धादिङ समाचार

प्रदेश ३ मा कस्ले बाजी मार्ला मुख्य मन्त्रीमा ?

धादिङ- पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरू प्रदेशसभामा विजयी बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि  दर्जनौं सांसद ३ नम्बर प्रदेशसभातर्फ विजयी भएका छन् ।प्रदेशसभामा ‘हेभीवेट’ को बाढी लागेपछि यो प्रदेशको भावी..

धादिङमा समानुपातिकमा कुन दलले कति मत पायो (सबै बिबरण सहित)

 धादिङ-प्रतिनिधि सभा र  प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फको सम्पूर्ण सिट जितेको धादिङको  वाम गठवन्धनले दुवैतर्फको समानुपातिक तर्फ पनि धेरै मत ल्याएको छ । निर्वाचन आयोगको वेभसाईटमा राखिएको विवरण अनुसार धादिङमा प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेको सूर्य चिन्ह्रमा ५८ हजार ९ सय ५०, नेपाली कांग्रेसको रुख चिन्ह्रमा ४२ हजार २ सय ७०..

सांसद खेम लोहनीको मतदातालाई आभार

धादिङ-संयुुक्त वाम गठवन्धनको तर्फवाट धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट  प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित सांसद  खेम लोहनीले मतदाताले गरेको विश्वासलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त व्यक्त गर्नु भएको छ  । सामाजिक सञ्जाल फेसबुक वालमा लेख्दै लोहनीले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई आभार व्यक्त गर्दैै सँधै..

बिहानीपम्प नजिकै ट्रकको ठक्करबाट एकको मृत्यु

धादिङ,२५ मंसिर ः धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै पृथ्वीराजमार्गमा सोमबार बिहान भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । मलेखुबाट गजुरीतर्पm जाँदै गरेको ना ६ ख २७५२ नम्बरको ट्रकले काठमाण्डौंबाट मुग्लिनतर्फ जांदै गरेको बा ७३ प ४९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलका चालक दोलखाका ४५ बर्षका शम्भू बस्नेतको..

३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि योग्य छु– नेता पाण्डे

धादिङ  : नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डेले ३ नम्बर प्रदेशको भावी मुख्य मन्त्रीका लागि आंफु योग्य उम्मेदवार भएको वताउनु भएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यमा विजयी हुनु भएका पाण्डेले विजय सभालाई सम्वोधन गर्दै यस प्रदेशको आर्थिक सम्बृद्धि र विकासका लागि..

धादिङमा वाम गठवन्धनको शान्दार जित,कस्ले कति मत पाए विस्तृत विवरण सहित

धादिङ,२३ मंसिर ।   धादिङ जिल्लामा जारी मतगणना सम्पन्न भएको छ ।जिल्लाको सबै स्थानमा वामगठवन्धनका उम्मेदवारहरु  विजयी भएका छन । वाम उम्मेदवारहरुले तेश्रो पटक धादिङ जिल्लाको सबै क्षेत्रमा विजयको झण्डा फहराएका हुन । यस अघि २०६४ को संविधान सभामा तत्कालिन माओवादीले जिल्लाको ३ वटै क्षेत्रमा जितेको थियो भने २०७० मा नेकपा एमालेले ३ क्षेत्रमा..

धादिङमा वाम गठवन्धनको विजयी शुरुवात

धादिङ,२२ मंसिर ः धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत दु्वै प्रदेश सभामा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन । यस क्षेत्रको प्रदेश सभा १ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे २७ हजार ३ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका महासमित सदस्य..

धादिङ २ को प्रदेश सभा दुईमा वाम गठबन्धनका जगत सिंखडा विजयी

मंसिर २२, धादिङ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं २ को प्रदेश सभा दुईमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन । सिंखडाले लोकतान्त्रिक गठबन्धन तर्फका राप्रपा उम्मेदवार डम्बर तामाङलाई १८३१ मतले पराजित गर्दै विजयी भएका हुन । निकै प्रतिस्पर्धात्मक रहेको मत गणनामा सिंखडाले १७६०५ मत र तामाङले १५७७४ मत ल्याएका..

धादिङमा प्रदेशको मतगणना अन्तिम चरणमा (अपडेट )

मंसिर २२, धादिङ – धादिङ जिल्लाका २ वटा प्रतिनिधिसभा र ४ वटै प्रदेशसभाका क्षेत्रको मतगणना कार्य जारी रहेको छ । प्रतिनिधिसभा १ तर्फ बाम गठबन्धनले दोब्बर बढी मत प्राप्त गरेको छ । प्रतिनिधीसभा २ तर्फ भने अन्तिम चरणको मतगणना जारी रहेको छ । शुक्रबार बेलुका ८ वजे सम्मको  मतपरिणाम यसप्रकार छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ भूमि त्रिपाठी..

धादिङमा मतगणना जारी,कडा प्रतिष्पर्धामा उम्मेदवारहरु (अपडेट )

धादिङ, २२ मंसिर । (विहान ६ वजे अपडेट) धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले सम्म  प्रतिनिधि सभा क्षेत्र नम्बर २  को प्रदेश सभा २ मा वाहेक अन्य स्थानमा वामगठवन्धनका उम्मेदवारले अग्रता लिईरहेका छन ।  विहान ६ वजे सम्मको मतपरिणाम यस..

धादिङमा मतगणना जारी,बामगठबन्धनको अग्रता

धादिङ, २२ मंसिर ।  धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको धादिङमा अहिले सम्म  वाम गठवन्धनका उम्मेदवारहरुले  फराकिलो मत ल्याएर अग्रता लिईरहेका छन । मतगणना स्थलमा रहनु भएका रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माका अनुसार रेडियो धादिगका..

धादिङ मत परिणाम

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को मतपरिणाम भूमि त्रिपाठी (बामगठबन्धन) : १२४० विश्व अर्याल (लोकतान्त्रिक गठबन्धन) : ६९५ प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १ राजेन्द्रप्रसाद पाण्डे (बामगठबन्धन) :१६०० मधुकुमार श्रेष्ठ (लोकतान्त्रिक गठबन्धन) : ६०० धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ को मतपरिणाम खेम लोहनी (बामगठबन्धन) ः..

कडा सुरक्षाको वीच धादिङमा मत गणना शुरु (फोटो फिचर सहित)

धादिङबेसी,२१ मंसिर । मंसिर १० गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतगणना मंसिर २१ गते सांझ ६ वजेबाट सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना एकै पटक सुरु गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नंम्बर १ को मतगणना जिल्ला भू–संरक्षण कार्यालयको हलमा र क्षेत्र नंम्बर २ को मत गणनाका लागि जिल्ला समन्वय..

धादिङमा छ स्थानबाट मतगणना गर्ने तयारी

 धादिङ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङ ले यही मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी गरेको छ । दोश्रो चरणको निर्वाचन सकिएलगत्तै मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गर्ने तयारी अन्तिम चरणमा पुगेको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताए । प्रतिनिधिसभा..

गल्छीलाई अपाङ्ग मैत्री गाऊँपालिका वनाउने प्रतिवद्धता

गल्छी २० मंसिर ।“सबैका लागि दिगो र समातामुलक समाज उन्मुख रुपान्तरण , कोही पनि नछुटनु दिगो विकासको नारा , अपाङ्ग मैत्री योजना कार्यन्वयनमा जुटौ हामी साराˮ भन्ने मुल नाराका साथ २६ औ अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा गल्छी गाऊँपालिका र सिड्स धादिङको सम्पूक्त आयोजनामा भएको गाऊँपालिकाका निर्वाचीत प्रतिनिधिहरु संगको अन्तरक्रिया..

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....