फोटो ग्यालरी

साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाई त्रिशूली नदी

[caption id="attachment_10249" align="alignnone" width="300"] साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाईमा पर्ने गरेको त्रिशूली नदी । पछिल्लो समयमा त्रिशूली नदी अतिक्रमणको चपेटामा पर्नुका साथै प्रदुषित वन्दै जानेक्रम बढ्न थालेको छ । तस्बिर: केशव अधिकारी -धादिङ..

धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा ।

[caption id="attachment_10103" align="aligncenter" width="800"] धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा । नारायण डांडामा वारीको पाटोमा खनजोत गर्दा यस्ता पुराना पैसा र भांडाकुंडा भेटिएपनि यस वारेमा सरकारी तर्फवाट अहिले सम्म कुनै अध्ययन गरिएको छैन ।तस्बिर ः एशोदा..

ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर

[caption id="attachment_10100" align="aligncenter" width="720"] ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर :नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर..

सभासदलाई सुन्तलाको माला

[caption id="attachment_6862" align="aligncenter" width="300"] धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले मंसिर २२ गते शनिबार नेकपा एमालेबाट निर्वाचित धादिङ जिल्लाका ३ र चितवन जिल्लाका १ जना सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र..

धादिङ जिल्ला तीनै सीट,एमालेको जित

[caption id="attachment_6674" align="aligncenter" width="300"] संबिधान सभा निर्वाचन २०७० मा धादिङ जिल्लाको ३ वटै क्षेत्रमा नेकपा एमालेले बिजय हासिल गरेपछी मंसिर ७ गते धादिङबेसीमा निकालिएको बिजय र्‍याली । तस्बिर : केशव अधिकारी/..

आफ्नो अधिकारको सदुपयोग गर्ने पर्खाई

[caption id="attachment_6618" align="aligncenter" width="300"] मंसिर ४ गते बिहान ७ बज्नु भन्दा अगावै लाइनमा उभिएका बैरेनी गाबिसको वडा नं ९ मा रहेको बागेश्वोरी उच्च मा वि मतदान केन्द्रका मतदाताहरुतस्बिर :एशोदा नेपाल /..

दसैं दशा बन्न के बेर ?

online loan lenderscaption id="attachment_6096" align="aligncenter" width="300"] दसैं दशा बन्न के बेर ? राजमार्गहुँदै नातेदार कहाँ पुग्ने सर्बसाधरणले सबारी साधन नपाउदा जस्तो जोखिम मोलेर पनि यात्रा गर्नु पर्ने बाध्यता हुने गर्दछ । काठमाण्डौ बाट आदमघाट हुँदै मलेखु तर्फ जादै गरेको यो खुल्ला ट्रकमा खचाखच यात्रु हुनु राम्रो संकेत होईन । तस्बिर : जगत रेग्मी..

सल्यानटार हुँ म धादिङको मुटु

बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस प्रस्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा..

बढ्दै छ शहरीकरण

बढ्दै छ शहरीकरण :धादिङ जिल्लाको  सदरमुकाम धादिङबेसी शहरीकरणका कारण अहिले निकै व्यस्त र सांघुरो बन्न थालेको छ । नीलकण्ठ गाविसको सांखु भण्डारी गाउं नजिकैवाट देखिएको  सदरमुकाम धादिङबेसी । केही बर्षयता सदरमुकाममा नयां घर वन्नेक्रम निकै बढेको छ । तस्बिर : एशोदा  नेपाल /धादिङ न्युज डट..

अकबरे कि बंयरे ? पुर्बी नेपालको ईलाम जिल्लामा ब्यबसायिक रुपमा उत्पादन हुदैं आईरहेको  अकबरे खुर्सानीलाई धादिङ जिल्लामा भने  बंयरे खुर्सानी भनेर चिनिन्छ । झट्ट हेर्दा बंयर जस्तो देखिने भएकाले यसलाई बंयरे खुर्सानी भनिएको हो । तस्बिर : धादिङ न्युज डट..

समाचार

सबै

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट.....

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

Categories