कृषि/पशुपालन /सहकारी

कृषि सञ्चार समन्वय समितिको गठन

धादिङ,७ कात्तिक ः जिल्ला कृषि विकास कार्यालय धादिङले सूचना तथा सञ्चार कार्यक्रमलाई प्रभावकारी तथा बढी उपयोग बनाउने उद्धेश्यका साथ सिमित संचार सस्थालाई मात्र सहभागी गराई  कृषि सञ्चार समन्वय समितिको गठन गरेको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टको संयोजकत्वमा बसेको बैठकले ११ सदस्यीय कृषि..

साङकोषका किसानहरु कोदी बाली छोडेर धान खेती तर्फ आकर्षित

बाबुराम श्रेष्ठ धादिङ २२ असोज  /धादिङ जिल्लाको साङकोष गाउँ विकास समिति वडा नं ३ का किसानहरुले बारीमा लगाउर्दै आईरहेको कोदो खेती लगाउन छाडेर अहिले धान खेती तर्फ आकर्षित भएका छन् । कोदोबाली लगाउँदा बढी खर्च र बढी मिहनत गर्नु पर्ने भएकोले साङकोषका अधिकांंश किसानहरुले अहिले कोदो खेती लगाउन छाडी धान खेती गर्न थालेको स्थानीय बासिन्दा राधा..

सहारा महिला सहकारीको साधारण सभा आमसभाको झझल्को

धादिङ,१२ असोज ः चउर भरी महिलाहरुको भिड ,झट्ट हेर्दा कुनै दलको आम सभा जस्तो देखिएपनि कार्यक्रम सहारा महिला बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाको थियो । सहभागीलाई बस्न वनाईएकोस्थल भरिएपछि महिलाहरु चउर भरी छरिएर बस्नु परेको थियो । धादिङ जिल्लामा सबैभन्दा धेरै महिलाहरु आवद्ध रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो चौधौं साधारण..

जलवायु परिवर्तनका बिषयमा धादिङबेसीमा छलफल

धादिङबेसी/पानी परोस या घाम चर्कियोस चिसो बढोस या वमौसममा फलफुल नै किन नफलोस अर्थात वेलैमा वर्षा नभएको कारणमा होस या खेतीवालीमा देखिएको परिवर्तन नै किन नहोस सबैको एउटै जवाफ हुन्छ जलवायु परिवर्तन । जलवायु परिवर्तनका कारण समुदायमा देखिएका चुनौती र त्यसका असर न्युनिकरणका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भएका प्रयासहरुको वारेमा..

लागत मुल्य पाउनु पर्ने केरा किसानको माग

चितवन/गएको भदौ २९ गते आएको विनाशकारी हावाहुरीले पुर्वी चितवनमा साँढे ९ करोडको केरा नष्ट भएको केरा व्यवसायी समिति चितवनले जनाएको छ ।              हावाहुरीबाट भएको क्षतीका विषयमा सरोकारवालाहरुबीच आईतवार  भएको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै केरा व्यवसायी चितवनका अध्यक्ष यज्ञप्रसाद सुवेदीले हावाहुरीका कारण ९ करोड ५० लाख..

पाँच सय सहकारीमाथि छानबिन गरिँदै

काठमाडौं/सरकारले चालू  आर्थिक वर्षमा ५ सय वटा सहकारीमाथि छानबिन गर्ने भएको छ। नियमित अनुगमन र छानविन नगर्दा सहकारीमा समस्या आएको भन्दै छानबिनलाई तिव्रता दिने भएको हो। सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँच करोड रुपियाँभन्दा बढी कारोबार गर्ने सहकारीको सघन अनुगमन गर्ने जानकारी दिएको छ। मन्त्रालयका सहसचिव चन्द्रबहादुर ठकुरीले केही..

रामकोटको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

मुरलीभञ्ज्याङ, /रामकोट बचत तथा ऋण सहकारी संस्था लि. मुरलीभञ्ज्याङ को चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन भदौ ३० गते मुरलीभञ्ज्याङ–१, रामकोट हटियामा सम्पन्न भएको छ । कार्यक्रममा गत आ.व.२०६९÷७० मा गरेको प्रगती प्रतिवेदन तथा आगामी वर्षको निति तथा कार्यक्रम सचिव प्रकाशकुमार श्रेष्ठ र आर्थिक प्रतिवेदन तथा आगामी वर्षको अनुमानित आय..

“जियोलाईट प्रविधि” ( बीउ सुकाउने र भण्डारण गर्ने एक नयाँ प्रविधि

धादिङ/बीउ सुकाउने र भण्डारण गर्नको लागि विभिन्न प्रविधिहरु विद्यमान रहँदै आएको सन्दर्भमा जियोलाईट प्रविधि पनि नेपालमा अनुसन्धानको क्रममा रहेकोछ ।              बीउको चिस्यानलाई सन्तुलन कायम गरि बीउको गुणस्तरमा सुरक्षित र बीउलाई दिर्घकालसम्म बचाउनको लागि यो प्रविधि सस्तो र भरपर्दो भएको अनुसन्धानको क्रममा देखिदै आएकोछ । नेपाल कृषि..

हावाहुरीले चितवनको केराखेतीमा करोडौको क्षति

चितवन, ३० भदौ । चितवनमा लामो समय पछि आएको ठुलो हावाहुरीका कारण यहाँका किसानहरु ठुलो क्षति बेहोरेका छन् । शनिबारराति एक्कासी आएको हवाहुरीको सबैभन्दा धेरै असर केराखेतीमा परेको छ । जसका कारण चितवनमा लगाईएको ४ करोड रुपौया बढी केराखेतीमा क्षति पुगेको केरा व्यवसायी समिति चितवनका अध्यक्ष यज्ञ सुवेदीले जानकारी दिए । पानीसहित आएको हावाहुरीका..

राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला महासंघ धादिङको प्रथम अधिवेशन

धादिङ, २० भदौ ः कृषकले उत्पादन गरेको कृषि उपजको मूल्य किसानले नै तोक्न पाउनु पर्ने, क्षेत्रफल वा उत्पादनको आधारमा अनुदान व्यवस्था गरिनु पर्ने, वाली तथा पशु विमा सरलरुपमा गरिनु पर्ने, सुलभ व्याजमा कृषि ऋणको व्यावस्था गरिनु पर्ने राष्ट्रिय कृषक समुह महासंघ नेपालका राष्ट्रिय अध्यक्ष उद्वव अधिकारीले बताए । कृषि समूहहरुको छाता संस्था..

कन्दमुल संरक्षणको लागि बिउ बैंक

शंकर श्रेष्ठ धादिङ । धादिङका किसानहरुले पुरानो तथा लोपउन्मुख खाद्यान्न बालीहरुको बिउ संरक्षण गर्न थालेका छन् । जोगिमारा गाविसमा सामुदायिक बिउ बैंकको स्थापना गरी पुरानो तथा लोपोन्मुख खाद्यान्नका बिउहरु संकलन गर्न थालेका हुन् । नेपालको सबै भु–भागमा उन्नत जातको खेति गरी धेरै उत्पादन गर्ने भन्दै विदेशी बिउहरु भित्रिने क्रम बढ्दै..

सिंचाइको पर्खाईमा जोगिमारा जयपुरीका स्थानीयबासी

जोगिमारा/धादिङको जिल्लाको रहेको जोगिमारा गाविसमा रहेको जयपुरी–जोगिमारा सिंचाई योजना सञ्चालन भएको १३ वर्ष वितिसक्दा पनि स्थानीयबासीले अहिलेसम्म सिंचाई सुविधा पाउन सकेका छैनन् । बर्षै पिच्छे आयोजना निर्माणको लागि विभिन्न संस्थाको सहयोगमा बजेट परिरहेको भएपनि काम पुरा हुन नसकेर निरास बनेका स्थानीयबासीले अहिले भने काम पुरा हुने आशा..

मैदीमा तीन दिने पशु व्यवस्थापन तालिम

मैदी / मैदी गाउँ विकास समिति स्थित वडा नं. ३ मा रहेको देउराली सामूदायिक संस्थाको आयोजनामा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन भएको छ । गरिवी निवारण कोष काठमाण्डौको आर्थिक सहयोग र परिवर्तनका लागि प्रतिवद्ध समाज कोसोक नेपाल धादिङको प्राविधिक सहयोगमा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन्न भएको हो । भेटेरिनरी प्राविधिक उमेश श्रेष्ठले..

बजारको माग गर्दै कुखुरा ब्यबसायी आन्दोलित

भरत रेग्मी धादिङ /काठमाण्डौलाई समेत सरकारले बर्ड फ्लुको संकट ग्रस्त क्षेत्र घोषणा गरी कुखुरा तथा कुखुरा जन्य पदार्थ निर्यातमा रोक लगाएको विरोधमा आज धार्केमा कुखुरापालक किसानहरुले विरोध जनाएका छन् । विरोध स्वरुप किसानहरुले विना अवरोध काठमाण्डौ सम्म कुखुरा लान पाउनुपर्ने माग राख्दै धार्के बजारमा एक घण्टा पृथ्वीराजमार्ग समेत अवरोध..

इजरायलमा सिकेर गाउँमै खेती

  धादिङ — इजरायलको अरावा प्रान्तस्थित अरावा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ (आइक्याट) मा १० महिनासम्म कृषि विषयमा सैद्धान्तिक ज्ञान हासिल गरी सोही स्थानका मरुभूमिमा खेती गर्ने तरिका सिकेर आएका गोगनपानीका केशव रुपाखेती अहिले गाउँमै गोलभेंडा उत्पादन गरिरहेका छन्। सुक्खा मरुभूमिमा इजरायलीले भिजाएको पसिनाबाट उत्पादित..

समाचार

सबै

धादिङका छैटौ व्यक्तिमा कोरोना सकंम्रण

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतको हरियाणाबाट एक साता अघि घर फर्किएका ति पुरुषलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेर आरडिटी.....

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न.....

काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

धादिङ, २३ जेठ - रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर.....

लकडाउनलाई अवसरका रुपमा लिऔं

सानुबाबु तिमिल्सिना सिद्धलेक गाउँपालिका वडा नम्वर १ स्थित बैरेनी क्षेत्रका युवाहरुले अहिले जारी लकडाउनको.....

किन हामी फेसबुक र चटपटेप्रेमी भएको ?

मेरो सुकौरा म आजभोली सामाजिक संजाल फेसबुकमा दैनिक १० औं घण्टासम्म झुन्डिरहने मानिसहरु देखिरहेका छु । म.....

Categories