विचार / अभिमत

पञ्चायती समयको झल्को दिने लघुवित्त बैंकहरु

पोसकान्त पोखरेल, -लघुवित्त बैंक नेपालको सन्दर्भमा भन्नुपर्दा विपन्न, गरिब, पिछडावर्ग महिला, अपाङ्ग जनजातिलगायतका समुदायहरुमा कर्जा प्रवाहको लागि स्थापना भएका संस्थाहरु हुन् । यी संस्थाहरुले विशेष गरेर त्यो समुदायका महिलाहरुलाई कर्जा प्रवाह गर्ने गरेको पाइन्छ । सामूहिक जवानीको आधारमा कर्जा प्रवाह गर्ने यस्ता संस्थाहरुलाई कर्जा..

सांसद सुविधा र भूकम्पपीडित

होमनाथ दाहाल सांसद, सभामुख, विपक्षी दलका नेता, सत्तापक्ष र विपक्षी दलका मुख्य सचेतकलगायत तिनका निजी सचिवालयमा कार्यरत कर्मचारीको सेवासुविधा, आवासको निम्ति, पारि श्रमिक र भत्ता वृद्धि गर्ने सम्बन्धमा बनेको विधेयक हाल संसद्मा छलफल भइरहेछ । सम्भवतः यो आलेख प्रकाशित हुँदासम्म यो विधेयक पारित पनि भइसक्नेछ । अहिले संसद्मा रहेका कुनै..

युवाले थाले “बेटर नेपाल” अभियान

देश–विदेशमा फैलिएका ६४ युवाले “बेटर नेपाल” नामक एक बृहत् अभियानको थालनी गरेका छन् । नेपालका अतिरिक्त भारत, अमेरिका, जर्मनी, अष्ट्रेलिया, जापान आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा यस अभियानमा जुटेका हुन् । अभियानमा यी युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दामीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने बताएका छन्..

बत्तीमुनिका आदिवासी चेपाङ

- डा. उद्धव राई बत्तीमुनिका आदिवासी चेपाङ बस्तीमा अनिकाल, भोकमरीले चेपाङ गाउँ शून्य, चेपाङको कन्दमूल खन्न जाँदा मृत्यु, जंगली च्याउले चेपाङको मृत्यु आदिजस्ता समाचार नेपाली छापामा आइरहने प्रतिनिधि शीर्षकहरू हुन् । काठमाडौं, नेपालको राजधानी, प्रमुख शक्तिकेन्द्रको समिपका चेपाङहरूको अवस्था के साँच्चै यस्तै भयावहपूर्ण छ त ? यदि त्यसो हो भने..

नवदुर्गा उपासना: सद्‌मार्गको प्रेरणा स्रोत

डा. वासुदेवकृष्ण शास्त्री सनातन वैदिक हिन्दुहरूको इतिहास विक्रम्भन्दा ३० हजार वर्षभन्दा प्राचीन अन्वेषकहरू मान्छन् । वसुधैव कुटुम्बकम् तथा द्यौः शान्तिः ... जस्ता वैदिक शक्ति साधनाका अनुयायी उपासक भएकाले शक्ति प्राप्तिको लागि शक्तिको उपासना महत्त्वपूर्ण मानिन्छ । मनुष्य, वनस्पति, कीटपतंगादिलाई भगवतांश र प्राणीका रूपमा लिइएको..

स्वर्गमा एक दिन

–सरोज पौडेल त स्वर्ग जान्छस किनर्क ? ढोकामापालेले सोध्यो,म स्वर्गमाजान चाहान्छु । एकाएक मेरोमुख वाट निस्कियो । अहो झसगं भए स्वर्ग र नर्कको कुरा कहावाट आयो ? मैले पालेलाइ सोधे स्वर्ग र नर्कको कुरा कहाँवाट आयो ?पालेले जवाफदियो, तपाइकोआज रातिनिधनभएको छ, तपाइअहिले प्रवेशद्धार मा हुनुहुन्छ । तपाइको लागिविशेष व्यवस्थागरिएको छ, तपाइआफ्नो..

स्थानीय चुनावमा महिला आँखा

(नियमित भएको भए ०५४ पछि अहिलेसम्म चारवटा स्थानीय चुनाव भइसक्थे । ती चुनावबाट कम्तीमा एक लाख २० हजारभन्दा बढी महिला स्थानीय निकायको नेतृत्वमा पुग्ने अवस्था रहन्थ्यो ।)  दुर्गा खनाल काठमाडौं । सुनसरीमा हुर्केकी महिन लिम्बूले विवाहपछि धनकुटालाई कर्मथलो बनाइन् । सामान्य गृहिणी जीवन बिताइरहेकी लिम्बू ०४९ को स्थानीय निर्वाचनमा स्थानीय..

अमेरिका बस्ने छोरीलाई आमाको चिट्ठी

प्यारी छोरी , शुभाशिर्वाद ।                      छोरी तिमी सकुशल नै छौ होला। अनि हामीलाई पनि राम्रै छ। छोरी तिमी अमेरिका गएको पनि यतिका समय भइसक्यो। अब त त्यहाँको रहनसहन, चालचलन अनि हावापानीसंग तिमी पनि परिचित भैसक्यौ हौली। अँ साँची अब त तिम्रो जन्मदिन पनि नजिकिदै छ।तिमी अब पाँच वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गर्दैछौ। त्यसपछी त तिम्रो..

कसैको दबाबमा संविधान संशोधन हुँदैन : ओली

काठमाडौं नेकपा एमाले अध्यक्ष केपी ओली कसैको दबाबमा संविधान संशोधन नहुने बताएका छन् । थाइल्यान्डको बैंककमा स्वास्थ्य जाँच तथा उपचार गराएर सोमबार काठमाडौं फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग भने, ुकसैले गर भन्दैमा संविधान संशोधन हुने होइन । लहड र वहकावमा संविधानमा फेरबदल हुँदैन ।ु उनले संविधान संशोधनको आवश्यकता, औचित्य र..

ल्हप्सङकर्पो व्यक्तित्व खोज श्रृङ्खलाको सुरुवात-शहिद छेज्यु वाइवा तामाङ ः व्यक्ति र व्यक्तित्व

गोपाल फ्युबा तामाङ पृष्ठभूमि नेपालको इतिहास रक्तरञ्जित छ । कैयौ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र मुक्तिका लागि अनेकौ आन्दोलनहरु भए । ती आन्दोलनहरुमा नेपाललाई माया गर्ने विभिन्न जातजातिको योद्धाहरुको सहभागिता उल्लेख्य रह्यो । २००७ सालमा प्रजातन्त्र ल्याउन होस् वा एक दलीय पञ्चायती व्यवस्था..

हरितालिका तीज: एक सन्दर्भ

-सुशिला शर्मा "अतृप्ती" मैदी धादिङ, हाल- भ्यानकुभर क्यानाडा सुन्थें- क्यानाडा एक समृद्ध देश हो, जहाँ महिला, बृद्ध-बृद्धा र बच्चाहरुको उच्छ सम्मान र सुरक्षा हुन्छ, सुनेको कुरालाई प्रत्यक्ष देख्न र भोग्न पनि चाहन्थें । म आँफैलाई र मेरी छोरीलाई पनि त्यही पुर्‍याउन चाहन्थें, जहाँ १२ बजे राती पनि निस्फिक्री बाटोमा हिंड्न सकियोस। कुनै ज्ञानी,..

​नेपाली चाडपर्वअनुसारका खानाको विशेषता के छ?

आज साउन १५। हाम्रो नेपाली परम्परा अनुसार आज खिर खाने दिन। हामी नेपालीहरु खानामा सौखिन छौ। हामीले मान्दै आएका यस्ता पर्वहरु छन् जस्को सांस्कृतिक मूल्यमान्यता सँगै खानपानका समेत छुट्टै विशेषता रहिआएका छन्। ऋतुअनुसार आउने पर्व र त्यही पर्वअनुसार खाने खानाहरु छन्। असार १५ गते दही च्यूरा खाने। साउन १५ गते खिर खाने। माघे सक्रातिमा तरुल, चाकु..

पत्रकारको योग्यता कति ?

–नारायण कँडेल हरेक क्षेत्रमा सम्बन्धित सिपको क्षमताका साथै औपचारिक शैक्षिक योग्यता पनि आवश्यक हुन्छ । तर मानिसको जन्मसिद्ध मौलिक अधिकारको प्रयोगमा शैक्षिक योग्यताको पूर्व सर्त भने सभ्य तथा प्रजातान्त्रिक समाजले स्वीकार गर्न सक्ने विषय होइन । यस्ता जन्मसिद्ध अधिकारको प्रयोगमा शैक्षिक योग्यताको पूर्व सर्त तोक्नका लागि सरकारले..

गुरुपूर्णिमाको सान्दर्भिकता

-झरेन्द्र बराल कुनै पनि व्यक्तिको शिक्षा, सभ्यता तथा संस्कृति तथा आदर्श र महानताको विकासमा गुरुको महŒवपूर्ण योगदान रहिआएको छ । समाज र मानव जीवनको आधार निर्माणको जग नै शिक्षा हो, तसर्थ संसारका प्राणीमध्ये मानव अन्य प्राणीभन्दा पृथक छ । शिक्षाले मानव जीवनलाई अर्थपूर्ण, परिणाममुखी, ज्ञानवान, नैतिकवान् बन्न प्रेरित गर्छ । आदर्श, नैतिकता,..

तामाङ चलचित्रमा नयाँ सम्भावना: फ्यूबा

धादिङ दार्खामा जन्मिएका प्रदीप फ्युबा नयाँ नेपाली चलचित्र "हिमालकी रानी" बाट नेपाली चलचित्रमा डेब्यु गर्दैछन। मेडिकल व्यवसायी फ्यूबाले केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन । रोशन फ्युबाद्वारा निर्देशित "हिमालकी रानी" को ९५% छायाङ्कन सकिएको छ । अब चलचित्र क्षेत्रमै केही गर्ने सोच बनाएका फ्युबासँग धादिङ न्युज डट कमका लागि..

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories