स्थानीय तह

समानुपातिकमा पनि धादिङमा एमाले अगाडी

धादिङ/संविधान सभाको प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ जिल्लाको तीन वटै क्षेत्रमा विजय हासिल गरेको नेकपा एमालेले समानुपातिक तर्फ पनि जिल्लामा अग्रता कायम गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङका अनुसार समानुपातिक तर्फ नेकपा एमालेले ४७ हजार ५ सय ७ मत पाएको छ भने नेपाली कांग्रेसले ३३ हजार ६७, एकीकृत नेकपा माओवादीले २८ हजार ८ सय..

निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई नेकपा एमाले धादिङले दियो धन्यबाद

 धादिङ/संबिधान सभा निर्वाचन २०७० मा  धादिङ जिल्लाको ३ वटै क्षेत्रमा बिजय हासिल गरेर नयाँ ईतिहास कायम गरेको  नेकपा एमाले धादिङले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेको छ् । एमाले धादिङलाई उचाईमा लैजान सफल हुनुभएका   एमाले धादिङका  अध्यक्ष खेमप्रसाद लोहनीले संबिधान सभा निर्वाचन २०७० मा  उत्साहका साथ सहभागि भएर र..

विजयको खुसीयाली मनाउंदै धादिङ एमाले

धादिङ,७ मंसिर / धादिङ जिल्लामा पहिलो पटक जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा विजयी भएर नयां इतिहास कायम गरेको खुसीयालीमा नेकपा एमालेले जिल्लाभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी विजयीउत्सव मनाएको छ । विगतमा जिल्लाको दुईवाट क्षेत्रवाट संसदमा प्रतिनिधित्व गरेपनि क्षेत्र नम्बर १ मा असफलता भोग्दै आएको एमालेले पहिलो पटक तीनवटै..

धादिङ जिल्लाको पछिल्लो मतपरिणाम जिल्लाको तीनवटै क्षेत्रमा एमाले अगाडी

क्षेत्र नम्बर १ एमाले धनवहादुर घले 6902 नेपाली कांग्रेस तिलक रुवाली 4828 एमाओवादी पुष्पबिक्रम मल्ल 4761 क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद बुर्लाकोटी १४७०८ नेपाली कांग्रेस रामनाथ अधिकारी १२९१५ एमाओवादी कल्पना धमला ६४६१ क्षेत्र नम्बर ३ एमाले राजेन्द्र पाण्डे १६०३९ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा ५०६९ एमाओवादी शालिकराम जमकट्टेल..

धादिङ जिल्लाको पछिल्लो मतपरिणाम

क्षेत्र नम्बर १ एमाले धनवहादुर घले ४७३२ नेपाली कांग्रेस तिलक रुवाली ३४३५ राप्रपा बुद्धिमान तामाङ २९२३ एमाओवादी पुष्पबिक्रम मल्ल ३१६३ क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद बुर्लाकोटी ९४४६ नेपाली कांग्रेस रामनाथ अधिकारी १००६६ एमाओवादी कल्पना धमला ४९७६ क्षेत्र नम्बर ३ एमाले राजेन्द्र पाण्डे ६६९५ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा..

धादिङ निर्वाचन परिणाम अपडेट -क्षेत्र नम्बर १ मा कांग्रेस , दुई र तीनमा एमाले अगाडी

क्षेत्र नम्बर १ नेपाली कांग्रेस तिलक रुवाली २०३५ एमाले धनवहादुर घले १२४९ एमाओवादी पुष्पबिक्रम मल्ल १२२४ राप्रपा बुद्धिमान तामाङ १३६३ क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद वुर्लाकोटी ७६८४ एमाओवादी कल्पना धमला ४४३४ नेपाली कांग्रेस रामनाथ अधिकारी ६८०१ क्षेत्र नम्बर ३ एमाले राजेन्द्रप्रसाद पाण्डे ८०११ एमाओवादी शालिकराम जमरकट्टेल..

धादिङ मतगणना अपडेट- दुबै क्षेत्रमा एमाले अगाडी

क्षेत्र नम्बर २ एमाले गुरुप्रसाद वुर्लाकोटी २९४४ एमाओवादी कल्पना धमला १२२४ नेपाली कांग्रेस रामनाथ अधिकारी २३२० क्षेत्र नम्बर ३ एमाले राजेन्द्रप्रसाद पाण्डे ३९५२ एमाओवादी शालिकराम जमरकट्टेल २९७१ नेपाली कांग्रेस बुद्धलक्ष्मी लामा..

धादिङमा एमाले अगाडी ,

धादिङ,/धादिङ जिल्लामा दुई वटा निर्वाचन क्षेत्रको मतगणना कार्य भईरहेको छ । क्षेत्र नम्बर १ को मतपेटीका अझै सम्म सदरमुकाम आईपुगेको छैन । राती अवेर सम्ममा मतपेटिका आईपुग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मतगणना जारी रहेको निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर २ मा एमालेका गुरुप्रसाद वुर्लाकोटीले २९४४,नेपाली कांग्रेसका रामनाथ..

आंफैलाई भोट दिएनन नौ उम्मेदवारले

धादिङ/प्रत्यक्ष तर्फ धादिङ क्षेत्र नम्बर २ र ३ वाट उम्मेदवार वनेका नेपाल मजदुर किसान पार्टीका दुवै जना धादिङ जिल्ला वाहिरका हुन । मजदुर किसान पार्टीवाट पहिलो पटक धादिङ जिल्लामा उम्मेदवारी परेको हो । दुवैजना उम्मेदवार भक्तपुर जिल्ला निवासी हुन । धादिङ जिल्लाको क्षेत्र नम्बर २ बाट भक्तपुरका राजेन्द्र चवाल र क्षेत्र नम्बर ३ वाट देव..

धादिङमा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेको ज्यान मार्ने प्रयास

धादिङ, मंसिर २- धादिङ निर्वाचन क्षेत्र नम्बर ३ स्थित बेनीघाटको पतौरी भन्ने स्थानमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र पाण्डेमाथी गोली हान्न खोज्ने एमाओबादी एक कार्यकर्ता पेस्तोल सहित पक्राउ परेका छन । चुनाबी कार्यक्रम सकेर मलेखुतर्फ आउँदै गर्दा आईतबार बिहान एमाले उम्मेदवार पाण्डे चढेको मोटर सलाङ गाबिसको पतौरीमा मोटरसाईकल रोकेर..

गाउँ पुगे धादिङमा निर्वाचन टोली

धादिङ, मंसिर १ – धादिङमा चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको टोली तोकिएको मतदान केन्द्रमा पुग्न थालेको छ । केही ठाउँमा शुक्रवार नै पुगेको र अरु ठाउँमा पनि पुग्न थालेका धादिङका निर्वाचन अधिकारी रामकृष्ण अर्यालले जानकारी दिनुभयो । टोलीले गाउँमा पुगेर मतदाता परिचय पत्र वितरण सुरु गरेको छ । धादिङको ३ वटा क्षेत्रका १ लाख ७१ हजार ३१..

कुटपिटका घट्ना बढ्न थाले

  कुलचन्द्र न्यौपाने, घनश्याम खड्का धादिङ, मंसिर १ - एमाओवादी क्षेत्र नं. २ की उम्मेदवार कल्पना धमलाले शुक्रबार बिहान ११ बजे आफ्नै पार्टी कार्यालयमा आफ्नो पक्षबाट कांग्रेस/एमाले कार्यकर्तामाथि थप्पड नहानेको हामीसँग दाबी गरिन् । त्यसको एक घन्टा बित्न नपाउदै चरौदीमा वाईसीएल आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते भएको समाचार..

एमाओवादीको आक्रमणबाट एमाले र काङ्ग्रेस कार्यकर्ता घाइते

धादिङ । एमालेले पृथ्वीराजमार्गमा निकालेको र्‍यालीमा एमाओवादी कार्यकर्ताले कात्तिक २९ गते दिउँसो आक्रमण गर्दा सात जना एमाले कार्यकर्ता घाइते भएका छन् । एमालेको र्‍यालीमा धुषा गाविस-१ चरौँदीमा पुगेपछि आक्रमण गरिएको थियो । आक्रमणबाट महादेवस्थान गाविस-५ निवासी २१ वर्षीय रामेश्वर रावल, बेनिघाट गाविस-३ का २६ वर्षीय सुरेन्द्र श्रेष्ठ,..

प्रमुख दललाई मतदाता सुरक्षित गर्ने चुनौती

कुलचन्द्र न्यौपाने,/ घनश्याम खड्का धादिङ, कार्तिक २९ - चुनाव नजिकिँदै गर्दा मुख्य प्रतिस्पर्धा राजनीतिक दलहरू भने एकअर्काप्रति संशकित हुन थालेका छन् । घरदैलोमार्फत एकसरो प्रचारप्रसार सक्दा एकाधबाहेक कुनै घटना नभए पनि अन्तिमतिर प्रतिस्पर्धी दलका मतदाता भड्काउने खालका विभिन्न 'तिकडम' हुनसक्ने आशंका उनीहरूमा छ । त्यस्तो अवस्था..

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories