विचार / अभिमत

बैदेशिक रोजगार र बिदेशमा खोलिएका संघ सस्थाको भूमिका

दयाराम घिमिरे । लाखौ नेपाली आफ्नो सुन्दर भबिष्यको कल्पनामा बिदेशिने गरेका छन् । बिदेश नपुग्दा सम्मको समयमा यस्तो लाग्दो हो कि बिदेशमा सजिलै पैसा कमाउन सकिन्छ तर बास्तबिकता अलि फरक नै छ । बैदेशिक रोजगारेका शिलशिलामा धेरै नेपाली खांडी देश पुगेका छन् । हप्तौ जसो एक न एक नेपाली कफनमा नेपाल फर्कने गरेको दुर्दशा हामिले देखेका छौ भने कति..

नुवाकोट लोकदोहोरी मय हुंदैछ – किरण अधिकारी

२०३९ सालमा नुवाकोट जिल्लाको तुप्चे गाउँ विकास समिति वडा नं १ मा पिता जनक प्रसाद अधिकारी र माता रेनुका अधिकारीको कोखबाट जन्मनु भएका किरण अधिकारी अहिले प्रत्रकारिता र कलाकारीता क्षेत्रमा संगसंगै  परिचित हुनुहुन्छ । उहाँ हाल वल्र्ड एशोसियसन अफ परफिङ आर्ट नेपाल सेक्शनका उपाध्यक्ष  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अञ्चल..

महिलाको वैदेशिक रोजगार बाध्यता

— गिरिराज अधिकारी स्थानीय तहमा रोजगारी सिर्जना हुन नसकेपछि सुनसरी जिल्लाका महिलाहरू वैदेशिक रोजगारतर्फ आकर्षित हुन थालेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जाने महिला कामदारको आठौ ठूलो उत्पत्तिको जिल्ला सुनसरी हो । सुनसरीस्थित पौरखी नेपालकी अध्यक्ष चेतना श्रेङ्काअनुसार सुनसरी जिल्लाबाट गत बर्ष करीब पाँच..

जथाभावी विषादी प्रयोगको दुष्परिणाम

मुलुकको राजधानी काठमाडौवाट मुश्किलले ६० किलोमिटर पश्चिममा रहेको धादिङको पींडा गाविसमा विषादी मिसिएको गहुँ खाँदा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । अन्य अठार बढी सिकिस्त बिरामी भएका छन् । घटनाको बारेमा सम्पूर्ण विवरण आउन बाँकी रहेपनि बिउको लागि विषादी मिसाएर राखेको गहुँको रोटी खाएकै कारण ६ जनाको ज्यान गएको बताईएको छ । यसैवाट पुष्टि..

पूर्व पञ्चहरूको पार्टी एकीककरण होला ?

 पूर्व पञ्चहरुको एकता र विभाजनको नयाँ श्रृखलाका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पुनः एकिकरण प्रयास सुरु भएको छ । संविधानसभाको चौथो दल राप्रपा नेपाल र उसको माउ पार्टी राप्रपाले गठन गरेको एकता कार्यदलको बुधबार सिंहदरवारमा बस्ने बैठकले एकिकरण प्रयासलाई औपचारिक रुपमा..

विद्यालयमा अतिरिक्त क्रियाकलापको महत्व

कुनै पनि काममा सफलता प्राप्त गर्न अतिरिक्तकामको आवश्यकता पर्छ, अतिरिक्त काम भन्नाले गर्न लागेको कामलाई सहयोग पु¥याउने थप क्रियाकपला भन्ने बुझिन्छ । जुनसुकै पक्षमा अतिरिक्तको जरुरत पर्छ जस्तै हाम्रो व्यवहार चलाउन आवश्यक भैरहेको आर्थिक श्रोतले नियमित कामहरु चलिरहेता पनि मानौ अस्वस्थ्य भयौ त्यतिवेला अतिरिक्त वचत रकमको जरुरत पर्छ..

सन्दर्भ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस र नेपाली महिलाको अवस्था

अधिबक्ता - तोलाकुमारी पाठक "महिला सशक्तिकरण नै मानविय सशक्तिकरणको तस्विर हो भन्ने अन्र्तराष्ट्रिय नारा र लैङ्गिक मैत्रि संविधान, महिला हिंसाको निदान" भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष .१०५ औ अन्तर्राष्ट्रि«य श्रमिक महिला दिवस मनाइरहेको छ । यो दिवस विश्वमा नै भव्य कार्यक्रमहरुका साथ मनाइरहेको छ । दश दशक अगाडीबाट समानता, न्याय, शान्ति र..

सेलिब्रेटी भएपछि ड्रेसअपमा पनि ध्यान दिनुपर्छ – शुभेच्छा थापा

– मखमली कस्तो चलचित्र हो ? अहिले छायाँकन मा रहेको चलचित्र मखमली नारी कथावस्तु बोकेको चलचित्र हो । चलचित्रमा हाम्रो समाज मा भएको बालशोषण, आफ्नै परिवार र समाजले त्यसलाई कस्तो दृष्टिकोणमा हेर्छ भन्ने कुरा मखमलीमा पाउन सकिन्छ । यो सत्यकथामा आधारित रहेर हामीले निर्माण गरिरहेका छौँ । शुभेच्छा थापा नायिका कि निर्माता ? म २०६२ सालदेखि यो..

‘बिहेको अघिल्लो दिन उहाँ ओछ्यानबाट उठ्न सक्नु भएन’

श्वेता खड्का, नायिका बिहेको अघिल्लो दिन ज्वरोले उहाँ (श्रीकृष्ण श्रेष्ठ) ओछ्यानबाट उठ्न सक्नु भएको थिएन। भोलिपल्ट बिहेभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन होला। हाम्रो सुहागरात बेदनामय भयो। उहाँलाई व्यथाले चापेपछि म र परिवारले रातभरि उहाँलाई रुँगेर बस्यौँ। उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनु भएको..

ऐतिहासिकता बोकेको म्हन्दङ

गोपाल फ्युवा तामाङ कुरीमा म्हन्दङसँग जोडिएका थुप्रै मौखिक अहानहरु छन् । साथै म्हन्दङ म्हानेहरु रहेका छन् । अहिले ती म्हानेहरु जीर्ण हुदै गएका छन् । साथै अतिक्रमणको चेपुवामा समेत परेका छन् भनी त्यहीका एक युवा कृष्णबहादुर गुरुङले सत्य के हो ? भनि अध्ययन गरिदिन सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको आग्रह मुताविक स्थलगत भ्रमण पश्चात प्राप्त..

आज म कुनै नेतागण लाई गाली गर्ने पक्षमा छैन

मणी सुबेदी  चेतना भया आज को श्रीगणेश कहाँ बाट गरौ पक्कै पनि आज म कुनै नेतागण लाई गाली गर्ने पक्षमा छैन। आज मलाई भन्नै मन लागेको बिषय अघोषित नेता भनौ वा बिचारको ओकालत गर्ने कथित विद्वान कहलिने महासय जो कुनै पार्टी बिशेष को दुत नै भएर लेखेका हुन्छन त्यो पनि यति सम्म कि कुनै पार्टी बिशेष लाई दुध ले नै धोएर देवत्त्व साबित गर्दैछन। यी मनुवा हरु..

रसुवाका गरिब किसानका समस्या

  रसुवा– रसुवास्थित हाकु गाविसकी मेन्दो तामाङको पुस्तौंदेखि कुनै जमिनमा स्वामित्व छैन। उनीमात्र होइन, गाविसभरिका ३ सय ३६ परिवारलाई पुरानो स्वयम्भु घ्याङ गुठीले पोलेको छ। न गुठीको पाठपूजा चलाउन उनीहरूसँग केही लिइन्छ न त जोत्दै आएको जमिन र बस्दै आएको घरको स्वामित्व नै दिइन्छ। पूर्व पञ्चले एक सनकमा गाविसका ६ वटा वडाको पूरै जग्गा गुठीमा..

चट्याङ बुझौँ, चट्याङबाट बचौं

एकथरी मान्छेमा चट्याङ पर्दा हलोको फाली जस्तो फलामको वस्तु खस्छ भन्ने धारणा छ, त्यो सत्य होइन। अर्काथरी मान्छेमा ठूलो आवाज जहाँ खस्छ, त्यहीँ नै चटयाङ पर्छ भन्ने धारणा छ। यो कुरा केही मात्रामा ठिक हो तर भन्ने तरिका गलत हो। तथ्य के हो भने जब बादलबाट माइनस चार्जको विशाल लहरो पृथ्वीमा आउँछ, यो एउटा कुलो जस्तो बाटो बनाएर आउँछ। पृथ्वीमा झरेपछि..

कसरी बच्ने स्वाइन फ्लुबाट ?

सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजारभन्दा बढी संक्रमित बनेका छन् । नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रमित भइसकेको पुष्टि भएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै..

विपक्षीको बल्छीमा अड्किएको संविधान

अतीन्द्र दाहाल राजनीतिलाई सबै नीतिभन्दा श्रेष्ठ अनि सम्पूर्ण नीतिको राजा मानिन्छ। जुनसुकै देशको प्रगति÷अधोगति राजनीतिसँग पारस्परिक हिसाबले समन्वयिक हुन्छ। बिग्रेका, असफल भएका वा अधोगतिको चंगुलमा फसेका सबै देशको मुख्य कारण राजनीति नै हो। उच्च गरिबी र बेरोजगारीको माखेसाङ्लोमा बेरिएका जिम्बाबे, बुरुन्डी, लाइबेरियाका नागरिक पनि..

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories