कृषि/सहकारी

फ्याक्सेमा बचत सम्बन्धि तालिम

खाल्टे/ धादिङको खाल्टे गाँउ विकास समितिमा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेडलाई सबलीकरण गर्ने उदेश्यले खाल्टेको फ्याक्सेमा बचत सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । एक्सन नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित भूकम्प प्रतिकार्य परियोजना (जीविकोपार्जन) कार्यक्रम अन्तर्गत संचालन भईरहेको विभिन्न क्रियाकलाप अन्तर्गत..

पूर्व सहकारी शिक्षा तालिम सम्पन्न

संगिता आले मगर, धादिङ/ नीलकण्ठ नगरपालिका वडा नं. १० चिप्लेटिमा आज १ दिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । बाघबच्छला महिला समूहमा सम्पन्न तालिममा महिला समूहका ३५ जना सदस्यको उपस्थित रहेको थियो । एक्सन नेपाल, हेफर इन्टरनेशनल नेपाल र साविकको मुरलिभञ्ज्याङ गा.वि.स.को संयुक्त साझेदारीमा संचालित साना किसान उद्यमी सवलीकरण परियोजना..

सहकारी संघ धादिङले पूर्णता पायो, सचिवमा विष्णुप्रसाद कोइराला निर्वाचित

धादिङ । जिल्ला सहकारी संघ धादिङले पूर्णता पाएको छ । संघको माघ २९ गते भएको १६ औं साधारणसभाले सचिव र कार्यसमिति सदस्य बाहेकका पदाधिकारी सर्वसम्वत गरेको थियो । सचिव र सदस्यहरुलाई पनि सर्वसम्वत गराउने प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो । सचिव पदमा ४ जनाको उमेदवार परेको थियो थियो । चारजना मध्ये सबैभन्दा बढी ४८ मत ल्याई विष्णुप्रसाद..

बेसहारा गाई पाल्न सुविधासम्पन्न गौधाम

केशव अधिकारी धादिङ , फागुन २ अनाथ बालवालिकालाई लक्षित गरेर देशका विभिन्न स्थानमा बालगृह संचालन भएका छन। त्यसैगरी बुढेसकालमा छोराछोरी वा आफन्तको सहारा नपाएका वृद्धवृद्धाका लागि वृद्धाश्रमहरु खुल्ने गरेका छन।अनाथ बालबालिका र असहाय बृद्धबृद्धालाई जस्तै स्याहार गर्न धादिङको नौविसे  १ को धार्के बजार नजिकै बेसहारा गाईवस्तुका लागि..

जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन: पाैडेल,

सचिव र सदस्य भने शनिबार मात्र टुंगाे लाग्ने धादिङ । जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन नेत्र राज पाैडेल निर्वाचित हुनु भएको छ । शुक्रबार धादिङबेशीमा भएकाे १६ अाैं साधारणसभाले पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । सचिव बाहेक सबै पदमा निर्विराेध निर्वाचित भएका छन् । संघकाे उपाध्यक्षमा गंगादत्त तिमल्सेना र..

त्रिभुवन विश्वविद्यालय कृषि क्याम्पस स्थापना हुने

चितवन ।  चितवनको रामपुरमा आफ्नो आंगिक कृषि क्याम्पस सञ्चालन गर्न नसकेपछि जिल्लाकै शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको शिविर रहेको स्थानमा क्याम्पस सञ्चालन गर्न गृहकार्य सुरु गरेको छ । लडाकुको मुख्य शिविर रहेको शक्तिखोर र सहायक शिविर रहेको शक्तिखोरको गैरीबारी, वीरेन्द्रनगरको रसौली, र चैनपुरको भूतियामा कृषि क्याम्पस सञ्चालनका..

धादिङका किसान अर्गानिक तरकारी उत्पादनमा

धादिङ- अर्गानिक तरकारी तथा फलफूलको माग सर्वत्र हुन थालेपछि धादिङका तरकारी उत्पादक किसानले रासायनिक मलको प्रयोग गर्न छाडेका छन् । उनीहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन् । केही बर्ष यता धादिङका किसानमा रसायनिक मलको प्रतिकूल प्रभावबारे जनचेतना बढ्दै गएकाले प्राङ्गारिक मलको प्रयोग गरी तरकारी खेती..

कम्युनिष्ट गुरु’बा नमूना दुग्ध उत्पादक किसान

आफुले गरेको कामबाट अरुलाई पनि प्रेरणा मिलोस भनेर फर्म सञ्चालन गरें धादिङ, माघ ६ । धादिङ आसपासका एमाले बृत्तमा गुरुबाका उपमाले चिनिँदै आएका पुराना कम्युनिष्ट नेता जगन्नाथ नेपालको परिचय आजभोली अगुवा किसानको रुपमा परिणत भएको छ । घरेलु तथा साना उद्योग विकास समितिका सञ्चालक अध्यक्ष नेपालको पछिल्लो दैनिकी समितिको काम बाहेक गाईलाई..

माघे संक्रान्तिको रौनक गोरु जुधाएर मनोरन्जन लिंदै गाउंलेहरु

धादिङ - हरेक माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारूका र धादिङको खाल्टे, धुंवाकोट, दार्खा लगायतका स्थानमा हुंदै आईरहेको गोरू जुधाई पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । तारूकासंगै धादिङ र नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत गोरू जुधाइने कार्यक्रम सम्पन्न भएका छन । धादिङ र नुवाकोट जिल्लामा फैलँदै गएको गोरु जुधाउने परम्परालाई..

सुन्तले टापुमा मासियो सुन्तला, किसान बैकल्पिक खेतीको खोजीमा

केशव अधिकारी स्यादुल (धादिङ)  । कुनै बेला व्यावसायिक सुन्तला खेतीका लागि देशभरमै चर्चा कमाएको धादिङको धुषा गाविसस्थित स्यादुलमा सुन्तलाको बोट मासिएको छ । व्यावसायिक सुन्तला खेतीबाट आर्थिक तथा सामाजिकस्तर सुधारेका यहाँका किसान अहिले वैकल्पिक खेतीको खोजीमा लागेका छन् । गाउँ घुम्न आएका लेनमार्क नामका पर्यटकले यहाँको हावापानी..

आठ करोडको कारोबार गर्दै सकियो मलेखुको माछा महोत्सव

 मलेखु, धादिङ । धादिङको बेनिघाट १ मलेखुमा सञ्चालित राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवमा ८ करोड रुपैँया बराबारको कारोबार भएको छ । गत पौष ९ गते देखी १९ गते आईतबार सम्म सञ्चालित मेलामा ८ करोड रुपैँया बराबरको कारोबार भएको महोत्सवका सँयोजक अजय त्रिपाठीले बताउनुभयो । घरेलु उद्योग कृषी जलश्रोत, पर्यटन प्रर्वद्धन, आर्थिक सम्वृदी..

माछा महोत्सवको तयारी पूरा, बिहीबार उद्घाटन

धादिङ, - देशकै सुप्रसिद्ध माछा बजार भनेर चिनिने धादिङको मलेखुमा राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार धादिङको मलेखुमा एक समारोहका बीच उद्घाटन गर्ने आयोजक नेपाल राष्ट्रिय वाणिज्य संघ, धादिङले जानकारी दिएको छ । प्रधानमन्त्री ओली महोत्सव..

मलेखुमा हुने राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको तयारी अन्तिम चरणमा

धादिङ पुस ७- बिहीबारदेखी धादिङको मलेखुमा हुने राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले मेला स्थल वरपरको सरसफाईलाई कार्यलाई तिब्रता दिईएको छ । मेला स्थल बेनिघाट गाँउ विकास समिति वडा नं १ मलेखुमा अहिले स्टल  निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । जिल््लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग,..

धादिङका किसानहरुलाई उत्पादित धान राख्न समस्या

धादिङ-धादिङबेंसीका किसानलाई पाकेको धान कसरी सुरक्षित राख्ने भन्ने चिन्ता थपिएको छ । चैते र वर्षेसमेत २ बाली धान घर भित्र्याउने जिल्लाका भकारी अभाव भएको छ । भूकम्पले घर भत्कँदा भएका पुराना काठ र निगालो चोयाका भकारी क्षति भएपछि धान सुरक्षित राख्ने चिन्ता बढेको हो । ‘यसअघि घरका माथिल्ला तला बुइगलमै सकेसम्म भकारीमा नभए थैलीमा भरेर पनि..

सुन्तला उत्पादन बढाउन गोरखामा विशेष योजना

धादिङ मंङ्सिर २९ -जिल्ला कृषि विकास कार्यालयले सुन्तला, तरकारी र मकै खेतीलाई प्राथमिकतामा राखेर उत्पादन बढाउने कार्यक्रम ल्याएको छ । सुन्तलाको बगँैंचा व्यवस्थापन गरी उत्पादन बढाउने, मस्र्याङ्र्दी, दराँैंदी र बूढीगण्डकी नदी कोरिडोरमा व्यावसायिक तरकारी उत्पादन गरी किसानको आयआर्जनमा वृद्धि गर्दै मकैखेतीलाई प्राथमिकता दिने कार्यालयले..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....