विचार / अभिमत

पुरुषहरु अप्रत्यक्ष रुपमा सेक्सको प्रस्ताव राख्छन् -गायिका सहिमा श्रेष्ठ

भर्खरै मात्रै सम्पन्न D Cine award 2072  मा ‘ तिम्रा डोला डोला हातमा’ गीतबाट पाश्र्व गायिकाको आवर्ड हात पारेकी गायिका सहिमा श्रेष्ठले न्युज बैँक नेपासँग सेक्सको बारेमा खुलेर कुरा गरेकी छिन् । प्रस्तुत छ HOT 11 का लागी उनीसँग सरिता पौडेलले गरेको कुराकानी –  १.सेक्स के हो , त्यसप्रति तपाईको धारणा कस्तो रहेको छ ? सेक्स भनेको अनिवार्य,..

सिडियो साव के मैले भूकम्प पिडित कार्ड पाउदिन ? पाउछु भने कहिले ?

अधिवक्ता, तोला कुमारी पाठक घटना नं १ ः मेरो नाम सावित्रि पाठक हो । म धादिङ जिल्ला ज्याम्रुङ गाविस वडा नं ६ टारीबेशि स्थित मिल डाडामा बस्छु । हाल म ३३ वर्षको भए । मेरो विवाह १६ वर्षमा भएको हो हाल मसँग १ छो री र १ छोरा छन् । म साक्षर मात्र छु । मेरो श्रीमान वैदेशिक रोजगारमा जानु भएको ११ वर्ष भयो । उहाँ दुवईको एउटा कम्पनीमा काम गर्नु हुन्छ । कहिले..

डा. गोविन्द केसीको आन्दोलनभित्रको तथ्य

 डा. रामकुमार अधिकारी अन्तत: २०७२ माघ ११ गतेबाट त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पस शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्राध्यापक डा. गोविन्द के.सी. ले विभिन्न मागहरु राखी आठौँ पटक आमरण अनसन बस्नु हुने भएको छ । उहाँलाई लागेको छ– उहाँ आमरण अनसन बसेको केही घण्टामा नै डा. केसी सिरियस भएको खबर नेपाली..

पत्रकारिता इतिहासको तोडमोड

- विनोद ढुङ्गेल, काठमाडौं आर्थिक वर्ष २०७२/७३ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. रामशरण महतले पत्रकारिता क्षेत्रका लागि एक महत्त्वपूर्ण घोषणा गरे, ‘नेपाली पत्रकारहरूको संगठनको पहिलो सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्मानमा कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान स्थापना गरिनेछ ।’ झट्ट हेर्दा यो घोषणाको..

हामी कसैको गुलाम हैनौं

- विन्दा खतिवडा प्राचीन कालिन समयमा भनिन्थ्यो जसले बढी माया ममता दिन्छ वास्तवमा उ नै जीवनको सबैभन्दा ठूलो दुस्मन हो । हो, आज म ती अग्रजहरूलाई सलाम गर्छु किनकी उहाँहरू त्यस समयमा आजको ज्योतिषभन्दा कमी हुनु हुँदो रहेनछ, हिजो उहाँहरूले बोल्नुभएको कुराको प्रमाण आज हाम्रो अगाडि नाच्दै छ जसलाई हामी रङ्गमञ्चका दर्शक बनेर नियालीरहेका छौँ ।..

नाकाबन्दीले उब्जाएको मनोबैज्ञानिक समस्या :

.... डा . रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिषेशज्ञ प्राकृतिक बिपत्ति, युद्ध वा नाकाबन्दीजस्ता आकस्मिक एबम अमानविय अवस्थामा भौतिक मात्र हैन मानसिक समस्या अपत्यारिलो ढंगबाट बढ्ने गर्दछ । भर्खर महाभूकम्पको त्रासदीबाट त्राण मिलेको समयमा देशमा भएका हिंसात्मक घटना, बन्द तथा भारतले गरेको अघोषित नाकाबन्दीको कारण धेरै व्यक्तिहरुमा आक्रोस,..

शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुको औचित्य

-हरिप्रसाद खतिवडा कहि नभएको जात्रा हाँडी गाउँमा भने झै नेपालमा पनि शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा भएको खासै धेरै वर्ष भएको छैन तापनि शिक्षा क्षेत्रमा उन्नतिका लागि भने राम्रा राम्रा नीतिहरु चाहि नबनेका भने होइनन् । ती नीतिहरुलाई पालना गर्ने विद्धानहरु यस देशमा नै नजन्मेका हुन की जस्तो भान भैरहन्छ किनभने संसार परिवर्तनशील छ ,..

गाईजात्राको महत्व हिजो आज र भोलि –

गीता खत्री, न्यूयोर्क भौगोलिक रूपमा नेपाल सानै भएपनि  यहाँ विभिन्न जातजाति, भाषाभाषी, धर्म, कला, सांस्कृतिक चाडपर्वहरु मनाउने चलन छ । ठाउँं अनुसारका चाडपर्व, जातजाति अनुसारका चाडपर्वहरु नेपालको विशेषता हो । सबै चाडपर्वहरुको आ-आफ्नै  विशेषताहरू छन् । यिनै विभिन्न चाडपर्वहरु मध्ये अहिले मैले बणर्न गर्न गइरहेको गाईजात्रा पर्व पनि एक हो ।म..

भुकम्पको पराकम्पनको झड्कासँगै संघियता र प्रदेश सहितको संविधान

हरि प्रसाद खतिवडा, धादिङ¨- जनताको बलिदान र चाहनालाई मध्यनजर गदै अहिले राजनितिमा ठुलो उथलपुथल हुदै आईरहेको देखिन्छ । त्यसको कारण हो भुकम्पको पराकम्पनको झड्का । यतिबेला पहिलाको जस्तै गरि राजनिति गर्ने राजनितिज्ञहरुले जनतालाई कताकता अल्मल्याउने त होइन भन्ने संका पनि बालुवामा पानी हाले झै उब्जेको छ । त्यो शंका पैदा हुनुमा ८ बर्षे..

के हामी निदाएका  हौं ?

डा. रबिन्द्र पाण्डे 'समीर' आठ जिल्लाका ५४ गाउँमा ठूला ५४ र साना १८ वटा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेपछि बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणको क्षेत्रमा दीर्घकालीन रुपमा काम गर्ने योजना बनाउंदै छु । मलाइ लाग्यो हामी चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, बिद्यालय, सरकार तथा राष्ट्रिय एबम अन्तराष्ट्रिय गैह्र सरकारी..

आँशु पनि झरीले छिनभरमै पखालीदिएको छ

-अस्मिता खतिवडा चर्किरहेको घाम एक्कासी ओइलाउन थाल्छ, चिसो सिरेठो सुस्त सुस्त चल्न चालेको महसुस हुन्छ, उकुसमुकुस भईरहेको शरिरले शितलताको अनुभव गर्न थाल्छ । मानिसहरु एक अर्कालाई भन्न थाल्छन्– ओई, हेर्न आकाश कस्तो कालो हुँदै आको, अब पानी पर्छ । अनि मानिसहरुले एक अर्कालाई पानी पर्छ की क्या हो भनि भ्याऊँदा नभ्याऊँदै पानी पर्न थाल्छ । साँच्चै..

सामुदायिक विद्यालयका शिक्षक जागिरे !

-शालिकराम पौडेल  सामुदायिक विद्यालयका शिक्षकहरु ११ महिने ३ महिने, ४५दिने र अन्य तालिमका प्रमाणपत्र धारी हुन्छन् भने निजी विद्यालयका शिक्षकहरुमा आफूले पढेको शैक्षिक प्रमाणपत्र नै पहिलो तालिम हो र आफूलाई पढाउने गुरुहरुको पढाउने तौरतरिका र शैक्षिक ज्ञान नै विद्यार्थीहरुलाई पढाउने गर्दछन् । फरक यत्ति मात्र छ सामुदायिक विद्यालयका..

नयाँ नेपाल बनाउंदा अलि गम्भिर हुनुपर्छकी ?

                                                                                                                                                                  - बिष्णुमणी गौतम  जुन देश  विश्व भरका प्रकृतिसंग प्रकृति संग दाँज्ने हो भने  त्यति  सुन्दर कुनै पनि देश छैन तर बिडम्बना जहाँ मुलुकको व्यवस्था मिलाउँछु भनेर   हिड्ने हरु नै आज आफ्नो परिवार ,आफ्नो नाता गोता अनि आफ्नो पार्टी को मात्र भलो चाहने हरुले आज..

अहिले सम्म मेरो मन कसैसँग सरेको छैन् – गायिका संग्रौला

धरान ४ मा जन्मेर पाँच बर्ष देखी सांगीतीक यात्रामा लागेकी गायिका सिमा संग्रौलालाई कतारका दर्शकहरुले रुचाए । उनको पहिलो एल्बम ‘नोट’ ले राम्रै बजार लिएको थियो भने उनले गाएका ‘लुकाउन सक्दीन’ , ‘के नै रुनु छ ’, ‘ दियो जल्दै छ साँझमा ’, ‘तिमी मेरो चन्द्रमा जुनेली रातको ’, ‘तस्विर हेरेर मध्यरातमा ’ बोलका गितले राम्रै चिनायो । उनलाई फरक प्रवृती..

अमेरिकामा नेपाली भाषा संस्कृतिको जगेर्ना गरिरहेका आचार्य

 अरूण खत्री नदी अमेरिकाको मेरिल्यान्डमा  रहेर साहित्य, संस्कृति र परम्पराको संरक्षण गर्न निरन्तर लागिरहने व्यक्ति हुन् – केशव आचार्य । वि.स २०३८ वैशाख १ गते पीपलडाँडा ५, पाल्पामा पिता रामचन्द्र शर्मा र माता राधिका देवीको चौथो सन्तानको रुपमा जन्मिएका आचार्य बाल्यकाल देखि नै निकै नै चलाख थिए । कला र साहित्यको क्षेत्रमा सानैदेखी रुचि..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories