नेपाल समाचार

उपराष्ट्रपति झा चीनको औपचारिक भ्रमणमा जादै

काठमाण्डौ,२१ जेठ ( धादिङ न्युज ) । उपराष्ट्रपति परमानन्द झा आजदेखि चीन भ्रमणमा जादै हुनुहुन्छ । दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा दिउँसो चीन भ्रमणमा जानुहुनेछ । आज व्यापार मेलामा भाग लिन चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी कुनमिङतर्फ प्रस्थान गर्ने उपराष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति झा..

जातिय बिभेद उन्मुलन दिवस मनाइदै

काठमाण्डौ,२१ जेठ ( धादिङ न्युज ) । जातिय विभेद उन्मुलन दिवस आज मनाइदैछ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ७ बर्ष पुगेको छ । सातबर्ष अगाडि देखि आजकै जेठ २१ गतेको दिनलाई ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो । जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि मनाइदै छ । राष्ट्रिय..

संविधानसभा सदस्य सङ्ख्या ४ सय ९१ बनाउन दलहरु सहमति नजिक

काठमाण्डु,२१ जेठ ।  आगामी संविधानसभा सदस्य सङ्ख्या ४ सय ९१ बनाउनेमा मुख्य चार राजनीतिक शक्ति सहमति नजिक पुगेका छन् । उच्चस्तरीय राजनीतिक समितिको बिहान बसेको बैठकमा ११ बुँदे सहमतिअनुसार अघि बढ्न चारै पक्ष राजी भएका हुन् । विवाद बढ्दै जाँदा एकीकृत माओवादी र मधेसी मोर्चाले संविधानसभा ६ सय १ सदस्यीय हुनुपर्ने कुरा राखे पनि वर्तमान सरकार..

दुई ट्रक एकापसमा ठोक्किँदा आठ घाइते

कुरिनटार  । पृथ्वी राजमार्ग अन्तरगत पर्ने चितवन जिलाको  कुरीनटारमा शनिबार  बिहान दुईवटा ट्रक एक आपसमा ठोक्किँदा आठ जना गम्भिर घाईते भएका छन् । नारायणगढ बाट काठमाण्डौ तर्फ जादै गरेको ना ४ ख ४६८ र विपरित दिशाबाट मुग्लिन तर्फ आउदै गरेको ना ३ ख ५९६३ नम्बरको मालबाहक ट्रक कुरिनटार केबुलकार स्टेसन नजिकै ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी..

सत्ताइस घर टहरा हटाइए

अत्तरिया (कैलाली), १५ जेठ । जिल्ला वन कार्यालय कैलालीले साडेपानी गाविसमा वन जङ्गल अतिक्रमण गरी बसेका २७ घर टहरा हटाएको छ । वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मङ्गलबार सो गाविसको जहरमनीमा सुकुम्बासी तथा बाढीपीडितका नाममा वन अतिक्रमण गरी बसेका ४०० घरमध्ये २७ घर टहरा भत्काएको हो । वन कार्यालयले..

महिलाको मृत्यु

गौशाला, १५ जेठ । महोत्तरीको पडौल गाविसमा विषादी सेवनबाट सिकिस्त एक महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पडौल गाविस–७ बस्ने श्याम दासकी पत्नी ३६ वर्षीया बिनेखा देवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पति फर्निचर उद्योगमा काम गर्ने गरेको बिनेखाले गएराति ८ बजे घरमा कोही नभएको बेला खेतबारीमा छर्कने विषादी..

गणतन्त्र संस्थागत हुन नसकेकामा चिन्ता

रत्ननगर (चितवन), १५ जेठ । गणतन्त्र दिवसको अवसरमा चितवनको नारायणगढमा आज बिहान दौड प्रतियोगिता आयोजना गरिएको छ । पैतीस जनाले सहभागिता जनाएको दौडमा शमशेरदल गणका नेपाली सेनाका जवान विजयी भएका छन् । नारायणगढको पुलचोकदेखि चौविसकोठीसम्म झन्डै साढे दुई किलोमिटर क्षेत्रमा भएको दौडमा शमशेरदल गणका सेनाका जवान देवबहादुर पहिलो भएका छन् । यस्तै..

कपनलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न अभियान सुरु

काठमाडौँ, १५ जेठ । छैटौँ गणतन्त्र दिवसको उपलक्ष्यमा कपन गाविसमा खुला दिसामुक्त र प्लास्टिकका झोला प्रतिबन्धित क्षेत्र घोषणा गर्न आजदेखि यहाँ विशेष अभियान सुरु गरिएको छ । सो अभियान सफल पार्न गाविसका साथै सामाजिक संस्था, क्लब, नेपाल प्रहरी, शैक्षिक संस्था, महिला समूह, रेडक्रस, बौद्ध गुम्बा र टोल सुधार समितिको सहभागिता थियो..

मृतकको नाममा आएको भत्ता सचिवको गोजीमा

काठमाडौं, १५ जेठ । मृत्यु भइसकेका नागरिकको नामबाट गाविस सचिवले भत्ता बुझेर गरेका आर्थिक अनियमितताहरु पछिल्लो सययमा सप्रमाण फेला पर्न थालेका छन् । गोरखा, बाजुरा, अछामका विभिन्न गाविसमा मृत्यु भएका नागरिकका आफन्तले मृत्युदर्ता गरे पनि सचिवले लगतकट्टा नगरी भत्ता लिइरहेको पाइएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार..

आमाबाबु सम्झँदै विद्यालय भवन

धादिङ/बाँचुञ्जेल राम्रो हेरचाह नगर्नेले पनि मरेपछि जन्म, शिक्षादीक्षा र कर्म दिने आमाबाबुलाई विभिन्न तरिकाले सम्झने गर्छन्, धर्म, समुदाय, क्षेत्रअनुसार फरक–फरक शैली र परम्परामा। धादिङका एक व्यक्तिले आफ्ना बाबुआमालाई स्मरणीय र प्रशंस्य शैलीले सम्भि्कए– दुर्गम गाउँमा लाखौं निजी खर्चले विद्यालय भवन बनाइदिएर। उत्तरी धादिङको विकट..

समाचार

सबै

३ महिला पर्वतारोही सगरमाथा चढ्दै

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि.....

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....