विचार / अभिमत

कसरी बच्ने स्वाइन फ्लुबाट ?

सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजारभन्दा बढी संक्रमित बनेका छन् । नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रमित भइसकेको पुष्टि भएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै..

विपक्षीको बल्छीमा अड्किएको संविधान

अतीन्द्र दाहाल राजनीतिलाई सबै नीतिभन्दा श्रेष्ठ अनि सम्पूर्ण नीतिको राजा मानिन्छ। जुनसुकै देशको प्रगति÷अधोगति राजनीतिसँग पारस्परिक हिसाबले समन्वयिक हुन्छ। बिग्रेका, असफल भएका वा अधोगतिको चंगुलमा फसेका सबै देशको मुख्य कारण राजनीति नै हो। उच्च गरिबी र बेरोजगारीको माखेसाङ्लोमा बेरिएका जिम्बाबे, बुरुन्डी, लाइबेरियाका नागरिक पनि..

यत्ति पनि भएन !

मोहन मैनाली लन्डन बस्ने रोशन राईलाई म चिन्दैनथेँ। उनले पनि मलाई चिन्दैनथे। तर पनि केही वर्षपहिले उनले मेरो फेसबुकमा एउटा सन्देश पठाए। उनले जोगीमाराका सानी प्रजा र कमनमाया प्रजाको फोटो खिच्ने फिल्म निर्माता मोहन मैनालीलाई खोजेका रहेछन्। फेसबुकमा भेटिएको म त्यही मोहन मैनाली हुन सकौंला कि भन्ने झिनो आशले उनले मलाई त्यो सन्देश पठाएका..

बालबालिकालाई किन सिटमा नबसाउने ?

अरुणा रायमाझी  बच्चा लिएर यात्रा गर्दाको दिन सातदोबाटोकी बिमला बानियाँले चालकसँग झगडा नगरेको दिनै हुन्न । बिमला भन्छिन्, ‘गाडी चढेर बच्चा सिटमा राख्न पाएको हुँदैन, चालकले बच्चा सिटमा नराख्नुस् है भन्न भ्याउँछ ।’ एक दिनको कुरा हो । उनी सातदोबाटोबाट बानेश्वर जाने टेम्पुमा बच्चा लिएर यात्रा गर्दै थिइन् । टेम्पो चालकले भने, ‘ए दिदी ! त्यो..

धादिङबेसीमा पनि पार्थेनियम

भरतवावु श्रेष्ठ गर्मी एवं वर्षायामको सुरुवातसंगै नेपालको उष्ण एवं उपोष्ण क्षेत्रमा रहेको अधिकांंश शहरी क्षेत्रमा, झट्ट हेर्दा तितेपाती जस्तो देखिने एक प्रकारको नयां वनस्पति देख्न सकिन्छ । वैज्ञानिक जगतमा पार्थेनियम हिस्टेरोफोरस  नामले चिनिने यो वनस्पतिको नेपाली नाममा एकरुपता नभए पनि ठाउँ अनुसार यसलाई कनिके घाँस, बेथु घाँस, पड्के..

चर्चा : भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस

लक्ष्मी परियार  प्रणय दिवस, फेव्रुरी १४, भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस मनाईदै छ । पश्चीमा मुलुकबाट भित्रीएको भ्याईटाईन डे अर्थात प्रणय दिवस नेपाली युवाहरु माझ पनि पछिल्लो क्रममा निकै लोकप्रिय बन्दै गएको छ । धेरैजनाले धेरै योजना छन् होला वा भनौ धेरैले धेरै योजना बनाएका छन् । अरु भन्दा पनि मायाप्रेममा बाधिएकाहरुले आज विशेष खालको..

धादिङ जिल्लाको २२ औं जिल्ला परिषद्को निर्णय सार्वजनिकरण वक्तब्य

धादिङ जिल्लाको २२ औं जिल्ला परिषद्को निर्णय सार्वजनिकरण वक्तब्य माननीय सभासद्ज्यू, माननीय जिल्ला न्यायधीशज्यू पूर्व मन्त्री, पूर्व सभासद्, पूर्व सांसद, पूर्व जिविस सभापति एवं पूर्व जनप्रतिनिधिज्यूहरु राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रमुख जिल्ला अधिकारीज्यू लगायत सरकारी कार्यालयका प्रमुख एवं..

ल्हाक्र्याल लामालाई सभासद बनाएर आन्दोलनमा कस्तो उर्जा आउला कमरेड ?

-विष्णु रिजाल एमाओवादीले संविधानसभामा रिक्त एक सिटमा ल्हाक्र्याल लामालाई सभासद् बनाएपछि अहिले सबभन्दा चर्को विरोध उसैका कार्यकर्ताले गरिरहेका छन् । अघिल्लो संविधानसभामा एमालेबाट सभासद् रहेका ल्हाक्र्याल एमालेले एकपटक समानुपातिकबाट सभासद् भएकालाई नदोहोर्याउने नीति पारित गरेपछि चुनावको मुखमा रातारात एमाओवादीमा छिरेका थिए..

नेफ्स्कूनलाई कारबाही गर्ने हिम्मत कस्को ?

काजी श्रेष्ठ / हुन त आजभोली हरेक विषय ‘संक्रमित’ छन् । संक्रमणकालको नाममा अहिले जसले जे गर्न पनि छुट जस्तै भएको छ । नियमनकारी निकाय पनि संक्रमणकालिन रोगले झन बढी संक्रमित भएको दृष्ठान्तहरु यत्रतत्र पाइन्छ । यही नाममा सानादेखि ठूलाभन्दा ठूला विसंगति र विकृतिहरु ढाकिएर बसेका छन् । अँध्यारो हुनलाग्दा बत्ति हुँदैन ! धारामा पानी थाप्न..

आलु खेतीको उन्नत प्रविधि

शंकरप्रसाद नेपालकेही वर्षअघिसम्म आलुको खेती केवल घर खर्च र केही बचत हुने जस्तो भएमा बिक्री गर्ने उद्देश्यले मात्र खेती गर्ने गरिन्थ्यो । त्यस समयमा आलुको मूल्य पनि त्यति धेरै थिएन केवल प्रति केजी ३÷४ रुपिया“ मात्र थियो । तर ८÷१० वर्षयता आइपुग्दा आलुको माग यति बढ्दै गयो कि मूल्य पनि प्रति केजी ६०।– रुपिया“सम्म हुन गयो । त्यसै कारणले गर्दा..

खाल्डोमा डेढ करोड यसरी भेटियो

म इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गत भदौमा अपराध अनुसन्धान महाशाखामा आएको हुँ । म यहाँ आउनुअघि नै मेगा बैंक ठगी प्रकरणबारे सुनेको थिएँ । घटना एक वर्षअघिको हो । ठगहरूले गत वर्ष माघ १२ मा मेगा बैंकको नयाँ सडक शाखामा रहेको टुरिज्म बैंकको खाताबाट ९ लाख ९० हजार र माघ १३ मा राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखाबाट २ करोड रुपियाँ गरी..

असुरक्षित बन्दै प्रवास, अवसर र जोखिम उत्तिकै

– नुवाकोट थानसिंहका विष्णुहरि भण्डारी २ वर्षअघि डीभी परेर अमेरिका पुगे । नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका उनी वुडव्रिजस्थित आफ्नै डेरामा माघ १ गते बाथरुममा मृत भेटिए । उनले आत्महत्या गरेको आशंका गरिएको छ कारोवार डेलि डट कमले लेखेको छ । – दाङ घर भएका २६ वर्षीय मोहन ओलीले केही दिनअघि अमेरिकामा आत्महत्या गरे । नेपालमा हेल्थ..

ए शिर्ष नेता हो २० वर्ष भयो, पेन्सन पाक्यो छोड अव । 

 श्रवण सत्याल २० वर्ष अगाडी ५१,सालमा माओबादीले संबिधान सभा गर्नु पर्यो भनेर एजेन्डा अगाडी सार्यो । त्यतिबेला एमाले र कांग्रेसले संबिधान सभाको नाम नै सुन्न चाहेनन्, अन्तत माओबादीले जनयुद्ध सुरु गर्यो । १७ हजार नेपाली सहीद भए हजारौ अपाङ्ग भए । त्यहि बीचमा चुनाव पनि भयो काग्रेसलाई जनताले सरकार चलाउने मत दीए । पटक पटक कांग्रेशका..

योजना तर्जुमामा महिला सहभागिता कमजोर

— मनिता चाम्लिङ, स्थानीय निकायको योजना तर्जुमामा महिलाको सहभागिता कमजोर देखिएको छ । १४ चरणको योजना तर्जुमा प्रक्रिया अन्तर्गत वडा तहमा योजना तर्जुमा गरिँदा महिलालाई सहभागी नगराईएको सुनसरी महेन्द्रनगरका महिलाको गुनासो छ । बस्तीस्तरबाट योजनाको सूचि संकलन गरी वडा नागरिक मञ्चको संयोजनमा वडाभेलाबाट बार्षिक योजना सिफारिस गरिने कानुनी..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....