
धादिङबेसीमा खुल्यो पहिलो ट्राभल्स एण्ड टुर्स सेवा
धादिङ-काठमाडौको ठमेलमा प्रधान कार्यालय रहेको माउन्टेन डिलाइट्स टुर एण्ड ट्राभल्सले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आफ्नो शाखा विस्तार गरेर जिल्लाको पहिलो ट्राभल्स एण्ड टुर्स सेवा संचालनमा ल्याएको छ । सेवामूलक उद्योगका रुपमा रहेको ट्राभल्स एजेन्सीले धादिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यात्राका लागि सहयोग पुग्ने बताईएको छ..