राष्ट्रिय समाचार

शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला

भक्तपुर,- क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेपिरहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भक्तपुर जिल्ला अदालतले बुधवार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार..

एमाओवादी उपाध्यक्ष बोगटीको निधन

  काठमाडौ, -एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ । ६२ वर्षीय नेता बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो । बोगटीको पार्थिब शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेर एमाओवादीको पार्टी कार्यलय पेरिसडाँडामा राखिएपछि खुलामञ्च लगिएको छ ।  श्रद्धान्जली दिन प्रधानमन्त्री  शुसिल कोइराला पेरिस डाँडा..

अत्तरखेलको केएमसी अस्पतालको चमेनागृह सिलबन्दी

, काठमाडौं । काठमाडौंको अत्तरखेलमा रहेको काठमाडौं मेडिकल कलेजको क्यान्टिनमा खाना खाँदा विरामी कुर्न बसेका कुरुवा नै विरामी परेपछि अस्पतालको चमेनागृह बन्द गराइएको छ । अस्पतालको क्यान्टिन दुर्गन्धित भएको, कुनै पनि खानेकुरा स्वस्थकर नरहेको र क्यान्टिन सञ्चालनको न्युनतम मापदण्ड समेत पूरा नगरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण..

पुर्व बिद्यार्थीवाट नीलकण्ठ उच्च माविलाई सहयोग

धादिङबेसी–सामाजिक कार्यमा निरन्तर रुपमा काम गर्दै आई रहनु भएका नीलकण्ठ उमावि धादिङका पूर्व विद्यार्थी सुमन परियारले बिहीवार एक कार्यक्रमको आयोजना गरी नीलकण्ठ उमावि धादिङलाई १ लाख ३६ हजार ९ सय ७ रुपैंया विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । नीलकण्ठ उमावि धादिङबेसीलाई जिल्ला कै एउटा नमुना विद्यालयको रुपमा देश तथा विदेशमा चिनाउने..

धादिङको खाल्टेमा पहिलो पटक ‘क्यानोनिङ’ -खाल्टे र आसपासको क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना

खाल्टे (धादिङ), – आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले धादिङको खाल्टे गाविसमा पहिलो पटक ‘क्यानोनिङ एक्सपोर’ सम्पन्न भएको छ । काठमाडौंको ठमेलमा रहेको कोल्डफिट एड्भान्चर र कोर एड्भान्चरको आयोजनामा खाल्टे–६ मा रहेको छहरे छाँगोमा क्यानोनिङ सम्पन्न भएको हो । स्थानीय र राजधानीबाट आएका टोलीले छहरेको छाँगोमा क्यानोनिङको..

रक्तचन्दनसहित २ पक्राउ

  गोरखा, - प्रहरीले गोरखाको आरुघाट बजारबाट साढे ६ सय किलो रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले २६ बोरा रक्तचन्दनसहित ग १ ख ४१ २९ नम्बरको ट्रकका चालक राजु सिलवाल र सहचालक सूर्यबहादुर तामालाई पक्रेको हो । धादिङबाट गोरखाको आरुघाटबजार हुदै रक्त चन्दन तिब्बत लैजान लागेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय..

‘कुमारी नै छु, कोहि मर्द आए भने बिबाह गर्ने तरखरमा छु’ : शोभा त्रिपाठी

काठमाडौँ, धादिंङ्ग जिल्लाको मलेखुमा बाबु लक्ष्मी प्रसाद त्रिपाठी र आमा माया त्रिपाठीको कोखबाट जन्मिएकी संचारकर्मी तथा गायिका शोभा त्रिपाठीले पहिलो पटक इमेज एफ.एम.मा कार्यक्रम चलाएर मिडियामा बोलेको अनुभव बताउंछिन। शोभा त्रिपाठी सानैदेखि गीत गाउन र नाच्न भनेपछि खान पनि बिर्सिन्थिन्। उनको पहिलो गीत लर्के जोवन , र दोश्रो गीत..

एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

[caption id="attachment_12771" align="alignleft" width="300"] एसओएसका विद्यार्थिद्धारा खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग[/caption] पोखरा- पोखराको घारीपाटनमा रहेको एस ओ एस हर्मनमाइनरमा अध्ययनरत विद्यार्थिहरुले आफ्नो खाजा खर्चको रकम संकलन गरी वाढी पीडितलाई सहयोग गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको पहिरोमा परि विस्थापित हुन पुगेका पीडितको सहयोगको लागि..

कोटा बढाउन माग गर्दै उद्योगीद्धारा आन्दोलन घोषणा

काठमाडौं, १८ भदौ । एलपि ग्यास उद्योग संघले भदौ सम्म ग्यासको कोटा नबढाइए ग्यास आयात र विक्रि वितरण ठप्प पार्ने चेतावनि दिएको छ । संघले बुधबार मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघले अघि सारेका आन्दोलनका कार्यक्रमले दशैंको मुखैमा एलपी ग्यास अभाव हुने देखिएको छ । संघले आन्दोलनका कार्यक्रम फिर्ता..

‘सती प्रथा’ उल्ट्याउँदै प्याक्ट-हजारौं किसानको सपना चकनाचूर हुँदै

काठमाण्डौं, १८ भदौं । नेपालमा सती प्रथा उन्मूलन भएको दशकौं भइसक्यो । तर सती प्रथाको शैली भने व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले कार्यान्वयन गर्ने तयारी गरेको छ । विगतमा पति मर्दा सोही बेला पत्नीले पनि कुनै न कुनै तरिकाबाट मृत्युवरण गर्नुपथ्र्यो । किनकी, पतिको भौतिक अस्तित्वसँगै पत्नीको भौतिक उपस्थिति पनि नामेट हुनुपर्ने..

नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने-नयाँ संविधानका विषयमा सहमति जुट्दै –

धादिङ–नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने भएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवार बसेको बैठकले नया संविधानको नामबारे सहमति जुटाएको हो बैठकले संवैधानिक परिषद् र राजदुत नियुक्ति पनि सहमति जुटाएको छ ।संवैधानिक परिषद ५ सदस्यीय हुनेछ । प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधिश, सभामुख र एक महिला परिषदमो..

सरकारले हामीसँग सौतेला व्यवहार गर्यो : सुभाष

काठमाडौं, -जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका नवनिर्वाचित अध्यक्ष मनोज कुमार मण्डल (सुभाष)ले सरकारले मधेशमा सशस्त्र संघर्षरत समूहहरुसँग सौतेला व्यवहार गरिरहेको आरोप लगाएका छन् । उनले मधेशी सशस्त्र समूहहरुसँग बारम्बार वार्ता गरेर भएको सहमतिहरु सरकार पक्षले लागू नगरेको गुनासो गरेका छन् । ‘हामीले हातहतियार बुझाइसके पनि सरकारको..

रुवीभ्यालीमा ९० प्रतिशत काम सम्पन्न

पर्यटन व्यवसायीहरू माझ चर्चा र चासोको विषय बनिरहेको धादिङ जिल्लाको गणेश हिमाल क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रुवीभ्याली क्षेत्रको औपचारिक शुभारम्भको तयारी भइरहेको छ । गणेश हिमाल पर्यटन विकास समितिको अगुवाइमा रुवी भ्यालीलाई नयाँ गन्तव्यको रूपमा शुभारम्भ गर्ने तयारी भएको हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल..

“कवितामा नेपाल” का अभियन्ता सुदूरपश्चिममा

माधव अधिकारी कैलाली नेपाली कविताले अन्तराष्ट्रिय स्तरमा स्वीकृति पाउन नेपाली माटोकै गन्धबाट उठेको हुनुपर्छ भन्ने आग्रहका साथ “कवितामा नेपाल” नामक अभियान सञ्चालन गरिरहेका युवा कवि तथा समालोचक महेश पौड्यालले कैलालीको अत्तरियामा सुदुरपश्चिमका साहित्यकारहरूसँग अन्तक्रिया सम्पन्न गरेका छन । कवि कृष्ण बोहोरा यात्रीको संयोजकत्वमा..

करोड परिचालनमा सभासदलाई मुख्य अधिकार

काठमाडौ,  - योजना छनोट, निर्माण र वितरणमा सभासदहरूको मुख्य भूमिका हुने गरी स्थानीय विकास मन्त्रालयले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको बजेट परिचालन कार्यविधि मस्यौदा तयार गरेको छ। सभासदहरूको रुचि र दबाबमा आएको उक्त कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा एक करोड रुपैयाँ परिचालन हुन्छ। मन्त्रालयले तीन फरक विकल्पका..

समाचार

सबै

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय १४ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मन्त्रालयमा.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

भारतबाट २ सय १७ जना शनिवार धादिङ आईपुगे

धादिङ,१० जेठ - धादिङ घर भै रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा रहेका २ सय १७ जना शनिवार विहान धादिङ आइपुगेका.....

Categories