फोटो ग्यालरी

गजुरीमा रहेको प्रसूति प्रतिक्षा घर नमूना ‘प्रसूति’ घर बन्दै

गजुरी : गजुरी गाउँपालिकाले संचालन गरेको 'प्रसूति-प्रतिक्षा घर' लोकप्रिय र नमूना बन्दै गएको छ । गर्भवती महिलाको स्वास्थ्य र सुरक्षाका लागि गाउँपालिकाले आफ्नै खर्चमा संचालन गरेको घरमा चिकित्सकले बच्चा जन्मने अनुमानित मिति तोकिदिएका महिलालाई राख्ने गरिन्छ।उनीहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माउने गर्दछन्। साविकको ४ वटा गाउँ विकास..

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सम्पन

विपिन मल्ल धादिङ-“वैदेशिक रोजगारीलाई सुरक्षित र लाभदायिक बनाउने हाम्रो अभियान, आप्रवासी कामदारको सम्वृद्घि र सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सोमबार धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल ले “अवको..

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

गल्छी: निरन्तरको वर्षा पछि आएको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग संचालनमा आएक  छ । धादिङको गल्छीमा गएको पहिरो ६ घण्टाको प्रयासपछि हटाइएसँगै साँझ ६ बजेदेखि राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ । धादिङको गल्छी गाउँपालिका –७ को उकालो मोडमा पहिरो झरेपछि यातायात ठप्प भएको थियो । पहिरोका कारण  सो रूट भएर चल्ने सवारी..

थांक्रे र गजुरी गाउँपालिकामा नागरिक शिक्षा परियोजना

धादिङको थांक्रे र गजुरी गाउँपालिकामा गरिव तथा विपन्न समुदायमा मतदान पुर्व निर्वाचनको प्रकृयागत बिषयमा नागरिक सचेतना दिन नागरिक शिक्षा,निर्वाचन तथा नागरिक सहभागिता सम्वन्धी परियोजना सञ्चालन हुने भएको छ । परियोजना मार्फत थांक्रे गाउँपालिकाका महिला, दलित,युवा, अपांगता भएका व्यक्ति लगायतलाई नागरिक शिक्षा प्रदान गरी नागरिकता प्राप्ति..

नागढुंगा–नौबिसे सुरुङ मार्गकाे काम अघि बढ्यो

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको काम अघि बढेको छ । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि ग्लोबल टेण्डर निकालेको हो । ६० दिनभित्र आवेदन दिने आवेदकहरुको प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक सूचि छनौट हुनेछ । प्रारम्भिक चरणमा आर्थिक प्रस्ताव खोलिनेछ । उत्कृष्ठ प्राबिधिक..

गल्छी गाउँपालिकाको परिचय नीति योजना र बजेट समेटिएको पुस्तिका सार्वजनिक

गल्छी-गल्छी गाउँपालिकाको परिचय तथा आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट समेटिएको पुस्तिका मंगलबार सार्वजनिक गरिएको छ । गाउँपालिकाद्धारा पारित आर्थिक वर्ष २०७५÷ ०७६ को नीति योजना र बजेट सार्बजनिकिकरण कार्यक्रमको अवसर पारेर मंगलबार गल्छी गाउँपालिका वडा नम्बर ८ छाङगेश्वर मन्दिरको सभाहलमा सामूहिक रुपमा पुस्तक विमोचन गरिएको हो ।..

नीलकण्ठ नगरपालिकाको त्रैमासिक बुलेटिन ‘नीलकण्ठ दर्पण’ प्रकाशन

नगरपालिकाको गतिविधि, र कार्यक्रम   सेवाग्राही तथा सरोकारवालाहरुलाई जानकारी गराउने उद्धेश्यले नीलकण्ठ नगरपालिकाले त्रैमासिक बुलेटिन ‘नीलकण्ठ दर्पण’ प्रकाशन शुरुवात गरेको छ । त्रैमासिक बुलेटिनको सोमबार विमोचन गरेको छ । नगरपालिकाले बैशाख महिनादेखि असारसम्म गरेका क्रियाकलापहरुलाई समेटेर नीलकण्ठ दर्पण प्रकाशन शुरुवात गरेको हो..

धादिङबासीका लागि आँखुखोलाको आठ लाख कित्ता साधारण शेयर खुल्ला

धादिङ  - धादिङमा साढे आठ मेगावाटको बिद्युत आयोजना निर्माण पुरा गरी बिद्युत उत्पादन गरिरहेको आँखुखोला जलबिद्युत कम्पनीले आयोजना प्रभावित धादिड.बासीहरुका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर बिक्री गर्न आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले साउन १७ देखि छिटोमा साउन ३१ गतेसम्म स्थानीयबासीलाई साधारण शेयर बिक्री..

दुईजना झाँक्री मारेको आरोपमा अनुसन्धानगर्न ३१ जना गाउँले हिरासतमा

धादिङ,८ साउन - धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावमा चार दिन अघि गाउँलेको कुटपिटबाट दुई जनाको हत्या भएको बिषयमा अनुसन्धान गर्न प्रहरीले ३१ जना गाउँलेलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । गाउँघरमा झाँक्री काम गर्दै आएका ६४ बर्षिय पुरुङ माईला भनिने प्लेक तामाङ र ५२ बर्षका नर्वुङ भनिने नरुङ..

खानी उत्खननमा चरम बेथिति, सर्वेक्षण नै नगरी विदेशी संस्थालाई सुम्पिँदै

काठमाडाैं : बहुमूल्य खनिज पदार्थ अन्वेषण तथा उत्खनन् अनुमति मै चरम बेथिति रहेको पाइएको छ। वैज्ञानिक अध्ययन\अनुसन्धान तथा सर्वेक्षण नै नगरी सरकारले ३५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म धरौटी लिएर व्यापारी तथा विदेशी संस्थालाई खानी क्षेत्र सुम्पिने गरेको र यसले मुलुकलाई दीर्घकालिन रुपमा नोक्सान पुर्‍याउने यसका जानकारहरु बताउँछन्।..

गल्छी–६ का १६ किसान समूहलाई हाते ट्रयाक्टर हस्तान्तरण

धादिङको गल्छी गाउँपालिका ६ नम्बर वडाले १६ जना किसानहरुलाई १६ अ‍ोटा मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरेको छ । आईतबार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी उक्त मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरिएको हो ।  गाउँपालिकाले कृषिकालागि वडागतरुपमा छुट्याएको चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत वडाले ५० प्रतिशत अनुदान..

रुवी भ्यालीको रत्न पत्थरले आर्थिक समृद्धि ल्याउँछ -मन्त्री नेपाल

धादिङको हिमाली भेगमा पर्ने रुवीभ्याली गाउँपालिकामा पाइने रुवीको उत्खनन तथा सही व्यवस्थापन गरे त्यहाँका वासिन्दाको आर्थिक तथा सामाजिक जिवनस्तरमा सुधार आउने प्रदेश नम्बर ३ का उद्योग पर्यटन बन तथा वाताबरण मन्त्री अरुणकुमार नेपालले बताउनु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति धादिङले शनिवार धादिङबेसीमा आयोजना गरेको रत्न पत्थरको..

‘जुँगे झाँक्रीको भूत’ लिएर आए केशव दु्वाडीले

धादिङ – धादिङ जिल्लामा डेढ दशक अघि देखि साहित्य र पत्रकारिता पनि सक्रिय रहँदै आउनु भएका पत्रकार तथा साहित्यकार केशव दुवाडीको बालकथा संग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ ।  जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले धादिङ वेसीमा आयोजित एक कार्यक्रममा कथा संग्रहको संयुक्त विमोचन..

इन्स्पेक्टर भन्दै ठगि गरेको आरोपमा धादिङका दिपक सहित ४ जना पक्राउ

कास्की -प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगर पालिका बडा नम्बर ४ बस्ने ३३ वर्षीय दीपक ठकुरी, पाल्पा तानसेन नगर पालिका १४ बस्ने २६ वर्षीय ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गाउँ पालिका बडा नम्बर १ बस्ने २३ वर्षीय भोज कुमार खत्री, गुल्मी ठुलोलुम्से गाविस बडा नम्बर ६..

धुनिबेशी नगरपालिकाको बजेट ५४ करोड ४९ लाख

धुनिबेशी- धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि साँढे ५४ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकामा भएको नगरपालिकाको तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७५/०७६ को लागि ५४ करोड ४९ लाख ०१ हजार रुपैँया विनियोजन विनियोजन गरेको हो । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न नगर कार्यपालिका सदस्य..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories