धादिङ सेरोफेरो

चट्याङले मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ पौवाखाल्टामा तीन घरमा क्षती

धादिङ,२३ जेठ(धादिङन्युज ) बुधवार राती परेको चटयाङले लागेर धादिङको मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ पौवाखाल्टामा तीन घरमा क्षती पुगेको छ । बुधवार राती १० वजेतिर परेको चट्याङ लागेर पोवाखाल्टाका रामजी लम्सालको गोठमा बांधिरहेको ५५ हजार मुल्यपर्नै एउटा व्याउने भैंसी,चुडावहादुर लम्सालको ११ हजार मुल्यको गोरु एउटा मारिएको छ । चट्याङमा परेर..

नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवम समाजसेवी हरिं सिंखडाको हृदयघातका कारण असामयिक निधन

धादिङ,२३ जेठ (धादिङ न्युज )नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवम समाजसेवी हरिं सिंखडाको असामयिक निधन भएको छ । सिम्खडाको आज विहान काठमाण्डौमा निधन भएको हो । काठमाडौँ मैप्पी स्थित आफ्नै निवासमा हृदयघातका कारण बेहोस भएपछि सिम्खडालाई उपचारका लागि बालाजु स्थित जनमैत्री अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँने वित्तिकै..

धादिङलाई चिन सरकारको बस्तुगत सहयोग

धादिङ,२३  जेठ ( धादिङन्युज)।  आफ्ना भूभाग संग सिमाना जोडिएका नेपाली जिल्लाहरुका लागि  हरेक बर्ष विभिन्न किसिमका सहयोग दिंदै आईरहेको चिन सरकारले यस बर्ष पनि बस्तुगत सहायता अन्र्तगत ३० लाखका दरले तीन वटा जिल्लालाई विभिन्न सहयोग उपलव्ध गराएको छ । रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा बुधवार एक कार्यक्रमको आयोजना गरी चिनिया प्रतिनिधि मण्डलले..

औपचारिक समारोह गरेर मात्र बाताबरणमा सुधार आउँदैन

  धादिङ,२२ जेठ (  धादिङ न्युज )।  कुनै औपचारिक समारोह गरेर मात्र विग्रदो वातावरणमा सुधार नआउने धादिङको नीलकण्ठ गाउँ विकास समितिमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा आज धादिङको नीलकण्ठ गाउँ विकास समिति वडा नम्बर ६ पाँचधारेमा आयोजित वृक्षरोपण कार्यक्रमका सहभागिहरुले एकदिन नाममात्रको दिवस मनाउने..

नानीबाबुले नानीबाबुलाईनै अलपत्र पारे

धादिङ,२२ जेठ (  धादिङ न्युज )।  धादिङको बेनिघाट–५ खहरेमा गएराति एक चेपाङले झुण्डिएर आत्महत्या गरेका छन्। ५४ वर्षिय नानीबाबु चेपाङको बिहान आफ्नै घरको धुरीमा पासो लगाएर झुण्डिएको अवस्थामा छोराछोरीले फेला पारेका थिए। गाउँमा हल्ला खल्ला भएपछि गाउँलेले इलाका प्रहरी कार्यालय गजुरीमा खबर गरेका थिए। चेपाङका १  श्रीमती,३ छोरी र १ छोरा छन..

चौधौं राष्ट्रिय सरसफाई सप्ताह शुरु, धादिङमा पनि विभिन्न कार्यक्रम गरि मनाइंदै

धादिङ,२२ जेठ ( धादिङन्युज) । ‘सबै जनता सबै दल, सरसफाईमा लगाउं अझै बल’ भन्ने नाराका साथ चौधौं राष्ट्रिय सरसफाई सप्ताह आज देखि देशैभरी शुरु भएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङको आयोजनामा धादिङबेसीमा ¥याली सम्पन्न भएको छ । धादिङबेसी पुछारवजारवाट शुरु भएको ¥याली वजार परिक्रमापछि सिरानवजार चौतारामा पुगेर समापन..

बैरेनीमा नयां गैर सरकारी संस्थाको स्थापना

बैरेनी,२१ जेठ (धादिङ न्युज )सामाजिक सेवाको माध्यमबाट समाजमा परिवर्तन र विकासका लागि योगदान पु¥याउने लक्ष्यका साथ धादिङको बैरेनीमा नयां गैर सरकारी संस्थाको स्थापना गरिएको छ । जिल्लाको बैरेनी,कल्लेरी र गोगनपानी गाविसका युवाहरुको सक्रियतामा बैरेनी गाविसको वडा नम्बर ८ मा कार्यालय रहने गरी राईजिङ सोसाईटी नेपाल ( आरएस नेपाल ) संस्थाको..

त्रिशूलीले वगाउंदा कल्लेरी मस्टारमा एकै घरका दिदि भाई बेपत्ता

धादिङ,२० जेठ. त्रिशूली नदीमा पौडीखेल्न पसेका एकै घरका दिदि भाई नदीमा डुवेर वेपत्ता भएका छन । धादिङको कल्लेरी गाविस वडा नम्बर ३ मस्टारका केदार खतिवडा र गोमा खतिवडाका १० बर्षिया छोरी ज्वाला र ८ बर्षिय छोरा शंकर आज ( सोमवार ) दिउंसो ३ वजेतिर त्रिशूली नदीमा डुवेर हराएका हुन । गोठालो गएका दुवैजना गर्मिछल्न नदीमा पसेको वेला उनिहरुलाई नदीले..

पृथ्वीराजमार्गमा पर्ने धादिङको धार्के र मझिमटारस्थित सवारी कर सङ्कलन केन्द्रमा अख्तियारको छापा

धादिङन्युज समाचारदाता धादिङ,  २० जेठ। सडकको मर्मत सुधारलाई व्यवस्थित र नियमित बनाउने उद्देश्यले सवारी कर सङ्कलन गर्दै आएको भएपनी लामो समयदेखी त्यही कर संकलन केन्द्र  अनियमितताको केन्द्र बन्न पुगेको  जनगुनासो बढेपछी  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आईतबार पृथ्वीराजमार्गमा पर्ने  धादिङका धार्के र मझिमटारस्थित  सवारी कर सङ्कलन..

धादिङका १० गाविस न्यूनतम कार्यसम्पादनमा अनुत्तिर्ण

धादिङ न्युज समाचारदाता धादिङ, २०  जेठ  । जन निर्बाचित प्रतिनिधि नभएपछी गाबिस संचालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आईरहेका गाबिस सचिवहरुले समयमै आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा  न्यूनतम कार्यसम्पादनको मुल्याङ्कनमा धादिङ जिल्लाका दश गाविस असफल भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको गाविसहरुको न्युनतम..

शिक्षक र समुदायका नेत्तृत्ववर्गका लागि एचआईभी र एड्स तथा यौनरोग अभिमुखिकरण

धादिङ न्युज समाचारदाता धादिङ,२० जेठ । धादिङको कल्लेरी र नीलकण्ठ गाविसमा शिक्षक र समुदायका नेत्तृत्ववर्गका लागि एचआईभी र एड्स तथा यौनरोग  न्युनिकरण बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा एचआईभी र एड्स तथा यौनरोगको वारेमा जनचेतना जगाउन शिक्षक र समुदायका नेत्तृत्ववर्गको भूमिका महत्वपूर्ण हुने भएकाले उनिहरुलाई यस..

शिक्षक नियुक्तिका बिषयमा बैरेनीको वागेश्वरीमा नेपाली कांग्रेस र एकिकृत माओवादीको विरोध

धादिङ न्युज समाचारदाता बैरेनी,२० जेठ ।  बिद्यालय व्यवस्थापन समिति गठनका लागि राजनैतिक सहमती हुन नसकेर मतदान प्रकृयावाट समिति गठन भएको धादिङको बैरेनीमा रहेको वागेश्वरी उच्च माविमा शिक्षक छनौटका बिषयमा राजनैतिक बिबाद शुरु भएको छ । बिद्यालयले अंग्रेजी माध्यमबाट प्राथमिक तहको पढाई शुरु गर्ने योजना अघि सारेर निजी श्रोतमा नियुक्ति गर्न..

धादिङमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम शुरु

धादिङ न्युज समाचारदाता धादिङ/ आवश्यक परामर्श र समयमै उपचार नपाएकै कारण समाजमा मानसिक स्वास्थ्य सम्वन्धि समस्या भएका विरामीहरु बढ्दै गएको भन्दै धादिङ जिल्लाको तीन वटा स्वास्थ्य चौकीमा परीक्षणका रुपमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम शुरु गरिएको छ । जिल्लाको मैदी,मुरलीभन्ज्याङ र त्रिपुरेश्वर गाविसमा शुरु भएको मानसिक..

धादिङमा जिल्ला बालक्लव संञ्जाल पुनगर्ठन

धादिङ÷धादिङ जिल्लाको बिभिन्न बिद्यालयमा गठन भएको बाल क्लबहरुको जिल्ला  संजालको शनिवार एक कार्यक्रमका बिच पुनगर्ठन भएको छ । जिल्ला बाल कल्याण समिति धादिङको व्यवस्थापनमा भएको कार्यक्रममा अध्यक्ष टेकमान शाक्यको अध्यक्षतामा रहेको थियो । जिल्लाको बिभिन्न बिद्यालयमा गठित बालक्लबका पदधिकारीहरुको भेलाले बाल क्लब संञ्जाल पुर्नगठन गरेको..

धनवहादुरको सहयोगार्थ अमेरीकामा उठाईएको १८ सय १५ डलर खोई ?

धादिङन्युज समाचारदाता महादेवबेसी / धादिङको आग्रा खोलामा मजदुरी गर्दै आईरहेका धनवहादुर तामाङलाई सहयोग गर्न भन्दै सात महिना अघि अमेरीकामा बस्ने नेपालीहरुले धनवहादुर सहयोगार्थ कन्सर्ट गरेर उठाएको भनिएको १८ सय १५ अमेरीकी  डलर अझै सम्म धनवहादुरले फेला पारेका छैनन । कोमल वलीले ‘पोइल जान पाम...’ बोलको गीत बजारमा ल्याएपछि ‘पोइल जान पाम..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories