फोटो ग्यालरी

अमेरीकाको कोलोराडोमा रहेका नेपालीले मनाए होली

कोलोराडो (अमेरीका) - नेपालीहरु जुन देशमा पुगेपनि आफ्नो धर्म सस्कृति र परम्परालाई भुल्न सक्दैनन । परदेशको भुमिमा नेपालीहरुलाई जोड्ने काम यिनै धर्म संस्कृति र चाडपर्वले गर्न गरेको छ । यसै क्रममा अमेरिकाको कोलोराडोमा निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ..

गायिका विष्णु माझी “घाइते मुटु” लिएर बजारमा

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “घाइते मुटु “ गीतको भिडियो बजारमा आएको छ । धनको पछि लागेर माया भुल्ने प्रेमी प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । आफुलाई अफटयारो परेको अवस्थमा भुल्दा मनमा विभिन्न किसिमको पिडा महसुस भएको कुरालाई..

सत्यवती आल्मनाइ एसोसिएसन तदर्थ समिति गठन

आदमटार- धादिङको सिद्धलेक गाउँपालिकाको आदमटारमा रहेको सत्यवती माद्यामिक बिद्यालयका पूर्व बिद्यार्थीहरुको भेला शनिवार सम्पन्न भएको छ । बिद्यालयमा पढेका पुराना बिद्यार्थीहरुका बिच पुनर्मिलन गर्ने उद्धेश्यले आयोजना गरिएको भेलामा ‘सत्यवती माबि रुपान्तरणमा, पूर्व बिद्यार्थीको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ..

एडभान्स एकेडेमीमा तेक्वान्दो ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न

धादिङबेसी-  एडभान्स एकेडेमीले तेक्वान्दो खेलको ब्ल्याकबेल्ट ग्रेडिङ परीक्षा सम्पन्न गरेको छ । विद्यालय पाठ्यपुस्तकको रूपमा समावेश गर्दै तेक्वान्दो खेललाई अगाडि बढाइरहेको एडभान्स एकेडेमीले चैत ३ गते आइतबार राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका केन्द्रीय अध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा ब्ल्याकबेल्ट ग्रेडिङ परीक्षा..

धादिङ अस्पतालको नयाँ ओपिडी भवनबाट सेवा शुरु

धादिङ– निर्माण कार्य सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको छ महिना पछि धादिङ अस्पतालले नयाँ ओपिडी भवनबाट विरामीको उपचार शुरु गरेको छ । जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट चैत ४ गते सोमबार देखि बहिरंग (ओपीडी) सेवा शुरु भएको हो ।  २०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालको पुरानो भवन भत्किएपछि अस्पतालले अस्थायी संरचनाबाट ओपिडी सेवा..

ज्वालामुखीमा अबैध फिरफिरेको बिद्युत्त लाइन काटियो

धादिङ, ३० फागुन- धादिङको ज्वालामुखी गाउँपालिकामा अबैध रुपमा संचालनमा रहेको बालुवा धुने उद्योगमा जडान गरिएको बिद्युत्तको लाइन काट्न प्रहरीले अभियान शुरु गरेको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नंम्बर १ मजुवा र पिपलटार क्षेत्रमा अवैध रुपमा बालुवा प्रशोधन गर्ने फिरफिरे उद्योग संचालन भईरहेको र ति उद्योग वन्द गर्न निर्देशन दिंदा..

अष्ट्रेलियाबाट’निरमाया’ लिएर आए श्याम शितल

 जापानमा व्यवसाय गरेर बस्दै आईरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का ३१ बर्षिय श्याम शितल जापानबाट लुसुक्क  अष्ट्रेलिया पुगेको खबर आएपछि एक्कासी शितल किन अष्ट्रेलिया गएको होला भनेर  धेरैलाई शंका थियो  ।  अष्ट्रेलिया गएका शितलले गएको शनिवार अष्ट्रेलियाबाट'निरमाया' लिएर आएपछि निकै चर्चामा आएका छन । तपाईलाई पनि लागेको होला को हो..

धादिङ रेडक्रसको ३२औं साधारण सभा सम्पन्न

धादिङ,२५ फागुन- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको ३२ औं बार्षिक साधारण सभा तथा जिल्ला शाखाको नयाँ भवनको उद्घाटन शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । शाखाका सभापति सिताराम कोइरालाको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले गरेका थिए । साधारण सभाको अवसर पारेर..

धादिङ जिल्ला स्तरीय भलिवल प्रतियोगिता जारी

धादिङबेसी-  अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर धादिङको सदरमुकाम धादिङबेसीमा जिल्लास्तरीय खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिएको छ । एडभान्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शुक्रवार धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले उद्घाटन गर्नु भएको थियो । लैंङ्गिक समानताका लागि समान सोच र ब्यवहार समृद्धिको आधार..

धादिङमा ४ वर्षदेखि नवीकरण नगरेका क्रसर उद्योग उद्योग संचालनमा

धादिङ : प्रदेश-३ को सरकारले गत मंसिर ४ गतेदेखि लागु गरेको नदीजन्य पदार्थ (संकलन र उपयोग) कार्यविधि लागु गर्ने बारे धादिङ जिल्लामा कुनै सुरसार देखिएको छैन। त्रिशूली नदी र राजमार्ग प्रदूषणको मुद्धालाई वेवास्ता गर्दै स्थानीय सरकार र प्रदेश सरकारकै मिलोमतोमा आफैले निर्धारण गरेको मापदण्ड समेत लागु गर्ने कुनै सुरसारै नदेखिएको हो। गत..

धादिङ औद्योगिक पर्यटन मेलामा दर्शकको उत्साहजनक सहभागिता

धादिङबेसी -धादिङको सदरमुकाम धादिङबेसीमा धादिङ पर्यटन तथा औद्योगिक मेला जारी रहेको छ । जिल्ला होटल संघ धादिङको आयोजनामा फागुन १७ गते देखी मेला सुरु भएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा संचालन भईरहेको मेलामा अवलोकन कर्ताहरुको उलेख्य रुपमा सहभागि भइ रहेको मेला व्यवस्थापन समितीका सँयोजक राजकुमार श्रेष्ठले वताउनु भयो..

धादिङको ताल्तीमा हुवासिन सिमेण्ट उद्योगको शिलान्यास

केशव अधिकारी (ताल्ती–धादिङ) धादिङको वेनिघाट रोराङ गाउँपालिकामा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरु द्धारा स्थापना हुन लागेको हो । चिनको, सबै भन्दा पुरानो हुवासिन सिमेण्टले स्थापना गर्न लागेको उद्योगको संघीय..

आज देखि धादिङ पर्यटन तथा औद्योगिक मेला

धादिङ -  जिल्ला होटल संघ धादिङको आयोजनामा आज देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा 'धादिङ पर्यटन तथा औद्योगिक मेला '२०७५ को आयोजना गरिने भएको छ । पर्यटकको स्वागत सत्कार हाम्रो शान,पर्यटन प्रवद्र्धन र विकास हाम्रो शान भन्ने नाराका  साथ आयोजना गर्न लागिएको महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र करिब १५ करोड रुपैयाँबराबरको कारोबार..

धादिङको ताल्तीमा खुल्ने भो १७ अर्व लगानीमा सिमेण्ट उद्योग

केशव अधिकारी धादिङ,१५ फागुन - धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरुको हुवासिन सिमेण्ट नारायणी प्रालिले संचालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी..

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्वर ३ मा धादिङका तीन जना

धादिङ- गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेश समिति गठन गरिएको छ । दोलखा जिल्लाका इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा गठन गरिएको कार्य समिति १९ सदस्यीय रहेको छ । समितिको उपाध्यक्षमा रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा,सचिवमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिना, सह सचिवमा सिन्धुपाल्चोकको..

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories