विचार / अभिमत

सामुदायिक रेडियोमा काठमाडौंकै स्क्रिप्ट

विपुल पोखरेल  दाङबाट काठमाडौं आउँदासम्म लाग्ने समय निश्चित भन्न सकिन्न । प्राइभेट कारबाट आउँदा ८ घण्टा जति लाग्छ । माइक्रोबसहरुले ९ घण्टा लगाउँछन् भने बसहरुले १० घण्टा । कृष्णभीरलगायत ठाउँहरुमा पहिरो आउँदाको अवस्था, नागढुङ्गा मुन्तिर ट्रकहरु बिग्रिएर ‘वान वे’ भएको अबस्था र कलंकीमा ट्राफिक प्रहरीले राम्ररी ड्युटी नगरिरहेको..

बालमैत्री र भयरहित शिक्षा आजको आवश्यकता

रमिला सापकोटा अध्यक्ष अभिभावक संघ मकवानपुर कुनैपनि बालबालिका राम्रो,नराम्रो,असल,खराब,बुद्दीमान,मूर्ख आदी गुणहरु लिएर जन्मदैनन् । साधारणतया बालबालिकाको शारीरिक बनोट र मानसिक विकास उस्तै प्रकारको हुन्छ । जव बालबालिकाहरु हुर्कँदैजान्छन उनीहरुको शारीरिक विकाशको साथसाथै मानसिक र संवेगात्मक विकास पनि हुदै जान्छ  जुन उनीहरुले..

“दुरुपयोग” भएका ल्यापटपहरुबारे

                                                                                  - लक्ष्मण शर्मा गत अगष्टको पहिलो सातातिर कोरियाको हानयाङ विश्वविद्यालयमाशैक्षिक प्रविधि सम्बन्धि सत्रहरुमा सहभागी भैररहँदा कोही साथीले ईमेल गरेको यो“दुरुपयोग भएका ल्यापटपहरु बारे” कोखबर पत्रिकामा हेरेको थिएँ  । फेरि यहाँ आइपुगेपछि धादिङबेशीजाँदा शिक्षा कार्यालयका..

प्रतिगमनबाट मुलुक बचाऔँ

अमर आचार्य नेपालमा एकातिर दोस्रो संविधानसभाको निर्वाचनको प्रशासनिक तयारी र चर्चा चलिरहेको छ । अर्काेतिर भूमिगत ढंगले संविधानसभाको निर्वाचन हुन नदिने मात्र होइन कि २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारेर मूलुकलाई पुनः पश्चगमन तर्फ धकेल्ने रणनीतिलाई कसरी सार्थक बनाउने भन्ने रणनीति तयार हुदै गरेको..

वैद्यको घट्दो राजनीतिक साख जोगाउन चुनाबमा सहभागिताअपरिहार्य !

बद्रिप्रसाद दाहाल हिजो  माओवादी  वृत्तमा  सुप्रिमो  प्रचण्डलाई  साइजमा ल्याउन  भट्टराई , बादल  र वैद्यको  गठजोड अपरिहार्य   भनेर  निकै  चर्चा  चल्दथ्यो । संभवतःत्यो  राजनीतिक  गणित  यतिखेर धेरै  प्रति–सत मिलेको  अनुभव  भैरहेको  छ । किनकि  पार्टीमा हाइकमान जमाउन प्रचण्डबाहेक  अरुको  तागत नचलेको राम्रैसित सिध्द भयो । यसरी  वैद्य  र..

पुस्तक एवं पठन संस्कृतिको महिमा !

बद्रीप्रसाद दाहाल पुस्तक  संस्कृत  भाषाबाट  आएको तत्समशब्दहो । जसलाई  पोथी , ग्रन्थ, किताब , पुस्त, वा आआफ्ना विचार– विषय– ज्ञान–विज्ञान  आदि कुराको  लिपिबध्द  ठेलीभन्ने  बुझाउ‘छ ।  पुस्तक सरस्वतीको प्रतीकभएकोले  नै  हामी वर्षेनि  सरस्वतीको पूजागर्ने  दिनअर्थात् श्रीपञ्चमी वा वसन्तपञ्चमीमा दराज र आलमारी  भरी  राखिएका  पुस्तक,..

‘बदलिँदै गएको नयाँ पुस्ताको जीवन शैली’

कपिलदेव सापकोटा (प्रकाश) युवा वर्ग भनेपछि फरक फरक तरिकाले परिभाषित छन् उमेरमा । उमेरको हिसाबले हरेक देश वा विभागले आ–आफ्नो तरिकाले उनिहरुको वर्षको हद तोकिएका छन् । जस्तै – श्रम ऐन, निर्वाचन आयोग, विवाहवारी कानुन जस्ता क्षेत्रले आ – आफ्नो तरिकाले साबालक र नाबालकको परिभाषित गरेका छन् । युवावर्गको बौद्धिक परिभाषा पनि छ । भनिन्छ – उमेरको..

  ‘बदलिँदै गएको नयाँ पुस्ताको जीवन शैली’   कपिलदेव सापकोटा (प्रकाश) युवा वर्ग भनेपछि फरक फरक तरिकाले परिभाषित छन् उमेरमा । उमेरको हिसाबले हरेक देश वा विभागले आ–आफ्नो तरिकाले उनिहरुको वर्षको हद तोकिएका छन् । जस्तै – श्रम ऐन, निर्वाचन आयोग, विवाहवारी कानुन जस्ता क्षेत्रले आ – आफ्नो तरिकाले साबालक र नाबालकको परिभाषित गरेका छन् । युवावर्गको..

काइते र आइते कहिलेसम्म नाइके ?

बद्रीप्रसाद दाहाल नेपाली  समाजमा  काइते  र  आइतेले माउतेको बिंडो थाम्दा हाम्रा  जनताले  ढिंडो त परै  जाओस् खोले  पनि  खान  नपाउने थिति आइसक्यो ।  राजनीतिदेखि थालनीतिसम्म जालनीतिले राज  गरेको अहिले–को विद्रूप  स्थितिले  दुइ नंबरीहरुकै  हाकोडाको मच्चिएको देख्दा कुन इ–मान्दारको मुटु  कुटुकुटु  खॉदैन  र ? ‘हर्रो  नपाउ‘दो जाइफल धाउ‘दो ’खाले..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

गैससहरु कमाइ खाने भाडो !

हरीभक्त अधिकारी हरीभक्त अधिकारी / नेपालमा गैरसरकारी सस्थाहरुको स्थापना नहुँदै गाउँमा सामाजिक कामहरु थुप्रै भएका छन् । गाउँमा बाटो बनाउने, चौतारा चिन्ने, कुवा बनाउने धेरै कामहरु सामाजिक सेवाका रुपमा भएका छन् । ती कामहरुमा कुनैपनि स्वार्थ रहेको पाइन्न । समुहगत रुपमा गाउँमा भएका विकासका कामलाई विस्तारै सस्थागत रुपमा काम अगाडी बढाउने..

बैरेनी कार्यशाला: अनन्त यात्राको अर्को पाइला

                                                                                                                                   लक्ष्मण शर्मा “हामी त यत्रो बर्षसम्म आफूलाई जे गर्दा उपयुक्त लाग्यो त्यही गर्दैआयौं । केही राम्रो भयो होला केही राम्रो भएन होला। विद्यालय सुधारको लागिविश्वविद्यालय वा तालिमहरुबाट सिकेका कुराहरुभन्दा छिमेकी वल्लो..

बिहे यस्तो होस

- गणेश पाण्डे बिहेको मौसम छ, धेरै बिहेकै चटारोमा छन । पैसा हुनेहरु कसरी उडाउने सोच्दैछन, नहुनेहरु जोहो गर्न घोत्लिंदैछन् । कति त दाइजो लिने र दिने हिसाब गर्दै पनि होलान । विवाह जीवनको एउटा अभिन्न पाटो हो । जुन जीवनको एउटा चरणमा पुगेपछि गरिन्छ । विवाहलाई नया“ जीवनको सुरुवात पनि भनिन्छ । तर, त्यो ‘नया“ जीवन’ थाल्ने सबैका आ—आफ्नै शैली छन् ।..

को हुन त जनता ?

- कपिलदेव सापकोटा (प्रकाश ) तिमी ढाँटिरहेका छौं,छलाई रहेका छौं, हामी भने पत्याइरहेका छौं । हाम्रा नाममा तिमीले जति लुटे पनि हुन्छ, अशान्तिका नाममा जातिय भ्रम नै फैलाएर झुटको खेती गरिरहेका छौं । जति भुटे पनि हुन्छ, हामी पत्याइरहेका छौं,किनकी हामी जनता हौं । रक्षाका निम्ति राखिएका गोलिहरु निसानी बनिरहेका छन् । बर्षो देखि हाम्रै काँध राखेर..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....