फोटो ग्यालरी

हावाहुरीले जिवनपुरको कृषि फर्ममा ४० लाखको क्षति

धादिङ, १८ चैत । गत सोमबार आएको हावाहुरीले धादिङ जीवनपुर–९ स्थित एकीकृत एग्रो केयर फर्ममा टनेलहरु तहसनहस भएको छ । फर्ममा ५० वटा टनेलमा गोलभेंडा खेती पूर्णरुपमा तहसनहस भएको एग्रोका कृष्णकुमार रेग्मीले जानकारी दिएका छन् । भूकम्प एवम् नाकाबन्दीको मार खेप्दै आएको फर्मले पुनः ठूलो क्षति बेहोर्नुपरेको भन्दै रेग्मीले दुःख व्यक्त गरेका छन्..

६ गाविसमा कामका लागि नगद सहयोग वितरण

धादिङ-यु एसए आइडि को आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरियो बन कार्यक्रम अन्र्तगत धादिङ जिल्लाको ६ वटा गाविसमा कामका लागि नगद कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बसेरी, बुढाथुम, आगिन्चोक, फुलखर्क, मुलपानी र सल्यानटार गाविसमा यु एसए आइडिको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको..

धादिङ र गोरखा ३५ सय भूकम्पपीडितले घर बनाउन नपाउने

धादिङ । भूकम्पमा घरबास गुमाएका गोरखा र धादिङका ३५ सय परिवारले नयाँ घर बनाउन नपाउने भएका छन् । प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा बसोबास गर्ने दुई जिल्लाका ३५ सय ६० परिवारले भूकम्पले घर भत्किए पनि नयाँ बनाउन नपाउने भएका हुन् । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको १२ सय मेगावाटको बुढीगण्डकी..

धादिङ–पोखरा समन्वय समिति कास्कीको भेला, तेस्रो अधिवेशन एवं क्यालेण्डर विमोचन

पोखरा २७ चैत्र ।एकीकृत नेकपा माओवादी निकट धादिङ–पोखरा समन्वय समिति कास्कीको भेला, तेस्रो अधिवेशन एवं क्यालेण्डर विमोचन कार्यक्रम शनिबार सम्पन्न भयो । अधिवेशनले धादिङ आगिन्चोक–१ निवासी रेशमबहादुर सिंखडा (गोपाल) लाई अध्यक्षमा चयन गरेको छ । सिंखडा यसअघि पनि समितिको कार्यावाहक अध्यक्ष भएर काम गरेका थिए । उनी धादिङ–पोखरा सम्पर्क समितिका..

हावाहुरीले उडायो विद्यालयको अस्थायी भवन र भूकम्पपीडितका टहरा

[caption id="attachment_24040" align="alignleft" width="480"] हुरीवतासले भत्काईदिएको अम्लेश्वर प्रावि बैरेनी ९ राहुडाँडा धादिङको अस्थायी भवन । भवन भत्किएपछि बिद्यालयको सबै कागजपत्र पनि नष्ट भएको छ । तस्बिर / प्रअ.सुमधुर खनाल[/caption] चैत १५ गते सोमबार दिउसो आएको हावाहुरीले जिल्लाको सबै क्षेत्रमा नोक्सानी पु¥याएको छ । ४६ गाविस र एक नगरपालिका रहेको धादिङ जिल्लाको सबै भागमा..

परीक्षा तयारी बारे विद्यार्थीलाई प्रशिक्षण

धादिङ - परीक्षामा हुने गल्ति र तयारीका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिईएको छ । सह—प्राध्यापक इन्द्रलाल शर्माले जिल्लाका विभिन्न ३ वटा क्याम्पसका विद्यार्थीलाई छुट्टा छुटै प्रशिक्षण दिएका हुन् । गत बुधबार देखि शुरु कार्यक्रम अन्र्तगत गजुरीको आदर्श बहुमुखी क्याम्पस, धादिङबेशीको निलकण्ठ बहुमुखी क्याम्पस र सल्यानटार..

हावाहुरीले धादिङ जिल्लाभरको जनजिवन प्रभावित

सोमबार दिउंसो आएको हावाहुरीले धादिङ जिल्लाभरको जनजिवन प्रभावित भएको छ । हावाहुरी मडारिंदै आएपछि सर्बसाधरणको भागदौड भएको थियो । सडकमा गुडिरहेका सवारी साधन सुरक्षित स्थानको खोजी गर्र्दै रोकिएका थिए भने पैदलयात्रीहरु पनि दौडंदै सुरक्षित स्थल तर्फ भागेका थिए । सोमबार दिउंसो ३ वजे तिर एकै छिन आएको हावाहुरीले धादिङ जिल्लाको गल्छी, बैरेनी,..

असिनापानीले उत्तरी धादिङको गाउं बस्तिमा करोडौंको क्षती

आईतबार सांझपख एकै छिन आएको असिना पानीले उत्तरी धादिङको दार्खा,झार्लाङ, सत्यदेवी,रिगाउं,सेर्तुङ, तिप्लिङ लगायतका विकटका वस्तिमा भर्खरै टुसा पलाएको मकै बालीका साथै तरकारी बाली ,आरु, आरुपखडा, नास्पाती,सुन्तला लगायतका फुल खेल्दै गरेका र चिचिला हालिसकेका फलफुल संगै नयाँ पात पलाईरहेको घांसपात, वोट विरुवा समेत  पुरै  नष्ट छन् ।  दार्खाका..

स्पेन एनआरएनको सहयोगमा धादिडमा विद्यालय भवन शिलान्यास

गैरआवासिय नेपाली संघ स्पेनको पुर्ननिर्माण समितिको सहयोगमा नीलकण्ठ नगरपालिका ११ धादिडस्थीत भोर्लेमा मनरुपी माध्यमिक विद्यालयको भवन निर्माण शुरु भएको छ । एनआरएन आइसिसि सदस्य तथा स्पेनका पुर्वअध्यक्ष एकराज गिरीले विद्यालयमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्नु भयो । भवन निर्माणका लागि स्पेनको पुर्ननिर्माण समितिद्धारा..

धादिङको महादेवस्थानमा भूकम्पले भत्केको विद्यालय बनायो युवा संघले

धादिङ । वैशाख १२, जसलाई सम्झदा पनि मुटु काँप्छ मानिसहरुको । त्यो भूकम्पबाट अति प्रभावित गोरखा, सिन्धुपाल्चोक, दोलखाहरु मध्येको एक अर्काे जिल्ला हो धादिङ । भूकम्पबाट क्षतिग्रस्त महादेवस्थान धादिङको श्री चण्डीदेवी प्राथमिक विद्यालय लामो समय पुनःनिर्माणको पर्खाइमा रह्यो । स्थानीय कृषकका अर्थात् गरिबका बालबालिका पढ्ने सो विद्यालय..

धादिङ दार्खाका महिलाहरु मकै र आलु रोप्न गोरु जोत्न ब्यस्त

धादिङ १० फागुन । पुरुषहरु रोजगारका लागि विदेश गएपछि धादिङको पहाडी भेगका महिलाहरु आफैं हलो जोत्न लागि परेका छन् । मकै र आलु रोप्ने समय हुँदा धादिङ दार्खाका अधिकाम्स युबा तथा घर मुली साउदी, कतार, दुबइ,मलेसिया लगायतका देशहरुमा रोज्गारीको सिल्सिलामा गएपछि महिलाहरु आँफै हली बन्नु परेको हो । हल गोरु र हलीलाई दिनको २ हजार तिर्छु भन्दा पनि..

‘कुल माइन्ड’ पर्यटन र समाज विकास

कुलबहादुर गुरुङ अध्यक्ष, गणेश हिमाल पर्यटन विकास समिति गत एक साँझमा उनले बोलाएकै समयमा ठमेलमा रहेको एलायन्स ट्रेक एण्ड एक्स्पिडिसन कम्पनीको कार्यालयमा पुग्दा उनी त्यहाँ थिएनन् । समाज विकास र पर्यटन विकासमा दिनरात नभनी खटिरहने उनी त्यसदिन पनि समाजकै लागि लागिरहेका रहेछन् । ‘फ्रान्सबाट १० जना विद्यार्थी आएका थिएँ । गाँउमा..

सक्सेस एकेडेमीको ५ औं वार्षिकोत्सव सम्पन्न

धादिङ,-सक्सेस एकेडेमी स्कुलले आफ्नो ५ औं बार्षिकोत्सव भब्य रुपमा मनाएको छ । श्रीपन्चमीको अवसर पारेर सो बिद्यालयले आयोजना गरेको ५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा सो बिद्यालयका छात्र छात्राले बिभिन्न मनोरज्नात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । बरिष्ठ संचारकर्मी तथा कवी डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त..

विद्यालयमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

फुलखर्क-युएसएडको आर्थिक सहयोग तथा केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालद्धारा सञ्चालित हरियो बन कार्यक्रम अन्र्तगत विद्यालयहरुमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम विभिन्न गाविसमा शुरु भएको छ । जस अन्र्तगत फुलखर्क गाविसमा  विद्यालयमा विपद व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ..

भीमप्रसादलाई हराउँदै रमेश धमला भए धादिङ कांँग्रेसको सभापति

धादिङ–नेपाली कांँगे्रस धादिङको सभापतिमा रमेश धमला विजयी हुनु भएको छ । सोमवार धादिङबेसीमा सम्पन्न नेपाली कांग्रेसको तेह्रौं जिल्ला अधिबेशनबाट धमला सभापति पदका प्रत्याशी भिमप्रसाद ढुंगानालाई  २६ मत अन्तरले पराजित गर्दै सभापति सहित प्यानलनै विजयी भएका हुन । धमलाले २ सय ९० मत प्राप्त गरेका छन भने सभापति पदका प्रत्याशी ढुंगानाले २ सय ६४..

समाचार

सबै

गल्छी गाउँपालिकाले चिन्न नसकेको प्रतिभा इश्वरी अधिकारी

धादिङ -गत वर्ष काठमाडौं स्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने । नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा.....

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी.....

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु.....

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

Categories