प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा
काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार वर्गीकरणका लागि फाराम भरेका ८ सय १७ वटा पत्रिकाहरु मध्ये ७ सय १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् । बांकी १ सय ७ वटा पत्रपत्रिका विविध कारणले वर्गीकरणमा समावेश..