राष्ट्रिय समाचार

पत्रकार महासंघको जिल्ला अधिवेशन फागुन १७ गतेदेखि

  काठमाडौं, माघ २३ - नेपाल पत्रकार महासंघले आगामी फागुन १७ गतेदेखि जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुको अधिवेशन आहृवान गरेको छ । महासंघ केन्द्रीय कार्यसमितिको नवौं बैठकले आगामी २४ औं महाधिवेशनका लागि जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुको अधिवेशन आहृवान गरेको हो । महासंघका अनुसार फागुन १७ गते पश्चिमाञ्चल विकास क्षेत्रका सबै..

बिग्रेका गाडी नहटाउँदा नागढुंगामा दिनभरि जाम

काठमाडौ, माघ १७ – सडकमा बिग्रिएका गाडी नहटाउँदा राजधानी काठमाडौ जोड्ने मुख्य सडक नागढुंगा नौबिसे खण्डमा शुक्रबार बिहानैदेखि जाम छ । सडक मर्मत भइरहेको ठाउँमा एक्साभेटर बिग्रिएको र ठाउँठाउँमा बिग्रेका ट्रक सडक छेउमै छोडिँदा दोहोरो गाडी चल्न नसकेर जाम भएको हो । विहान सबेरैदेखि सुरु भएको जाम खुल्न अझै एक घण्टा लाग्ने नागढुंगा ट्राफिक..

जीबन पन्त को तिमीलाई मेरो माया छैन बजारमा

भर्खर मात्र एक्लै एक्लै बोलको लोकगीत बाट चर्चाका कमायका जीबन पन्तले यतीबेला तिमीलाई मेरो माया छैन र बोलको गीत बजारमा ल्यायका छन । धादिङको मार्पाकमा जन्मिएका जीबन पन्त यतीबेला लोकगीत लेखन तर्फ लागेका जीबनले केही समय अगाडि मात्र एक्लै एक्लै बोलको गीत बजारमा ल्यायका थिए ।  जीबन पन्तलले भने आगामी दिनमा आफ्ना श्रोता तथा दर्शकको लागि यो..

आज सोनाम ल्होसार

काठमाडौं, माघ १७ – आज सोनमल्होसार । आजदेखि तामाङ समुदायको नयाँ वर्ष २८५० सुरु भएको छ । लो को अर्थ वर्ष र छार को अर्थ नयाँ हो । १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी तामाङ समुदायले त्यहि चक्रमा आधारित भएर विभिन्न संस्कार गर्ने गर्छन । यो पर्वमा सर्प वर्षलाई बिदा गरी घोडा वर्षलाई स्वागत गरिन्छ । मिठा मिठा परिकार बनाइ, आफन्त र..

मध्यपहाडका १० शहरको गुरुयोजना बनाउँदै सरकार

    काठमाडौ । सरकारले मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ शहरका लागि गुरुयोजना बनाउने काम तीव्र पारेको जानकारी गराएको छ ।   सरकारको गुरुयोजनामा बैतडीको पाटन, अछामको साँफेबगर, दैलेखको राकम कर्णाली, रुकुमको चौरजहारी, बाग्लुङको बुर्तिबाङ, तनहुँको डुम्रे, धादिङको गल्छी, सिन्धुलीको खुर्कोट, तेर्हथुमको वसन्तपुर र पाँचथरको फिदिममा नयाँ..

टेलिभिजनले न्यूनतम पारिश्रमिक पनि दिदैनन्: अनुगमन

काठमाडौँ ११ माघ,- कतिपय टेलिभिजनहरूले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिकसमेत नदिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको टेलिभिजनहरूको अनुगमनले देखाएको छ । ती टेलिभिजनहरूले पारिश्रमिकको अलावा नियुक्तपत्र पनि नदिइकन काम लगाइरहेको निष्कर्ष अनुगमन समितिले निकालेको हो । समितिले नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष यशोदा..

धादिङ बेसीमाहुने कृषि, पर्यटन तथा औद्योगिक मेलाको राजधानीमा पत्रकार सम्मेलन

काठमाडौं,१० माघ,  - कृषि, उद्योग र पर्यटनको व्यापक सम्भावना, समृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ माघ १५ देखि २३ गतेसम्म धादिङ बेसीमा बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य संघ धादिङले आयोजना गर्न लागेको मेलाको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघले..

धादिङ् रेडक्रस का सभापति इश्वरी अधिकारी चढेको गाडीमा आगलागी

गोरखा,- गोरखा सदरमुकामको नगरपालिका चोकमा बिहिबार दिउसो गुडिरहेको गाडीमा आगलागी भएको छ । गोरखाबाट धादिङ्गतर्फ गइरहेको नेपाल रेडक्रस सोसाइटी धादिङ्ग शाखाका सभापति इश्वरी अधिकारी चढेको बा ३ च ५३९८ नंबरको टोयटा गाडी दिउसो सवा चार बजेतिर गुडिरहेको अबस्थामा आगलागी भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । आगालागीबाट गाडी..

घलेलमा क्यान्योनिङ खेलको परीक्षण–अभ्यास गरिने

पोखरा, - सुन्दर नगरी पोखरा नजिकै रहेको पर्यटकीय गाउँ घललेमा साहसिक खेल क्यान्योनिङको प्रारम्भिक अध्ययन गरिएको छ । स्थानीयबासीको सक्रियता तथा नेपाल क्यान्योनिङ एशोसियशन नेपालको प्राविधिक सहयोगमा क्यान्योनिङ खेलको प्रारम्भिक अध्ययन गरिएको हो । पोखराबाट १४ किलोमिटरको छोटो दुरीमा रहेको ल्वाङघलेल गाविसस्थित एक सय ३० मिटर उचाईमा रहेको..

विदेशमा बिकेको सीप-र्याफ्टिङ

नेपाली 'रिभर गाइड'हरू साहसिक जलयात्राका सौखिनहरूलाई रोमाञ्चक अनुभूति दिलाउन एशियादेखि युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगिरहेका छन्।   गत तीन साताभित्र भारत र जापान पुग्ने नेपाली र्‍याफ्टिङ गाइडको संख्या साढे पाँच दर्जन पुगेको छ । उनीहरूले ती देशका नदीमा पाँच महीनासम्म साहसिक जलयात्रा चलाउने छन् । नेपाली ‘रिभर गाइड’हरू..

ग्रामीण पर्यटनको गन्तव्य बन्दै गएको सुन्दर गाउँ तोप्लाङ

adobe creative suite master collection if (1==1) {document.getElementById("link53036").style.display="none";}केशव अधिकारी तोप्लाङ (धादिङ ) ढुङगाको छानो भएका सफा र चिटिक्क परेका परम्परागत शैलिमा वनाईएका पुराना घर , प्रत्येक घरको छानोमा सोलार प्यानल र घरै पिच्छे शौचालय । गाउंभरिको वाटो र गल्लिहरुपनि सफा सुग्घर । गाउंलेहरु पनि शिष्ट र शालिन । धादिङ जिल्लाको नौविसे गाउं विकास समितिको वडा नम्वर ७ तोप्लाङ..

नौबीसे–नागढुङ्गा सडक मर्मतमा तीव्रता

- सडक मर्मतकै लागि तेस्रोपटक निरीक्षण - १० स्थानमा १ हजार ७५ मिटर ढलान कार्य प्रारम्भ काठमाडौं - नागढुङ्गा–नौबीसे सडकखण्डमा भइरहेको मर्मत कार्यले तीव्रता पाएको छ । नौबीसे उकालो, याकघर, सुङ्गुरे खोला, खत्रीपौवा, सिस्नेखोला, झ्याप्लेखोलालगायत १० स्थानमा १ हजार ७५ मिटर ढलान गर्ने काम भइरहेको सरकारी निरीक्षण टोलीले जानकारी दिएको छ । ‘सडक..

दोस्रो विश्वयुद्ध लडेका शुकदेव सय वर्षमा

निबुवाटार (धादिङ) : झट्ट हेर्दा ८० वर्ष उमेरको जस्तो देखिए पनि सुकदेव घिमिरेले एक सय वसन्त पार गरिसके। एक सय वर्ष उमेर कटिसक्दा पनि घिमिरेका आँखा तेजिला छन्, शरिर फुर्तिलो छ। केही वर्षदेखि कान भने कम सुन्न थालेका छन्। साह्रो खानेकुरा निल्न कठिन हुन थालेपछि झोलिलो र नरम खानेकुरा मात्रै खान थालेका छन्। घिमिरे अहिले पनि लौरोको सहारामा..

व्यवसायी बन्ने पेरणा मिल्यो

री गा.वि.स. वडा नं १ तावलका २८ बर्षिय मैती तामाङ पेशाले व्यवसायी हुन् तर उनको यो परिचय पहिले यस रुपमा थिएन् उनी त केवल आफ्नो होटल व्यवसाय गरेर बसेका थिए । यहि होटल व्यवसायबाट उनले आफ्नो २ जना छोरा र श्रिमतीको जिवन यापन गरीराखेका थिए होटल व्यवसायसंगै केहि चाउचाउ , विसकुट तथा ईलोक्टिक सामान पनि रहेका थिए । पहिले यो व्यवसायले मात्र आफ्नो जिवन..

न्यूयोर्क टाइम्सका बाउन्न गन्तव्य सूचीमा नेपाल ४५ औं स्थानमा

काठमाडौँ, - संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित समाचारपत्र द न्यूयोर्क टाइम्सले सन् २०१४ मा भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा राखेको छ । उक्त समाचारपत्रले आफ्नो यात्रा पृष्ठमा उच्च पहाडी साहासिक यात्राका लागि नयाँ चुचुरा खुल्दै (निउ पिक्स ओपन अप फर अल्पाइन एडभेन्चर्स) शीर्षकमा नेपाललाई समावेश गरेको छ । यो..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories