राष्ट्रिय समाचार

उद्योग वाणिज्य महासंघ प्रतिनिधि मण्डल युरोप भ्रमणमा ,धादिङका पनि ३ जना सहभागी

धादिङ । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासंघको एक प्रतिनिधिमण्डल युरोप भ्रमणमा गएको छ । लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल मंगलबार स्वीजरल्याण्ड..

धुवाँकोटको अम्बोटेमा बाबुले खुर्पाले टाउकोमा हान्दा छोरी घाईते

धादिङ २१ जेठ -  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा पर्ने धुवाँकोटको अम्बोटे टोलमा खुर्पा प्रहार गरी बाबुले आफ्नै छोरीको ज्यान लिने कोशिस गरेका छन् । छोरीलाई खुर्पा प्रहार गर्ने बुबा बलराम वस्तीलाई  प्रहरीले सोमबार रातीनै नियन्त्रणमा लिएको छ । धुंवाकोट अम्बोटे घर भई मकवानपुरको हेटौंडामा बस्दै आईरहेकी १४ बर्षिया सुष्मिता..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

सदरमुकाम धादिङबेसीमा मेयर कप २०७५ हुंदै

धादिङ -  सदरमुकाम धादिङबेसीमा मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ । मेयरकप अन्र्तगत खुल्ला फुटवल र भलिवल प्रतियोगिता राखिएको छ । जेठ २३ देखि २५ गते सम्म धादिङबेसीमा हुने खुल्ला फुटवलमा पहिलो हुने टिमलाई एक लाख पाँच हजार र दोश्रो हुनेलाई ५० हजार र उत्कृष्ट खेलाडी एक जनालाई ५ हजार  पुरस्कार राशी रहेको वताईएको छ । भलिबल तर्फ प्रथम..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

अनलाइन पत्रकार संघको नेत्तृत्व सर्वसम्मत चयन

काठमाडौं - अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनःचयन हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारण सभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन हुनुभएको छ । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुराडटकमका..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

स्थानीय तहका लागि ९ हजार बढी पदमा लोक सेवा खुल्यो

धादिङ - मुलुक संघीयतामा गएपछि बनेको नयाँ संरचना अनुसारको स्थानीय तहका लागि पहिलो पटक लोकसेवा आयोगले देशैभरीका स्थानीय तहका लागि सर्वाधिक संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन खुला गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक समूहमा ९ हजार बढी संख्यामा आवेदन खुला भएको जानकारी..

नागढुंगा सुरुङमार्गका लागि ६ अर्ब २७ करोड वजेट विनियोजन

धादिङ-राजधानी काठमाण्डौ प्रवेश गर्ने नौविसे कलंकी सडक खण्डमा बर्षौदेखि बढ्दै गएको सवारीचापलाई कम गर्न बिकल्पको रुपमा चर्चामा ल्याईएको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि सरकारले ६ अर्ब २७ करोड वजेट विनियोजन गरेको छ । यो वजेट सँगै सुरुङ मार्गको निर्माण कार्य अघि बढ्ने विश्वास गरिएको छ..

सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब बढ्यो

काठमाण्डौ । सरकारले निजामति कर्मचारी र सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको छ । यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट..

खयरघारीमा दुर्घटना एक जनाको मृत्यु , १४ जना घाईते

धादिङ, १५ जेठ - धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर १ खयरघारी स्थित पृथ्वीराजमार्गमा  बस र कन्टेनर ट्रक एक आपसमा जुधेर पल्टिंदा एक जनाको मृत्यु भएको छ १४ जना घाईते भएका छन् । काठमाण्डौबाट केरुङ तर्फ जादै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर र सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बुधवार दिउँसो ४ वजे तिर बस एक आपसमा ठोक्किँदा..

सयबाट सुरु गरेको वृद्ध भत्ता मासिक ३ हजार पुग्यो

नेकपा नेत्तृत्व सरकारले विगतको प्रतिवद्धता अनुसार ज्येष्ठ नागरिकलाई उपलव्ध गराउँदै आएको को सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ वृद्धि गरेको छ ।तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० बाट शुरु गरेको वृद्ध भत्ता सरकारले तीन हजार पुर्‌याएको हो ।  सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६(०७७ का लागि बजेट प्रस्तुत गर्दै..

प्रमाणपत्र धितो राखी ऋण पाइने कार्यक्रम सस्तो लोकप्रियता मात्रै

  काठमाडौं-  सरकारले लोकप्रिय भन्दै ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गत वर्ष अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत उक्त कार्यक्रम घोषणा गर्दा सत्तापक्षका सांसदले चर्को आवाजमा टेबल ठोक्दै स्वागत गरेका थिए । तर टेबल ठटाएर पारित भएको कार्यक्रम कागजमा..

खानेपानी प्रणाली निर्माण पश्चातको दिगो व्यवस्थापन तालिम

गजुरी - खानेपानी आयोजना निर्माण पश्चात दिगो व्यवस्थापन तालिम गजुरी गाउँपालिमामा सुरु भएको छ ।अक्सफाम प्रयास नेपाल र सिद्धलेक गाउँपालिमाको सहजिकरणमा निर्माण भएका आँपटार स्याखुटार,चापडी र साँधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, पानी सुरक्षा टोली तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागी रहेको छ । दिगो..

यस्तो छ प्रदेश नम्बर ३ सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षका केही महत्वपूर्ण कार्यक्रमलाई..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories