फोटो ग्यालरी

दसैँको टीका लगाएर राजधानी फर्कन थाले

(धादिङको गल्छी चोकमा उभिएर गन्तव्यमा पुग्नका लागि सवारी साधनको खोजी गर्दै सर्वसाधरण । धादिङ जिल्लाका साथै छिमेकी जिल्ला नुवाकोट र रसुवा जिल्लाका विभिन्न गाउं वस्ति र त्यहाँ स्थित निजी,सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरतहरु आफ्नो गन्तव्यमा पुग्नका लागि यहाँ मोटरको प्रतिक्षा गर्ने गर्दछन । तस्बिर : केशव अधिकारी /धादिङ..

गाविसका पूर्व अध्यक्ष माछा पालनमा

 धादिङ,  – धादिङमा व्यवसायिक माछापान गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । बजारमा माछाको माग बढेसँगै माछापालन तर्फ किसानको आकर्षण बढ्दै गएको हो । माछापालनबाट राम्रो आम्दानी हुनु भएपछि राजनीतिक दलका स्थानीय नेताकार्यकर्ता तथा व्यापारीसमेत माछापालनका लागि लगानी बढाउन अग्रसर भएका छन् । यस्तै मध्ये एक हुनुहुन्छ धादिङको किराञ्चोक..

आग्रा खोलाबाट स्थानीय पाँचजनाको समूहले अवैध कर संकलन गरेको आरोप

धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास कार्की लगायतको समूहलाई आग्रा खोलाबाट अबैध रुपमा कर संकलन गरेको आरोप लागेको छ । समूहगत रुपमा अबैध ढंगबाट कर संकलन भईरहेको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको ठाडो आदेशमा थांक्रे गाविसका राजकुमार थापा पक्राउ परेका छन ।  स्थानीय प्रशासनले कार्की लगायतको समूहको..

भत्काईएको भवनबाटै वज्यो रेडियो धादिङ

धादिङ,९ असोज- वन अतिक्रमण गरी रेडियो प्रशारणको भवन वनाईएको भन्दै निश्चित समूहको दवावमा जिल्ला वन कार्यालय धादिङले रेडियोको भवन भत्काउने नाममा प्रशारण उपकरण ध्वस्त पारेपछि बन्द हुन पुगेको रेडियो धादिङ १०६ मेगाहर्ज भत्किएकै भवनबाट अस्थायी रुपमा संचालनमा आएको छ । आम नागरिकको सुचना पाउने अधिकारलाई सुसुचित गर्दै श्रोता, शुभचिन्तक,..

हिंसापीडित महिलामाथि जिल्ला वन कार्यालयका प्रमुख इमानाथ पौडेलबाट दुर्व्यवहार

धादिङ । जिल्ला बन कार्यालय प्रमुख इमानाथ पौडेल शुक्रवार राती हिंसा पीडित महिलामाथि दुर्व्यवहार र हातपात गर्दै गालीगौजमा उत्रिएका छन् । हिंसा पीडित महिला राखिएको सुरक्षित आवास गृह (सेफ हाउस) बन क्षेत्रभित्र बनेको आरोप लगाउँदै भत्काउन शुक्रवार एकाविहानै चार बजे नीलकण्ठ नगरपालिका पुछारबजार पुगेका पौडेलले सुतेको स्थानमै हिंसापीडित..

संविधान घाेषणाकाे वार्षिकोत्सबमा आदमघाटबजार सरसफाइ

आदमघाट । नयाँ संविधान जारी गरेको वर्ष दिनको अवसरमा आदमघाटबजार सरसफाइ गरिएको छ । सरकार संविधान घोषणा गरेको दिनको अवसरमा हाइवे सशस्त्र प्रहरी बल वेस क्याम्प आदमघाट, तथा स्थानीय अगुवाहरुले संयूक्त रुपमा बजार सरसफाई गरेका हुन् । सरकारले देशबासीलाई संविधान दिवस मनाउन आग्रह गरेको अवसरमा बजारवासीसंग समन्वय गरी सरसफाईको कार्यक्रम संचालन..

पिउने पानी समेत छैन चेपाङ बस्ती ब्रुसवाङमा

धादिङ । दक्षिणी धादिङको सबैभन्दा विकटमा रहेको चेपाङ बस्ती ब्रुसवाङमा पिउने पानीको हाहाकार छ । वर्षको ९ महिना खानेकुराको अभाव झेल्नुपर्ने वाध्यतामा रहेका यहाँका चेपाङले पिउने पानीसमेत पाएका छैनन् । ३५ घर भएको यो गाँउमा बस्तीभन्दा डेढ घण्टा तल २ वटा पानीको मुहान छ । यहाँका चेपाङ एक गाग्री पानी भर्न ३ घण्टा लगाएर मुहानमा पुग्न बाध्य..

धादिङबेसीमा लाखे नाच प्रतियोगिता (फोटो फिचर )

 धादिङबेसी- हरितालिका तीजका अवसरमा नीलकण्ठ नगरपालिकाले जिल्लास्तरीय प्रथम लाखे नाचको प्रतियोगीता आयोजना गरेकोछ । राजधानीसँग जोडिएको धादिङका विभिन्न बस्तीहरुमा लाखे नाच नेवार समुदायले मात्रै नाच्दैनन् । जिल्लाका विभिन्न गाउँबस्तीहरुमा नेवार, क्षेत्री, ठकुरीहरुले आ-आफनै तवरले सयौं वर्षदेखि लाखे जात्रा र नाचलाई..

महेशदोभानको संरक्षणमा स्थानीय युवाहरु सक्रिय

चौतर्फि अतिक्रमणको चपेटामा परेर ओझेलमा पर्दै आएको धार्मिक,सांस्कृतिक तथा पर्यटकीय स्थल महेशदोभानको संरक्षणमा स्थानीय युवाहरु सक्रिय भएका छन । त्रिशूली नदी र महेशखोलाको संगम स्थल भएको कारण महेशदोभान नामाकरण हुन पुगेको यस स्थान पछिल्लो समय ओझेलमा पर्दै आईरहेको थियो । महेशदोभानमा अम्लेश्वर महादेवको मन्दिर समेत रहेको छ । एक सय बर्ष..

वन्द रहेको बैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र छिट्टै सञ्चालनमा आउने

धादिङबेशी– बैदेशिक रोगजारीमा जान चाहनेहरुलाई आवश्यक सूचना तथा परामर्श दिनका लागि सञ्चालन गरिएको सूचना तथा परामर्श केन्द्र छिट्टै सञ्चालनमा आउने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वताउनु भएको छ । धादिङमा संचाचलित सुरक्षित आप्रवासन परियोजनाको बार्षिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै सहायक प्रजिअ अधिकारीले..

जिल्ला वनको आतंककारी शैलीको एमाले धादिङद्धारा आपत्ति

साउन २२ गते धादिङको बैरेनी गाऊँ विकास समिती वडा नंबर ८ भल्टार नयाँ बारीमा जिल्ला वन कार्यालय धादिङको नाममा मच्चाईएको आतंकको नेकपा एमाले धादिङले विरोध जनाएको छ । वन क्षेत्र अतिक्रमण गरिएको भन्दै केही व्यक्तिको निर्देशनमा जिल्ला वन कार्यालय धादिङले शक्तिको दुरुपयोग गर्दै चलाएको कारबाहीप्रति नेकपा एमाले धादिङले गम्भीर ध्यानकर्षण भएको..

फिरफिरेको बिद्युत लाईन धमाधम काटिंदै

धादिङ,१० साउन - घरायसी प्रयोजनका लागि भन्दै जडान गरेको बिद्युत्त लाईनबाट उद्योग व्यवसाय संचालन गरेको आरोपमा बिद्युत्त प्राधिकरणले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा संचालित बालुवा धुने फिरफिरेको बिद्युत्त लाईन काट्न शुरु गरेको छ । जिल्लाको गोगनपानी,बैरेनी, पिडा र गजुरी गाविसमा गरी १ सय भन्दा बढी वालुवा प्रशोधन गर्ने उद्योग (फिरफिरे)..

विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द खुल्यो

साउन १० -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्द ५ बजेदेखि खुलेको छ । मा पनि वन्दको प्रभाव आंशिक रुपमा परेको थियो ।   दिनभरी सुनसान भएको पृथ्वीराजमार्गमा साँझ ५ वजे पछि लामो दुरीका वस तथा भाडाका अन्य सवारी साधनहरु निर्वाध रुपमा चलेका छन..

बन्दको कारण राष्ट्रिय राजमार्गमा प्रहरी स्कर्टिङमा चले सवारी साधन

धादिङ,१० साउन - विप्लव नेत्तृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल वन्दको प्रभाव धादिङ जिल्लामा पनि दिनभर परेको छ । वन्दको कारण धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ, गल्छी त्रिशूली सडक र धादिङबेसी मलेखु सडक खण्डमा सवारी चलेका छैनन । यसै गरी जिल्लाको सदरमुकाम धादिङबेसीबाट ग्रामीण भेगतर्फ चल्ने र ग्रामीण भेगबाट..

रि गाविसको चेप्राङ गाउंमा पहिरो पिडितको उद्धार गर्दै सेनाको हेलिकप्टर

  रि गाविसको चेप्राङ गाउंमा दुईतिरबाट निरन्तर खसिरहेको पहिरोका कारण गाउंबाट बाहिर निस्कन नसकेका अशक्त, जेष्ठ नागरिकहरुको उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर । सेनाले असार २०गते उनिहरुलाई यसरी उद्धार गरेको हो । अन्य २१ जनालाई नेपाल प्रहरीको टोलीले गाउंबाट अन्यत्र सारेको थियो । तस्बिर  : नेपाली..

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories