फोटो ग्यालरी

भूकम्पपछिको पुनर्निर्माण : अनुदान लिए, घर बनाएनन्

धादिङ – गजुरी गाउँपालिका ६ का केदारनाथ अधिकारीले घर बनाउन पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन्। तर घर बनाउने कुनै सुरसारै छैन। ‘घर बनाउन लगेको पैसा अरु काममा खर्च भयो घर कसरी बनाउनु’ केदारनाथले भने, ‘पैसा नभएर घरको जग हाल्न सकेको छैन्।’ २०७२ सालमा गएको भूकम्पले उनको घर बस्न नहुने गरी भत्केको थियो। टहरामा बस्दै आइरहेका केदारनाथ..

जरेखेतमा बस भिर भिरै दौडिएपछि (फोटो फिचर )

धादिङ,२५ फागुन - धादिङको गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको जरेखेतमा बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । धादिङबेसीदेखि काठमाडौँ जाँदै गरेको बा ३ ख २८६८ नम्बरको ग्रामीण यातयातको बस बिहिबार बिहानअनियन्त्रित भई सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए ।काठमाण्डौंबाट..

धादिङ जिल्लामा प्रगतिशिल लेखक संघ गठन

धादिङ, २४ फागुन – धादिङ जिल्लामा प्रगतिशिल लेखक संघको प्रथम भेला विहिबार धादिङबेसीमा सम्पन्न भएको छ । प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा भेला सपन्न भएको हो । भेलाले रमेश अधिकारकिो अध्यक्षतामा १७ सदस्सिय प्रगथिशिल लेखक संघ धादिङको जिल्ला कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा प्रगतिशिल लेखकहरु..

गन्तव्यमा भेटिए रमेश अधिकारी

धादिङ, २४ फागुन –१०८ औँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा विहिबार धादिङबेसीमा गन्तब्य नामक कविता संग्रहको विमोचन गरिएको छ । महिलाको अवस्था र महिलाअधिकारको विषयवस्तुमा केन्द्रित भई कवि रमेश अधिकारीद्वारा लिखित गन्तव्य कविता संग्रहमा ५२ कविताहरु समेटिएको छ । नीलकण्ठ नगरपालिकाका प्र्मुख भिम ढुङ्गाना र उपप्रमुख मनराज..

घर जलेपछि चोतेशका विमल चेपाङको परिवार बिचल्लीमा

वेनिघाटरोराङ- धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को चोतेशमा मंगलवार दिउँसो आगोलागी हुंदा एउटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो आगलागी हुंदा स्थानीय विमल चेपाङको घर जलेर नष्ट भएको हो । आगलागीका कारण चेपाङ परिवारको ७ जनाको बिचल्ली भएको छ । घरमा भएको अन्नपात (मकै, कोदो) ,ओढ्ने ओछ्याउने ,लगाउने कपडा, भाँडाकुडा ,नेपाली नागरिकताको..

धादिङ महोत्सवमा ११ देशका कलाकारले देखाए प्रस्तुति

धादिङ –  नेपालसहित ११ देशका कलाकारले धादिङ महोत्सवमा प्रस्तुती देखाएका छन्।  ‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं ४ रायटारमा संचालन भएको धादिङ महोत्सवमा आइतबार प्रस्तुती गरेका हुन्। नेपाल सहित बंगलादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, इन्डोनेसिया, इजरायल,..

धादिङ महोत्सवको रौनक हात्तीले बढायो

धादिङ न्यूज डट कम धादिङ — सदरमुकाममा गत बुधबारदेखि सुरु भएको धादिङ महोत्सवमा हात्ती सफारीले रौनक थपेको छ । आयोजकले सौराहादेखि ‘पुनमकली’ नामको हात्तीलाई दैनिक ४० हजार भाडा तिरेर जिल्लामा पहिलोपटक ल्याएका हुन् । महोत्सवको प्रमुख आकर्षणका रुपमा रहेको हात्ती सफारीप्रति सहभागीको भीड लाग्ने गरेको छ। हात्ती सफारीसँगै मकैको खीर,..

पर्यटकीय महत्वको न्होक गुफा ओझेलमा

धादिङ, – प्रचार प्रसारमा सम्बन्धित निकायको ध्यान नजाँदा धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने साविकको धुषा  गाविसमा रहेको न्होक गुफा ओझेलमा पर्दै गएको छ । पृथ्वीराजमार्गको चरौँदी बजारबाट ग्रामीण सडक हुँदै पुगिने न्होक सुरुङ जस्तो भएकाले चेपाङ भाषामा न्होक भनिएको हो । चरौँदीबाट ६ घण्टा हिँडेर पुग्न सकिने धामवाङ समुन्द्री सतह..

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार भेटिन्छन् । इँट्टा, सिमेन्ट, गिटी र बालुवा बोक्नेदेखि लिएर मसला घोल्नेसम्म महिलाहरू सक्रिय छन् । गाह्रो लगाउन सिक्दै गरेका महिलाहरू पूर्ण रूपमा घर बनाउने काम सिक्दै छन् । सिमेन्ट, गिटी र बालुवाको थुप्रो साबेलले घोल्दै गरेकी..

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद गरेको छ । वोराभित्र टेलिभिजनको कार्टुन जस्तो बनाएर प्याक गरी बोकेर हिडिरहेको अवस्थामा प्रहरीले भेटेपछि वोरा फ्याँकेर भाग्न खोज्दा शंका लागि खानतलास गर्दा ३ किलो चरेश सहित दुई जना पक्राउ परेको बैरेनी प्रहरी चौकीले जनाएको छ..

भारतीय दुताबासले दियो नेत्रावती डपजङ गाउँपालिकालाई एम्बुलेन्स

धादिङ, १५ माघ-धादिङको उत्तरी भेगको विकटमा पर्ने नेत्रावती डपजङ गाउपालिकाबाट एम्वुलेन्स सञ्चालनमा आउने भएको छ । गाउँका भुतपुर्व फोर जिआर भारतीय सैनिकहरुको पहलमा भारतीय दुताबासले नेत्रावती डपजङ गाउँपालिकालाई एउटा एम्बुलेन्स उपलब्ध गराएपछि सेमजोङबाट एम्बुलेन्स सेवा संचालनमा आउने भएको हो । एम्बुलेन्स सेवा संचालनमा आएपछि नेत्रावती..

ज्ञानज्योती स्कूलमा धादिङ समाजको अक्षयकोष

 ज्वालामुखी–पोखरा सम्पर्क समाजले धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४, ढोला, टारीस्थित जनज्योती आधारभूत विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । अक्षयकोष रकम १ लाख ११ हजार १ सय ११ रुपैयाँको छ । शनिबार विद्यालयमा आयोजित १ कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनाको उपस्थितिमा समाजका वरिष्ठ उपाध्यक्ष..

संघसंस्था तथा खानेपानी मूल दर्ता नविकरण अब स्थानीय तहबाटै

संघ संस्था खानेपानी मूल, डुंगा तथा घ वर्गको निर्माण व्यवसायी इजाजत पत्रको दर्ता तथा नविकरण सम्वन्धि काम अब स्थानीय तहबाटै हुने भएको छ । यस अघि जिल्ला समन्वय समितिबाट हुंदै आएका ति सेवाहरु नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ बमोजिम स्थानीय तह ( नगरपालिका र गाउँपालिका)बाटै हुने संवैधानिक व्यवस्था रहेको धादिङका जिल्ला समन्वय..

गंगाजमुना ४ का सुजन सिंखडालाई प्रधानमन्त्रीले दिए फर्जि चेक

काठमाडौं, १२ माघ  - प्रधानमन्त्री शेरबहादुर देउवा निकै तामझामका साथ बीर हस्पिटलस्थित ट्रमा सेन्टर पुगेर उपचाररत धादिङ गंगाजमुना ४ का सुजन सिंखडालाई अस्पतालको शैय्यामै पुगेर पाँच हजार रुपैयाको चेक दिए । प्रधानमन्त्रीको हातबाट चेक पाएपछि सुजनको परिवार निकै खुसी भयो । सरकारले आफूहरु जस्तो पीडितका परिवारलाई हेर्ने भयो भन्दै आशा पनि..

त्रिशूली बचाउन प्रशासनको पुर्ण समर्थन हुन्छ : प्रजिअ भण्डारी

 धादिङ - त्रिशूली  बचाउन धादिङ जिल्ला प्रशासनको पुर्ण समर्थन रहने धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार  घाटबेशिमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रजिअ भण्डारीले पछिल्लो समय त्रिशूली  नदी धमिलो बन्दै गएको र यसको संरक्षण गर्न आफुले कुनै कसर बाकी नराख्ने..

समाचार

सबै

गल्छी गाउँपालिकाले चिन्न नसकेको प्रतिभा इश्वरी अधिकारी

धादिङ -गत वर्ष काठमाडौं स्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने । नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा.....

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी.....

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु.....

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

Categories