राष्ट्रिय समाचार

चोरीको स्कुटर सहित कालिकोटका कमल धादिङमा पक्राउ

धादिङ - काठमाण्डौंबाट चोरी गरेर ल्याएको स्कुटर सहित एक युवकलाई धादिङको गजुरी गाउँपालिका विहानी पम्प नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी गस्ती टोलीले धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गबाट चोरीको स्कुटर सहित एक युवकलाई पक्राउ गरेको हो..

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ । मुलुक संघीय..

आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार दिउँसो ४ बजे आउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको  बजेट लागि बुधबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार दिउँसो ४ बजे संसद्मा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट १५ जेठको अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको..

चितुवाको छाला बेच्न हिंडेका धादिङका उदय मगर सहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको कल‌ंकी मकालु पेट्रोलपम्पबाट चितुवाको छाला र हड्डिसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ परेकाहरुमा धादिङ सल्यानकोट– ९ घर भई काठमाडौँ बालाजु बस्ने पल बहादुर मगरको छोरा ३५ वर्षीय उदय मगर र बर्दिया राजापुर न ‍पा ९ घर हुने गजु थारूका छोरा ३० वर्षीय कृष्ण चौधरी रहेका छन । प्रहरी बृत्त सोह्रखुट्टेका ईन्सपेक्टर सुदर्शन..

धादिङका दशवटा सडकमा ग्रामीण कृषि सडक सुधार कार्यक्रम

धादिङ । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा धादिङ जिल्लाका १० वटा सहित प्रदेश भरीका सतासी वटा ग्रामीण कृषि सडकको सुधारका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको..

रेडक्रस कानुनको मस्यौदा आगामी ३ महिनाभित्रमा तयार हुने

धादिङ- नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय कार्यसमितिले रेडक्रस कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको छ । नेपाल सरकारले नेपाल रेडक्रसको पुरानो समिति विघटन गरी गत जेठ ६ गते डा. विश्व केशर मास्केको अध्यक्षतामा १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । तदर्थ कार्यसमितिको पहिलो वैठक आइतबार  बसी आगामी ३ महिनाभित्र रेडक्रस कानुनको..

बूढीगण्डकी आयोजना क्षमता नघटाउन काँग्रेस धादिङको आग्रह

धादिङ -बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणमा ढिलाई नगर्न र डुवान क्षेत्रमा बाँकी रहेको मुआव्जाको बितरण सुचारु गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ । आईतबार काँग्रेस धादिङका सभापति रमेश धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका..

उपत्यकाका विभिन्न स्थानमा विस्फोट, मृत्यु हुने चार पुगे

काठमाडौँ, १२ जेठ । काठमाडौँ घट्टेकुलोको सङ्गम टोल शान्त थियो । यहाँ यस्ता घटना यसअघि भएको थिएन तर आज एक्कासि घटना हुँदा भने स्थानीयवासी चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा पर्नुभयो । कहाँ के भयो भनेर हत्तनपत्त बाहिर निस्कनुभयो । “म पढ्दै थिएँ एक्कासि ठूलो आवाज आयो, बाहिर हेर्दा परको घरमा धुवाँ जस्तो देखेँ, हेर्न..

डिप बोरिङ मार्फत् मुलाबारीको घरघरमै खानेपानी सुविधा

धादिङ । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका सिद्धलेक गाउँपालिका–३ का स्थानीयले डिप बोरिङ मार्फत् घरघरमै खानेपानी सुविधा पाउने भएका छन् । डीएफआइडीको आर्थिक सहयोग, मट म्याक डोनाल्डको व्यवस्थापन तथा फोकस नेपाल, अक्सफामको सहयोग र सिद्धलेक गाउँपालिकाको सहकार्यमा मुलाबारी डिप बोरिङ मार्फत् घरघरमै खानेपानी आयोजना निर्माण..

ब्रुसबाङको चेपाङबस्तीलाई दशैं सम्ममा सारिने घोषणा

धादिङ । दक्षिणी धादिङको सबैभन्दा विकटमा रहेको चेपाङबस्तीलाई आगामी दशैं सम्ममा स्थानान्तरण गरिने भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरि यहाँका ३६ घर परिवार चेपाङहरुलाई स्थानान्तरण गरिने भएको हो । सबैभन्दा टापुको बस्ती भएका कारण खानेपानीको संकट व्यहोर्दै आएका ब्रुसबाङबासीलाई आधारभूत विकासका..

प्रदेश ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

काठमाडौ । प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह,..

धादिङ समाज दक्षिण कोरिया धादिङ संस्था स्थापना

धादिङ- धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाहरुको पहलमा धादिङ समाज दक्षिण कोरिया धादिङ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ । नवगठित संस्थाको कार्य समिति नौ सदस्यिय रहेको छ जस्को अध्यक्षमा केशव श्रेष्ठ, उपाध्यक्षमा सुमन सिम्खडा, सचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा ईश्वर रुपाखेती रहेका छन । कार्य..

त्रिशूली नदी संकटमा जिम्मेवार निकाय मुकदर्शक

- केशव अधिकारी राजधानी काठमाण्डौंबाट सबैभन्दा नजिक रहेको साहसिक जलयात्रा गर्न चाहने पर्यटकहरुको मुख्य आकर्षण केन्द्र त्रिशूली नदी कन्चन भएर बग्न छाडेको एक दशक नाघि सकेको छ । झण्डै एक दशक देखि त्रिशूली नदीमा सफा पानी बग्न छाडेपछि नदीको संरक्षणका निम्ति सक्रिय सरोकारवालाहरु दुखित देखिएका छन ।  त्रिशूलीको पानी धमिलो वनाउन देशको ठुलो..

चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा निधन

धादिङ -  धादिङको मैदीमा जन्मनु  भएका चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा असामायिक निधन भएको छ । ब्लड क्यान्सरबाट थलिनु भएको घिमिरे दुई महिनादेखी नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा स्वास्थ्य उपचार गराईरहनु भएको थियो । उपचारको क्रममा नै विहिवार दिउँसो ११ वजे उहाँको निधन भएको हो । बास्तविक नाम कृष्णप्रसाद घिमिरे भएपनि..

दुई झाँक्री मारेको आरोप लागेका २६ जना भए जेल चलान

धादिङ, ९ जेठ - धादिङ जिल्लाको उत्तरी भेगको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावका दुई जना झाँक्रीको हत्या गरेको अभियोगमा थुनामा रहेका २६ जना कारागार चलान भएका छन । दुई जना झाँक्रीको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २६ जनालाई धादिङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धामा कारागार सजाय सुनाएको हो ।  जिल्ला अदालतले एघार जनालाई..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories