विचार / अभिमत

सडक सुरक्षामा संवेदनशील बन

    शनिबार ३१ जनाको ज्यान जाने गरी त्रिशूली नदीमा भएको कहालीलाग्दो बस दुर्घटनाले फेरि एकपटक सबैलाई सडक सुरक्षाप्रति संवेदनशील हुन झकझक्याएको छ । उक्त घटनाको भोलिपल्टै पुनः चितवनकै बस र ट्रिपर ठोक्किँदा २४ जना घाइते भएका छन् । नेपाल प्रहरीबाट दुर्घटनाको विवरण लिएर हेर्ने हो भने प्रायः दसैं–तिहारपछि कात्तिक लाग्नासाथै..

दार्जिलिङको नेपाली भाषी र गोर्खाल्याण्ड आन्दोलन-एक सन्दर्भ

पृष्ठभूमिः                अहिले दार्जिालिङमा नेपाली भाषिक आन्दोलन चर्कदै छ । वेष्ट बंगालका मुख्यमन्त्री ममता बेनार्जीले स्कुलमा बंगाली भाषा अनिवार्य लागु गरेदेखि नेपाली भाषीहरुले आन्दोलन अगाडी बढाएका हुन । अहिलेको ताजा माग नेपाली भाषा भएतापनि मुख्य माग भारतमा छु्टटै गोर्खाल्याण्ड राज्यको माग हो । दार्जिलिङ तथा यसको वरिपरि बसोबास गर्ने..

बूढीगण्डकी आयोजना ढिलो गर्ने चाल

हरिराम कोइराला देश विकासको क्रममा ऊर्जाको विकास सँगसँगै भएन भने देशको विकास यथार्थपरक एवं सामयिक भएको भनेर भन्न सकिन्न । ऊर्जाका स्रोतहरूमध्ये विद्युत्बाट प्राप्त ऊर्जाको उपयोग सहज, सरल एवं किफायिती देखिएको छ र संसारभरि यसको उत्पादन तथा उपयोग बढ्दै गएको देखिन्छ । विश्वको परिप्रेक्ष्यमा ब्राजिलपछि अग्रस्थानमा रहेको..

रविन्द्र मिश्रलाई क्याप्टेन विजय लामाको खुल्लापत्र

[caption id="attachment_28282" align="alignnone" width="1343"] रवीन्द्र मिश्र[/caption] रबिन्द्र, तिमीले अहिले सम्म आफ्नो पेशाबाट पुर्याएको योगदानलाई साधुबाद.... जहिले सत्य को पक्षमा बोल्यौ, लड्यौ र सकारात्मक सोच लिएर राष्ट्रका लागि समर्पित भएर काम गर्यौ! आफ्नो बिषिष्टअनुभव र बुझेका सांसारिक ज्ञान र निर्दिष्ट तत्वबोधहरु निर्धक्क भएर पस्क्यौ! कहिले डग्मगाएनौ आफ्नो प्रगतिशिल..

मूल्यांकनको सँघारमा पत्रकार महासंघ

सूर्य थापा नेपाल पत्रकार महासंघ नेपाली श्रमजीवी पत्रकारको छाता संगठन हो । यसले विगत साँढे ६ दशकदेखि आफ्नो सक्रियता र क्रियाशीलता कायम गर्दै आफूलाई स्थापित गरेको छ । २००८ सालमा सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा स्थापित यस संगठनले ०१२ मा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पुनर्गठित हुने मौका पायो । अहिले महासंघ २५औँ..

तपाईं हाँस्नुस्, रोइदिने हामी छौं

(अ)प्रिय प्रधानमन्त्रीज्यू ! भन्नेले भन्छन्–– नाममा के छ र ! नाममा सबथोक छ । तपाईंका ३ वटा नाममा पनि सबथोक छ । गाउँतिर तपाईंलाई 'छविलाल' भन्छन् । तपाईंको नाममा हजारौं नेपालीको 'लाल' रगतको 'छवि' पोतिएको छ । मर्नेहरू त मरेर गए, बाँच्नेहरूको अनुहारबाट तपाईंको त्यो छवि कहिल्यै मेटिएन । गाउँबाट जंगल छिर्नुअघि मान्छेले तपाईंलाई 'पुष्पकमल' भनेर..

ओझेलमा बस्ती विकासको अवसर

 रूपनारायण खतिवडा गतवर्षको विनाशकारी भूकम्पलगत्तै यसबाट गम्भीर क्षति व्यहोरेका छरिएर रहेका ग्रामीण बस्तीलाई एकीकृत वस्तीका रूपमा निर्माण गरिनुपर्ने आवाज सर्वत्र उठेको थियो । भूकम्पपछिको पुनर्निर्माण महाअभियानलाई व्यवस्थित बस्ती विकासका लागि उपयुक्त पूर्वाधारहरू निर्माण गर्ने अवसरका रूपमा सदुपयोग गरिनुपर्ने अपरिहार्यताका..

के सन् २०२० पछि अखबार बन्द होलान् ?

अखबारहरू कति समय टिक्लान् ? मेरो अनुमान, अर्को चार वर्ष । डिसेम्बर २०२० सम्ममा हामी बाँचिरहेका स्तम्भकारले पत्रिकाका लागि आफ्नो अन्तिम स्तम्भ लेखेका हुनेछौं । अखबारहरूले त्यतिखेरसम्म कागज नै पाउने छैनन् । भौतिक वस्तु त्यतिखेरसम्म अस्तित्वमा रहनेछैन र यसको कारण बुझ्न खासै गाह्रो छैन । अखबार चलाउनुको कुनै आर्थिक फाइदा हुनेछैन ।..

मेरो कथा – नबीन देखी अन्जली हुँदै ल्याक्मी फेशन वीकसम्म

म २०४२ साल जेठ ४ गते बुवा शुभनसिङ तामाङ र स्व.आमा सेल्जोम तामाङको कोखबाट नुवाकोट जिल्लाको काहुलेमा जन्मेकी हुँँ । मलाई घरमा सबैले "मेरे" भनेर बोलाउँदथे तर मेरेको अर्थ भने मलाई अहिलेसम्म थाहा छैन। ५ बर्षको उमेरमा विद्यालय भर्ना गरियो। विद्यालयमा मेरो नाम नबिन कुमार वाइबा थियो । अहिले शैक्षिक प्रमाणपत्रहरुमा नबिन नै छ। सानोमा मलाई आमा..

बूढीगण्डकीको बहुपक्षीय लाभ बाँडफाँट

 दस्ताबेज नेपालको एकमात्र जलाशययुक्त जलविद्युत् आयोजना (६० मेगावाट) कुलेखानी पहिलो हो । सन् १९८२ मा सम्पन्न त्यस आयोजनापश्चात् नेपालमा कुनै पनि जलाशययुक्त आयोजना नबनेको अवस्था छ । भलै कुलेखानी पहिलोकै सञ्चित जलाशयको अधिकतम दोहन गर्न त्यसैको टेलरेसको पानी प्रयोग गरी थप विद्युत् उत्पादन गर्न ३२ मेगावाटको कुलेखानी..

भारतीय योजनामा छिन्नभिन्न बनेको फिजी र नेपालको तराई–मधेस

भारतले यसरी बर्बाद गर्यो फिजीलाई ! फिजीको दर्दनाक कथा  केशवराज जोशी  नेपालको राजनीतिमा सिक्किम र फिजी अर्थात सिक्किमीकरण फिजीकरण निकै चर्चित शब्द हुन् । राजनीतिक दलहरुले बेलाबेला छिमेकी भारतले नेपाललाई फिजीकरण गर्न खोजेको आरोप पनि लगाउँदै आएका छन् । नेपालमा पनि तराईका जिल्लाहरु सरकारले नागरिकता वितरण गर्दा कयौ भारतीय नागरिकलाई..

पञ्चायती समयको झल्को दिने लघुवित्त बैंकहरु

पोसकान्त पोखरेल, -लघुवित्त बैंक नेपालको सन्दर्भमा भन्नुपर्दा विपन्न, गरिब, पिछडावर्ग महिला, अपाङ्ग जनजातिलगायतका समुदायहरुमा कर्जा प्रवाहको लागि स्थापना भएका संस्थाहरु हुन् । यी संस्थाहरुले विशेष गरेर त्यो समुदायका महिलाहरुलाई कर्जा प्रवाह गर्ने गरेको पाइन्छ । सामूहिक जवानीको आधारमा कर्जा प्रवाह गर्ने यस्ता संस्थाहरुलाई कर्जा..

सांसद सुविधा र भूकम्पपीडित

होमनाथ दाहाल सांसद, सभामुख, विपक्षी दलका नेता, सत्तापक्ष र विपक्षी दलका मुख्य सचेतकलगायत तिनका निजी सचिवालयमा कार्यरत कर्मचारीको सेवासुविधा, आवासको निम्ति, पारि श्रमिक र भत्ता वृद्धि गर्ने सम्बन्धमा बनेको विधेयक हाल संसद्मा छलफल भइरहेछ । सम्भवतः यो आलेख प्रकाशित हुँदासम्म यो विधेयक पारित पनि भइसक्नेछ । अहिले संसद्मा रहेका कुनै..

युवाले थाले “बेटर नेपाल” अभियान

देश–विदेशमा फैलिएका ६४ युवाले “बेटर नेपाल” नामक एक बृहत् अभियानको थालनी गरेका छन् । नेपालका अतिरिक्त भारत, अमेरिका, जर्मनी, अष्ट्रेलिया, जापान आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा यस अभियानमा जुटेका हुन् । अभियानमा यी युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दामीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने बताएका छन्..

बत्तीमुनिका आदिवासी चेपाङ

- डा. उद्धव राई बत्तीमुनिका आदिवासी चेपाङ बस्तीमा अनिकाल, भोकमरीले चेपाङ गाउँ शून्य, चेपाङको कन्दमूल खन्न जाँदा मृत्यु, जंगली च्याउले चेपाङको मृत्यु आदिजस्ता समाचार नेपाली छापामा आइरहने प्रतिनिधि शीर्षकहरू हुन् । काठमाडौं, नेपालको राजधानी, प्रमुख शक्तिकेन्द्रको समिपका चेपाङहरूको अवस्था के साँच्चै यस्तै भयावहपूर्ण छ त ? यदि त्यसो हो भने..

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....