राष्ट्रिय समाचार

२६ मन्त्रालयको भागबण्डा-कांग्रेस, एमाले, राप्रपा,मालेलाई कुन-कुन मन्त्रालय

 काठमाडौ, फागुन १२ - कांग्रेस, एमालेसँगै मन्त्रिपरिषद विस्तारका क्रममा राप्रपा र नेकपा माले पनि सरकारमा सामेल हुने भएका छन् । आइतबार र सोमबार पार्टी-पार्टीबीच तथा आफ्नै दलमा आन्तरिक छलफलपछि मन्त्रालयको भागबण्डा टुंगिएको छ। चारै वटा दलका स्रोतले जानकारी दिए अनुसार अहिलेसम्मको मन्त्रालय बाँडफाँट यस्तो छ। हाललाई प्रधानमन्त्रीसँग रहने..

अबदेखि मालपोत र भूमिसुधारका सबै काम अनलाइन प्रविधिमा

पोखरा : मालपोत कार्यालय भन्नेबित्तिकै तपाईंको दिमागमा अस्तव्यस्त, भीडभाड, जथाभावी फालिएका कागजका पोकापुन्तुरा अनि पुरानो भवनको दृश्य नाच्न थाल्छ। यही कारणले मालपोतका कामलाई सेवाग्राहीले झन्झटिलो मान्ने गर्छन्। अब भने यो प्रवृत्तिको अन्त्य हुने भएको छ। मालपोत र नापीका सबै कागजातलाई भूअभिलेख सूचना व्यवस्थापन प्रणालीमा समेटिने..

एमालेलाई गृह दिन प्रधानमन्त्री सकारात्मक, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं, ६ फागुन  : प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो वरियतामा रहने गरी गृह मन्त्रालय लिन नेकपा एमालेलाई प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारका लागि एमालेलाई सर्तसहितको नयाँ प्रस्ताव गरेका कांग्रेसका एक नेताले बताए । ति नेताका अनुसार प्रधानमन्त्री कोइरालाले तेस्रो वरियतासहितको गृह दिन तयार रहेको भन्दै..

राताम्मे गुराँस, सेताम्मे हिउँ

मकवानपुर,- सामान्यतया चैतमा फुल्नुपर्ने गुराँस फुलेर माघदेखि नै राताम्मे छ, त्यसमाथि सेताम्मे हिउँको वर्षा । अनि त के चाहियो र सौन्दर्यप्रेमीहरूलाई । सोमबार मकवानपुरको दामनमा हिउँसँग लुकामारी खेल्न हजारभन्दा बढी युवा ओइरिए । काठमाडौं नैकापकी २३ वर्षीया निकी लामाले जीवनमा पहिलो पटक हिउँको मज्जा लिएको बताइन् । उनी दामन बजारदेखि परको..

नेपालमा कहिले-कहिले भए विमान दुर्घटना ?

काठमाडौं, फागुन ५ - अठार जना मान्छे रहेको वायु सेवा निगमको विमान बेपत्ता भए लगत्तै फेरि नेपाली आकाश र जहाजको विषयमा चर्चा हुन थालेको छ । पटकपटक विमान दुर्घटना भैरहँदा नेपाली आकाश असुरक्षित रहेको भन्ने हल्ला पनि विश्वभर फैलिने गर्छ । त्यसो त आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले पनि नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको यसअघि..

अपडेटः हराएको विमान खिदिमको जंगलमा दुर्घटनाग्रस्त भेटियो

  काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबीबी टि्वनअटर जहाज अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको पुष्टि भएको छ । विमानमा रहेका १८ जनाको अवस्था अज्ञात छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टावर स्रोतले दिएको जानकारी अनुसार विमान आगलागी भएको अवस्थामा भेटिएको छ । उद्दारका लागि टोली जाँदैछ..

जहाज दुर्घटनामा कांग्रेस जुम्ला सभापति, पत्रकार, मेजरलगायत परे

काठमाडौ, फागुन ४ -पोखराबाट जुम्ला जाँदै गरेको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा कांग्रेस जुम्ला सभापति मानव सेजवाल, नारी आवाजकी अध्यक्ष तथा पत्रकार गौरी कठायत, जुम्ला कृषि विकास बैँकका म्यानेजर राजेन्द्र देवकोटा, शिक्षक टेकबहादुर महतारा, जुम्ला बाहिनीका मेजर दीपक श्रेष्ठ, जुम्ला अस्पतालका प्रमुख विकल्प पोखरेल, एकजना डेनिस..

आज प्रणय दिवस – एक आपसमा प्रेम साटासाट गरिँदै

काठमाण्डु, २ फागुन – आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ । आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको..

पूर्व लडाकू यम बहादुर अधिकारीलाई महासेनानीको दर्ज्यानी

  काठमाण्डौ -प्रधानसेनापति गौरव शम्शेर राणाले जनयुद्ध लडेर आएका माओवादीका पूर्व लडाकु तथा महासेनानीमा पदोन्नती भएका प्रमुख सेनानी यम बहादुर अधिकारीलाई महा सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन। एमाओवादीले जनयुद्ध थालेकै दिन पूर्व डिभिजन कमाण्डर अधिकारीले फूल कर्नेलको फूली लगाउने ‘सौभाग्य’ पाएका हुन् । जनयुद्ध..

अब जिल्लाबाटै राहदानी लिन सहज

काठमाडौं, -परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने र वितरण गर्ने काममा सुधार भैरहेको दाबी गर्दै अब जिल्लाबाटै राहदानी लिन केही सहज भएको बताएको छ । राहदानी विभागले सोमबार  पत्रकार सम्मेलन गरी जिल्लाबाट आवेदन प्राप्त भएको १० दिनभित्रै एमआरपी तयार गर्नेे गरिएको जानकारी दिएको छ । विभागका..

नागढुंगा–नौबिसे सडक बन्न दुई महिना लाग्ने

काठमाडौं, २७ माघ । काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगा–नौबिसे सडक विस्तार कार्य अझै दुई महिना चल्ने भएको छ । सो सडक विस्तार मर्मतका कारण हाल उपत्यका आवतजावत गर्ने सवारी साधनले जामको समस्या भोगिरहेका छन् । डिभिजन सडक कार्यालय चितवनका डिभिजनल इन्जिनियर हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा ठूला चट्टान फोड्न नपरे दुई साताभित्रै..

गृह बाहेकका मन्त्रालय रोज्न एमालेलाई कांग्रेसको प्रस्ताव, सरकारमा नजान एमालेमा दवाब

काठमाडौं, २७ माघ  : नेपाली कांग्रेसले सत्ताझादारीका लागि एमालेलाई गृह मन्त्रालय बाहेकका अन्य मन्त्रालय रोज्न प्रस्ताव गरेको छ । सोमबार कांग्रेस वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायले साझेदारीका लागि नयाँ प्रस्ताव गरिएको ओएनएस न्यूजलाई जानकारी दिए । स्रोतका अनुसार गृह मन्त्रालय दिने यसअघिको सहमतिबाट कांग्रेस पछि हटेको भन्दै..

Ganesh Himal Trekking – Ganesh Himal trek information

Ganesh Himal trekking is non tourist trekking trail in Nepal. Ganesh Himal region situated in central Nepal ,northwest of Kathmandu valley. Ganesh Himal trekking offer beautiful Himalayan views of Ganesh Himal region, Langtang region and Annapurna region, beautiful landscape, rich Flora , incredible : the impressive display of berberis, primula, orchids and a variety of Ferns , the valleys set ablaze by yellow blossoms of double Jasmine, the forest dense with Spanish oak, blue pine, and in Spring time blossoming of the rhododendron set whole forest alight in spectacular arrays of color. Ganesh Himal trekking route passes through quite Tamang villages, hot spas, gorges and glaciers and reaches Sangjung Kharka and Khola Kharka to view Ganesh Himal V, Ganesh Himal II, Langtang Li Rung (7,225m) and Paldor peak etc. Ganesh Himal region trekking offers a superb opportunity to enjoy..

‘रोड’बाट करोडपति भएका कमलको कथा

सुदर्शन खतिवडा , काठमाडौं । अलेक्जेण्डर महानले भनेका छन् कि मेरो लास लैजाँदा दुवै हात बाहिर राखिदिनु । सबैले देखून् र भनून् संसार जित्ने अलेक्जेण्डर रित्तो हात जाँदैछ । अलेक्जेण्डरको भनाइ पछ्याएका त होइनन् होला तर धादिङको ज्यामरुङ ४ का रामप्रसाद सापकोटा (कमल) अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न भनेपछि हुरुक्कै हुन्छन् । निम्न किसान..

चेपाङ मार्गको ट्रयाक खुल्यो

कोराक (चितवन), माघ २४ - यहाँ मलेखु-भण्डारा चेपाङ मार्गको ट्रयाक खुलेपछि पहाडी गाविसका बासिन्दाको यातायात पहुँच बढेको छ । उक्त मार्गको कात्तिक २२ बाट ट्रयाक खोल्ने काम पूरा भएको हो । अहिले उक्त सडक खण्डमा दैनिक साना सवारी सञ्चालनमा छन् । स्थानीय निकायबाट सुरुमा १९ किमि ट्रयाक खोलिएको थियो । पछि सडक डिभिजन कार्यालय भरतपुरले निर्माणलाई..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories