धादिङ समाचार

लापामा धारिलो हतियार प्रहार गरी एक युवक गम्भिर घाइते

धादिङ/ धादिङ जिल्लाको लापा गाविस वडा नम्बर ६ मा मंगलवार धारिलो हतियार प्रहार गरी घाइते बनाईएका नेकपा -माओवादीका जिल्ला सदस्य सुकलाल तामाङको आक्रमणमा आफ्ना पार्टी  कार्यकर्ताको संलग्नता नरहेको नेपाली कांग्रेस धादिङले जनाएको छ । बुधवार एक बिज्ञप्ति जारी गरी आफ्नो पार्टी  जिल्ला  कमिटी सदस्य सुकलालको आक्रमणमा नेपाली कांग्रेसका..

महिला र पुरुष समान अधिकार

गायत्री खतिवडा धादिङ/औपचारिक न्याय भन्दा पनि सारभूत समानता सिद्धान्तको कुरालाई जोड दिएर सकारात्मक विभेदको नीति अनुसार अदालतले काम गर्दै आएको जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले बताउनु भएको छ । धादिङबेशीमा आयोजित न्यायमा महिलाको पहुँचका लागि नेपाल प्रहरीको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला न्यायाधिस..

ट्रकमा आगलागी

धादिङ,/ कपिलवस्तुबाट फलफुल लिएर काठमाण्डौ आउँदै गरेको एक भारतीय नम्बरको ट्रक धादिङको बैरेनी गाविस वडा नम्बर ८ गल्छीमा आगलागी भएको छ । आँप र अनार बोकेर काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर एम.एच. ःज् डण् थ्र१९२५ को ट्रक उकालोमा गुड्दागुड्दै आगो लागेको हो । दिउँसो ३ बजेको समयमा ट्रकमा आगो लागेको हो । आगोले मानवीय क्षति भएको छैन भने ट्रककोर्..

पञ्चैवाजा वजाउन समुहको गठन

धादिङ,/ धादिङको वेनिघाट गाविस वडा नम्बर ७ नयांवस्तिका परियार समुदायले स्रंस्कृतिको जर्गेना गर्न भन्दै समुहको गठन गरेर संगठित रुपमा  पञ्चैवाजा वजाउन थालेका छन । नयांवस्तिका परियार युवाहरुले भने सामुहिक रुपमा  नौमती पञ्चेवाजा वजाउन कस्सिएपछि वेनिघाट गाविसको कार्यालय र सहयोगी हातहरुको समुह सहास नेपालले उनिहरुलाई एकसेट पञ्चैवाजा..

कालो बादल देखे मन तर्सिन्छ

केशव अधिकारी धादिङ – जब आकाशमा कालो बादल मडारिन्छ र हावाहुरी चल्न थाल्छ, सानुकान्छा चेपाङको परिवार अब के बिपत्ति आइपर्ने हो भन्ने चिन्ताले तर्सिन थाल्छ । सानुकान्छाको परिवार पाँच वर्षदेखि आफ्नै घरले थिचिएर मरिन्छ कि बाँचिन्छ भन्ने चिन्तामा छ । घर जुनसुकै बेला भत्किन सक्छ तैपनि उनीहरुले घर छाड्न सकेका छैनन् । सानुकान्छाको परिवार..

धादिङमा ७६ नाल भरुवा बन्दुक संकलन

धादिङ/ जिल्ला प्रहरी कार्यालय धादिङले अबैध हात हतियार संकलन अभियान अन्तर्रगत जिल्ला भरीवाट ७६ नाल भरुवा बन्दुक संकलन गरेको छ ।  स्थानीय प्रशासन तथा प्रहरीले अबैध हातहतियार तथा विष्फोटक प्रदार्थ बुझाउन गरेको आग्रह अनुसार जिल्लाका विभिन्न स्थानवाट ७६ नाल भरुवा बन्दुक  संकलन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले आईतावर पत्रकार सम्मेलन..

धादिङमा स्थायी शिक्षकको दरखास्त फारममा ठगी

धादिङ/शिक्षक सेवा आयोगलले स्थायी शिक्षकका लागि लिन लागेको परीक्षाको फारममा जिल्ला शिक्षा कार्यालय धादिङले ठगि गरिरहेको छ । स्थायी शिक्षकका लागि आवेदन दिनेहरुले दरखास्त फाराम जहाँ सुकैवाट लिन र भर्न सकिने भने पनि जिल्ला शिक्षा कार्यालय धादिङले जवर्जस्ती रुपमा एक प्रति फारमको ५० रुपैयाँ शुल्क असुलेर ठगि गरिरहेको हो । कार्यालयले..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

धादिङ परिचय

उत्तरमा हिमाली शृंखला स्पर्श गरी दक्षिणमा तराई सम्मै फैलिएको छ हाम्रो धादिङ । अग्ला अग्ला पहाड, हिमाल, नदीनाला या सम्म परेका मैदान, फाँट बेसीजस्ता भौगोलिक विविधताका साथै मानव सभ्यताको द्रूतगति र विकासबाट नितान्त पिछडिएका चेपांग प्रजाति लगायत विभिन्न जातजाति, भाषाभाषी तथा सांस्कृतिक परम्परा बोकेको यो पहाडी जिल्ला, प्रकृतिको अनुपम..

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....