विचार / अभिमत

भुकम्पको पराकम्पनको झड्कासँगै संघियता र प्रदेश सहितको संविधान

हरि प्रसाद खतिवडा, धादिङ¨- जनताको बलिदान र चाहनालाई मध्यनजर गदै अहिले राजनितिमा ठुलो उथलपुथल हुदै आईरहेको देखिन्छ । त्यसको कारण हो भुकम्पको पराकम्पनको झड्का । यतिबेला पहिलाको जस्तै गरि राजनिति गर्ने राजनितिज्ञहरुले जनतालाई कताकता अल्मल्याउने त होइन भन्ने संका पनि बालुवामा पानी हाले झै उब्जेको छ । त्यो शंका पैदा हुनुमा ८ बर्षे..

के हामी निदाएका  हौं ?

डा. रबिन्द्र पाण्डे 'समीर' आठ जिल्लाका ५४ गाउँमा ठूला ५४ र साना १८ वटा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेपछि बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको क्षेत्रमा दीर्घकालीन रुपमा काम गर्ने योजना बनाउंदै छु । मलाइ लाग्यो हामी चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, बिद्यालय, सरकार तथा राष्ट्रिय एबम अन्तराष्ट्रिय गैह्र सरकारी..

आँशु पनि झरीले छिनभरमै पखालीदिएको छ

-अस्मिता खतिवडा चर्किरहेको घाम एक्कासी ओइलाउन थाल्छ, चिसो सिरेठो सुस्त सुस्त चल्न चालेको महसुस हुन्छ, उकुसमुकुस भईरहेको शरिरले शितलताको अनुभव गर्न थाल्छ । मानिसहरु एक अर्कालाई भन्न थाल्छन्– ओई, हेर्न आकाश कस्तो कालो हुँदै आको, अब पानी पर्छ । अनि मानिसहरुले एक अर्कालाई पानी पर्छ की क्या हो भनि भ्याऊँदा नभ्याऊँदै पानी पर्न थाल्छ । साँच्चै..

सामुदायिक विद्यालयका शिक्षक जागिरे !

-शालिकराम पौडेल  सामुदायिक विद्यालयका शिक्षकहरु ११ महिने ३ महिने, ४५दिने र अन्य तालिमका प्रमाणपत्र धारी हुन्छन् भने निजी विद्यालयका शिक्षकहरुमा आफूले पढेको शैक्षिक प्रमाणपत्र नै पहिलो तालिम हो र आफूलाई पढाउने गुरुहरुको पढाउने तौरतरिका र शैक्षिक ज्ञान नै विद्यार्थीहरुलाई पढाउने गर्दछन् । फरक यत्ति मात्र छ सामुदायिक विद्यालयका..

नयाँ नेपाल बनाउंदा अलि गम्भिर हुनुपर्छकी ?

                                                                                                                                                                  - बिष्णुमणी गौतम  जुन देश  विश्व भरका प्रकृतिसंग प्रकृति संग दाँज्ने हो भने  त्यति  सुन्दर कुनै पनि देश छैन तर बिडम्बना जहाँ मुलुकको व्यवस्था मिलाउँछु भनेर   हिड्ने हरु नै आज आफ्नो परिवार ,आफ्नो नाता गोता अनि आफ्नो पार्टी को मात्र भलो चाहने हरुले आज..

अमेरिकामा नेपाली भाषा संस्कृतिको जगेर्ना गरिरहेका आचार्य

 अरूण खत्री नदी अमेरिकाको मेरिल्यान्डमा  रहेर साहित्य, संस्कृति र परम्पराको संरक्षण गर्न निरन्तर लागिरहने व्यक्ति हुन् – केशव आचार्य । वि.स २०३८ वैशाख १ गते पीपलडाँडा ५, पाल्पामा पिता रामचन्द्र शर्मा र माता राधिका देवीको चौथो सन्तानको रुपमा जन्मिएका आचार्य बाल्यकाल देखि नै निकै नै चलाख थिए । कला र साहित्यको क्षेत्रमा सानैदेखी रुचि..

“गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ”

बिष्णु सामरी  "गाउ गाउ बाट उठ बस्ती बस्ती बाट उठ" "यो देशको मुहार फेर्नलाई उठ " यो गितको पङ्तिमा भनेझै फेरी एकपटक सबै जनता आ-आफ्नो ठाउँ बाट उठ्नु पर्ने बेला भएको छ राष्ट्रमा बिपत्ती पर्दा शासक, सेवक, जनता को हात बाधेर बस्न सक्छन । हो फेरी सबै एक जुट भएर जुर्मुराउने बेला भएको छ बैशाख १२ गते र त्यसपछिका पराकम्पन ले देश लाई छिया छिया बनाएको छ ।..

आफ्नै घर चिन्न सकिनँ

-ध्रुव तुलाधर तीन साताअघिको दृश्यसँग साक्षात्कार हुँदो त टम्म मिलेको कल्लेरीको पोखरीगाउँ मेरो मानसपटलमा अटल रहिरहन्थ्यो। तर, वैशाख १२ को विनाशकारी भूकम्पले त्यसको स्वरुप बदलिदियो। मेरो गाउँ अब गाउँ रहेन। एउटै घर ठडिएको अवस्थामा छैन। एउटा लमतन्न डाँडामा बसेको पोखरीगाउँको बस्ती नामेट बनेको छ। झन्डै १ सय १० घरधुरीको भग्नावशेष..

भूकम्प प्रभावित ५ जिल्लामा नमुना पर्यटकीय गाउँ बनाउने घोषणा

एक्लै ट्रेकिङ जान रोकिने, पर्यटन पुनरुत्थान गर्न कोष खडा काठमाडौं - पर्यटन पुनरुत्थानका लागि भूकम्प प्रभावित पाँच जिल्लामा एक/एक वटा नमुना पर्यटक गाउँ बनाइने भएको छ । पर्यटन मन्त्रालयले पाँचवटा पर्यटक गाउँ बनाउने कार्ययोजना राष्ट्रिय योजना आयोगमा प्रस्तुत गरेको छ । शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर पर्यटक गाउँ बनाउने तयारी..

प्रचण्ड, बाबुरामले लगेको पाल खोईः सभासद् राजेन्द्र पाण्डे

विनाशकारी भूकम्पको दिनदेखि नै म विशेष गरी धादिङमा ठूलो क्षति भएकाले उतै केन्द्रित भएँ । मेरै पहलमा धादिङका धेरै भूकम्प पीडित जनतालाई राहत तथा उद्धारको काम पनि भयो । म अध्यक्ष रहेको मनमोहन अस्पतालबाट हजारौं घाइतेको निःशुल्क उपचार भयो ।मैले मेरो छोराको विवाहका लागि छुट्याएको ५ लाख र थप ५ लाख समेत गरी १० लाख रुपैयाँ भूकम्प पीडितको..

कारुणिक फिल्मकथाजस्तो महाभुकँम्प २०७२

  हेर्दै गरेको टेलिभिजन अफ भयो, थर्कयमान जमिनको हलचलले खादैगरेको खाना छोडि बाहिर हिड्न विवश बनायो, चारैतिरबाट फैलिराखेको कोलाहल र चिच्चाहट को आर्तनाध ध्वनि कानसम्म ठोक्किरहेको थियो , बाहिरतिर भाग्दै गर्दा खुट्टाहरुले आप्नो कार्य राम्रोसँग गर्न नपाइरहेको त्यो अबस्थामा मलाइ भुकम्प गएको बुझन कुनै ग्राहो भएन्  ।  हामि रुम मा भएका..

त्रिपाल मागिरहेको गाउँ पुगेर फर्कँदा

सुदर्शन खतिवडा म जन्मिएको घर काँक्रोजस्तै चिरिएको छ । ठाउँ ठाउँमा भित्ताहरुमा भूँडी निस्किएको छ, असमयमै गर्भवती भएजस्तै नसुहाउनेगरी । जे भए पनि मेरो घर त छ, जुन अहिलेसम्म ढलिसकेको छैन । तर म जन्मिएको, हुर्किएको र मैले माया विनिमय गर्न सिकेको प्यारो घर लगभग एम्बुसजस्तै मुख बाएर बसेको छ, जुन जतिबेला पनि ढल्नसक्छ र निल्नसक्छ भ्यागूताले..

भूकम्पले उजाडेको धादिङ

काजी श्रेष्ठकाठमाडौं, १९ वैशाख । दुई दिनअघि धादिङ जाँदा जुन अवस्था थियो, दुई दिनपछि त्यहाँ पुग्दा त्यो दृश्य पटक्कै थिएन । वैशाख १० गते काम विशेषले धादिङको रामकोटमा रहेको मेरो घर पुग्दा अवस्था सामान्य थियो । गाउँघरमा उस्तै चहलपहल थियो । मान्छे दैनिक जीवनचर्यामा थिए । १२ वैशाखमा गएको शक्तिशाली भूकम्पले अवस्था पूरै परिवर्तन गरिदियो..

राहात समाग्रि लिएर धादिङ पुग्दा

 मिलन लोहनी ग्वाँरर.... ग्वाँरर.....  कतै केहि खसेजस्तो भान भो जमिन काँप्न थाल्यो, घरका सामानहरु अग्लो ठाँउबाट खस्न थाले, मानिसको कोलाहल गुन्जिन थाल्यो, आकाशमा चराहरु च्याँ च्याँ र चु, चु गर्दै उड्न थाले मानिसहरुको भागाभाग हुन थाल्यो, प्राय मान्छेहरु घरबाट बाहिर सम्म ठाँउतिर जान खोजे कति सम्म ठाँउमा  पुगे तर कतिलाई त्यस ठाँउमा पनि पुग्न दिएन..

बर्षकै पवित्र दिन अक्षय तृतीया

काठमाडौ,- आज अक्षय तृतीया, जौको सातु र सर्वत दान सहित मनाईंदैछ । आजलाई बर्षकै पवित्र दिनको रुपमा लिईन्छ । कतै–कतै सातु र सर्बत सहित खुँदो तथा मह पनि खाने चलन छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयाका बेला सेवन गरिने यी खाद्यले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने छ ।  शास्त्रीय विधानअनुसार आज दियो, कलश र..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....