि आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको धादिङतर्फको भाग बगाएपछि त्यहाँबाट चल्ने सवारी आवागमन ठप्प हुन पुगेको थियो । देशका ६७ जिल्लालाई..

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन अन्त्य गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पछिल्लो समय लकडाउन बहानाबाजी बन्दै गएको र यसले सर्वसाधारणको जनजीवन कष्टकर भएको महसुस गर्दै जनजीवन सामान्य बनाउन लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता..

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित रहन  संघीय सांसद भूमी प्रसाद त्रिपाठीले आग्रह गर्नु भएको छ । धादिङ न्यूज संग कुराकानी गर्दै धादिङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद त्रिपाठीले अविरल बर्षा पछि बाढी पहिरोले निम्त्याएको घटनाबाट आंफु..

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ । मौवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु समेत बगाएका छन् । मानवीय क्षति भएको छैन । धादिङको वेनिघाट..

जोखिम मोलेर त्रिशूलीमा हेलिँदै मजदुर

केशव अधिकारी धादिङ, १ साउन - वर्षायाममा नदीबाट बालुवा निकाल्नु जोखिम भएपनि छोटो समयमा धेरै कमाउने लोभमा ठेकेदारहरुले कुनै सुरक्षा विधि नअपनाई मजदुरलाई त्रिशूली नदीमा हेलिन वाध्य पार्ने गरेका छन् । त्रिशूली नदीबाट बालुवा निकाल्ने क्रममा असार २४ गते गल्छी गाउपालिका वडा नम्बर–४ बेल्खुदोभानबाट एक किशोर हराइरहेका छन् । त्रिशूली नदीबाट..

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा पत्रकारहरुलाई आयुर्वेद सेवा सम्वन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले एक पालिका एक आयुर्वेद स्वास्थ्य केन्द्र स्थापनाका..

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको हाहाकार भएको छ । तत्काल पहिरो पन्छाएर पाइप जडान गर्न नसकिने भएपछि यहाँका स्थानीय आकासको पानी संकलन गरेर पिउन बाध्य छन्। खानेपानीको पाइप जोड्नै नमिल्ने गरी पहिराले बगाएपछि गाउँमा खानेपानीको समस्या परेको हो। रुबीभ्याली..

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर युवाहरुले धादिङबेसीको सडकमा प्रदर्शन गरेका हुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले..

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार पछिल्लो एक सातामा संयुक्त अरब इमिरेट्स (युएई) मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक एक गरि १३ जना नेपालीको मृत्यु भएको छ । समितिका अनुसार शनिबार साँझसम्म..

खल्तीले ल्यायो ग्राहकहरूका लागि नगद दुई गुणा पार्ने अबसर

काठमाडौं-डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम (khalti.com) वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ । यही असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने छन् । बिजेताको वालेटमा..

टिकटकसहित ५९ चिनियाँ एप भारतमा प्रतिबन्ध

भारतले टिकटकसहितका ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । गोप्य सूचनाहरू चुहावट भएको भन्दै भारत सरकारले टिकटक, सेन्डर, क्याम स्क्यानर, यूसी ब्राउजर, सेयरइटलगायत ५९ एपमा प्रतिबन्ध लगाएको भारतीय सरकारी समाचार संस्था पिटिआईले जनाएको छ । असार पहिलो साता भारत‑चीन विवादित भूमि लद्दाखमा चिनियाँ सेनाको आक्रमणमा भारतीय सेनाका कर्णेलसहित २०..

दुई दिनमै तराईदेखि पहाडसम्म फैलिए सलह कीरा

काठमाडौं । भारतको बिहार हुँदै शनिबार विहान रूपन्देही, बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको सलह कीरा आइतबारदेखि पहाडी जिल्लामा समेत फैलिसकेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, लमजुङ, गोरखा..

बेल्जियममा रहेका प्रवासी नेपालीबाट नेपाल सरकारलाई सहयोग

धादिङ - बेल्जियममा रहेका प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्चले कोभिड १९ विरुद्ध लड्न नेपाल सरकारको कोभिड(१९ सहयोग खातामा २ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेकपा समर्थकहरुको प्रवासी संगठनले आफ्नो सदस्यहरुबाट सहयोग उठाएर यो रकम नेकपाको नेता युबराज चौंलागाई मार्फत नेपाल पठाएको हो। नेपालमा नेकपा एमाले र नेकपा..

समाचार

सबै

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट.....

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

Categories