विचार / अभिमत

स्ट्रोक (ब्रेन एट्याक)

- विवेक घिमिरे ‘विशद’ मस्तिष्कमा प्रवाह हुने रगतको रोकावटको कारण स्नायविक कार्यमा हुने हानिलाई स्ट्रोक भनिन्छ । दिमागमा रगतकोप्रवाहमा रोकावट वा कमी हुनगएमा मस्तिष्ककै कोषहरूमा अक्सिजनको कमी हुनाका कारणबाट कोषहरूमा आघात पर्न गई निस्क्रिय हुँदै जान्छन् । यसरी हुने स्ट्रोक (ब्रेन एट्याक) दुईप्रकारका हुन्छन्, स्केमिक र हेमोरेजिक..

सम्बन्ध विच्छेदको नौलो संस्कृति

-तोलाकुमारी पाठक जिन्दगीसँगै जिउने कसम खाएका श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेद भएपछि छुट्टिने वेलामा के गर्लान ? रिस्सिएर भनाभन गर्लान । कालोमुख लगाएर नबोली हिँड्लान । अथवा रुवावासी गर्लान । तपाईले सोचेको भन्दा धादिङको वसेरी, बुढाथुम, तिप्लिङ लगायतका उत्तरी क्षेत्रका तामाङ, घले र गुरुङ समुदायमा भने अनौठो चलन छ । उनिहरु सम्बन्ध..

किशोर–किशोरीमा बढ्दो असुरक्षित यौन

नवीन लुइँटेल सूचना र सञ्चारको बढ्दो विकासक्रमसँगै अत्यन्त महŒवपूर्ण मानिने यौनको विषयमा विश्वभरअचेल किशोर–किशोरीहरूले नौलो एवं पृथक् तबरबाट आफूलाई प्रस्तुत गरिरहेको पाइन्छ । विशेष गरी किशोरावस्था र त्यो अवस्था पार गरिरहेका युवायुवतीको जीवनशैली, मूल्यमान्यता एवं परम्परामा व्यापक परिवर्तन आइसकेको छ । आफूलाई आधुनिक भन्न रुचाउने..

६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइँदै

धादिङ -समाजलाई क्षयरोग मुक्त वनाऔं सबैले यसलाई प्रतिबद्धता जोगाऔं भन्ने नाराका साथ ६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस धादिङ लगायत देशभर विभिन्न कार्यक्रमका साथ मनाईदैछ । धादिङ जिल्लामा पनि अहिले जिल्लाभर १ सय १३ जनाले विभिन्न स्वास्थ्य संस्था मार्फत नियमित औषधि सेवन गरिरहेका छन । ६१ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसर..

एक महिनामा नौ जनाको हत्या

ललितपुर, मंसिर ८। सञ्चारिका समूह नेपालले कात्तिक महिनामा गरेको सञ्चार अनुगमनका क्रममा एक महिनामा  ९ जना किशोरी तथा महिलाको हत्या भएको देखिएको छ।  ती हत्यासम्बन्धी ५६ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।  अनुगमनमा १४ वटा राष्ट्रिय दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीयलाई समेटिएको थियो । महिलामाथि हुने विभिन्न प्रकारका..

विप्लव युगको सुरुआत

–ध्रुवराज अधिकारी कपिलवस्तुको जङलमा देशभरिका आफ्ना समूहका युवाप्रतिनिधिहरुसित अन्तक्र्रिया काठमाडौं फर्केका नेकपा–माओवादीका युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’का पछिल्ला अभिव्यक्तिमा कतै पनि हतासा वा आक्रोश होइन आत्मविश्वास देखिन्छ । माउ पार्टीबाट बारम्बार कारवाहीको धम्की आउँदा पनि उनमा कुनै विचलन नदेखिनु, बरु आत्मविश्वास..

सार्क सम्मेलन परिणाममुखी हुनुपर्छ

(शीतलप्रसाद महतो) वीरगन्ज,- व्यक्तिगत स्वतन्त्रता, सुरक्षा र सामाजिक मूल्यको आधारमा मूल्याङ्कन गर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रको अवस्था विश्वका अन्य कैयौँ देशभन्दा राम्रो छ । दिगो सामाजिक र आर्थिक विकास, रोजगारीको अवसर र सुशासनको अवस्थालाई हेर्दा भने यी राष्ट्रको अवस्था निराशाजनक रुपमा रहेको देखिन्छ..

यी ५ कुरा फेसबुकमा पोस्ट पटक्कै नगर्नुस् नत्र जेल जानु पर्ला

फेसबुक  हाम्रो जीवनको एक अभिन्न अंग जस्तै  बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या असंख्य  छ । तर  केहि मानिसहरुले सामाजिक सञ्जाललाई दुरुपयोग  गरिरहेका छन् । फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने गर्नु भएको छ भने सावधान ! सामाजिक सञ्जालकै कारण जेल जानु पर्ला । अव..

सुकुम्वासीले पाउलान त जग्गा ?

किशन शाही सुकुम्बासी समस्या समाधान आयोगकले आफनो र परिवार वा अंशियारको नाममा जग्गा धनी वा मोहीको हैसियतले कहीँपनि घर जग्गा नभएको , घरजग्गा जोड्न सक्ने हौसियत नरहेको , व्यापार व्यवसाय नभएको नेपाली नागरीकलाई सुकुम्बासी वा भुमिहिनको रुपमा परिभाषित गरेको छ । त्यसैगरी २०६४ सालअघि सरकारी जग्गामा बसोवास गरी लालपुर्जा नलिई वसेका नेपाली..

यौन र नाताबीच हराएको महिला-पुरुष सम्बन्ध

मुलुकमा घटिरहेका बलात्कारका श्रृंखलाबद्ध घटनाले निम्त्याएको उथलपुथलले महिला र पुरुषबीचको सम्बन्धको परिभाषामा फेरि एक पटक बहस सिर्जना भएको छ। महिलालाई हेर्ने पुरुष दृष्टिकोण वा सामाजिक दृष्टिकोणका बारेमा भैरहेका यी बहसले महिलालाई इतिहासदेखि नै दिइएको भूमिका वा उसमाथि निर्माण गरिएका बिम्बहरूलाई भत्काउनु पर्ने माग गरिरहेको..

सार्क सम्मेलनमा छलफलका बिषय जलस्रोतको उपयोग आह्वानदेखि पिडिएसम्म

मदन गौतम काठमाडौँ,-नेपालका तत्कालीन राजा वीरेन्द्रले सन् १९७७ मा काठमाडौँमा भएको कोलम्बो योजना परामर्श दातृ समितिको बैठकमा ‘नेपालको अपार जलस्रोतको उपयोग गर्न क्षेत्रीय सहयोगको आह्वान’ गरेपछि बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापना गर्ने प्रेरणाको स्रोत बन्यो । उक्त..

साना किसान विकास बैंकको निर्णयप्रति लगानीकर्ता रुष्ट

साना किसान बिकास बैंकको जगेडा कोषमा उल्लेख्य रकम र राम्रो कमाई रहे पनि लगानीकर्तालाई नगद लाभांश मात्रै दिने र हकप्रद जारी गरेर पूँजी थप्ने अनौठो निर्णय गरेपछि त्यस बैंकको शेयर मूल्य दोस्रो बजारमा ओरालो लागेको छ । किन निरास भए दोस्रो बजारमा शेयर किनेका साना किसानका सर्वसाधारण लगानीकर्ता ? मेरोलगानी डटकमले खोतल्ने प्रयास गरेको छ..

खाद्यअधिकारको संरक्षण

नेपालको कृषिको सुधारका लागि अपनाइएको रणनीतिक औजार दीर्घकालीन कृषि नीतिले अपेक्षित नतिजा प्राप्त गर्न सकेन । त्यसका लागि भावी दिनमा नेपालको वस्तुस्थिति बोध गरेर तर्जुमाको चरणमा रहेको कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि पहल थाल्नु अपरिहार्य छ । सुरेश प्राञ्जली सन् १९७४ मा सम्पन्न विश्व खाद्य सुरक्षा सम्मेलनले..

पौडी खेल्न जान्ने र छेउमा उभिनेलाई पनि निल्न सक्छ त्रिशुलीले

मिलन तिमिल्सिना  दिउँसो घाम लागेको बेला त्रिशुली नदी किनारमा पुग्ने जो कोहीलाई पनि एकपटक पानी छुन मन लाग्छ । निलो र सफा पानी देख्दा पौडी खेल्न नजान्ने मान्छे पनि फाल हान्न खोज्छन् । पौडन जान्नेहरु त यताउता केही नसोची झ्वाम्म हाम फालिहाल्छन् । तर त्रिशुली नदी यति धेरै डरलाग्दो छ कि पौडिन जान्नेहरुलाई पनि डुबाइदिन्छ । शनिबार मात्रै धादिङ..

छोरा वा छोरी पाउने तरिकाबारे वेदमा के छ ?

– प्रा. डा. हरिप्रसाद गौतमआधुनिक समाजमा कस्तो, कहिले र कसरी सन्तान जन्माउने भन्ने आम चिन्ता र चासोको विषय हो । छोरा वा छोरीको लालसामा धेरै प्रयोग र गैरकानुनी काम पनि हुने गरेको छ । सम्भोग प्रक्रियालाई आनन्ददायक र फलदायक तुल्याउन विभिन्न अध्ययन समेत भएका छन् । कुन समय र कस्तो प्रक्रियामा सम्भोग कार्य उचित हुन्छ भनेर अध्ययनका निश्कर्ष पनि..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....