राष्ट्रिय समाचार

जसले धादिङलाई अदुवामय बनाए……….

धादिङ,-- चाउरी परेका गाला । सेतै फुलेका दाह्री । मुजा परेको निधार । कम्मरमा पटुकी बाँधेर फलैंचामा बसिरहेका थिए, केवलपुर–४, पौडेल गाउँका ६६ वर्षीय कुलप्रसाद पौडेल । जसले छिमेकी कृषकलाई अदुवाखेती गर्न प्रेरित गरेका थिए । तर, सोचेका थिएनन्, धादिङ जिल्लै अदुवामय बन्छ भनेर । हाल केवलपुर, जीवनपुर, थाक्रे, तर्सपु, भुभेस्थान, वैरेनी, किराञ्चोक,..

जाडोबढेपछि उत्तरी गोरखाका विद्यालय बन्द

धादिङ,/ हिमालीभेगमा पर्ने गोरखा जिल्लाको उत्तरी भेगमा हिमपात शुरु हन थालेपछि यहांका वासिन्दा गाउं छाडेर अन्यत्र जान थालेका छन । चिसोले गाउँ छाडेर वासिन्दा हिडेका कारण उत्तरी गोरखाको हिमाली भेगमा सवै विद्यालय २ महिनाको लागि बन्द गरीएको छ । तिव्वतसंग सिमाना जोडिएका गोरखा जिल्लाको सिर्दीबास, छेकम्पार, चुम्चेत, सामागाउ, ल्हो, प्रोक र विही..

महासंघको नयाँ सदस्यता स्थगन

  काठमाडौं : सदस्यता वितरणमा विवाद भएपछि नेपाल पत्रकार महासंघले गएको मंसिरमा स्वीकृत गरेका सबै नयाँ सदस्यता स्थगन गरेको छ। महासंघका महासचिव तथा संगठन विभाग प्रमुख ओम शर्माले बुधबार विज्ञप्‍तीमार्फत नयाँ सदस्यता स्वीकृतिका सम्बन्धमा २०७० मंसिर २४ गते पठाएको पत्र फिर्ता लिइएको बताएका छन्। गैरपत्रकारलाई सदस्यता दिएको भन्दै नेपाल..

केन्द्रीय कारागार नुवाकोट सार्ने तयारी

  नवराज मैनाली काठमाडौ राजधानीको सुन्धारास्थित केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने तयारी भएको छ । गृह मन्त्रालयले सबै प्रक्रिया पूरा गरी कारागार सार्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका–६ स्थित चण्डीपोखरीमा जग्गासमेत तय भइसकेको छ । भूमिसुधार मन्त्रालयले सहमति जनाएपछि केन्द्रीय..

अत्यधिक भार वहन क्षमता भएका सवारी साधनहरु नियन्त्रणकालागी अख्तियारको विशेष चांसो

  काठमाण्डौ अत्यधिक भार वहन क्षमता भएका सवारी साधनहरु नियन्त्रणकालागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चांसो लिएर नियन्त्रणको पहल शुरु गरेको छ । आयोगले सोमबार सरोकारवाला निकायका प्रमुखहरुलाई बोलाएर एक महिनाभित्र देखिनेगरि काम नभए कार्वाही गर्ने चेतावनी पनि दिएको छ । प्रमुख आयुक्त लोकमानसुह कार्कीको उपस्थितीमा..

सबै गाविसमा छानबिन गर्न अख्तियारको निर्देशन

रञ्जित तामाङ काठमाडौं, /गाउँ विकास समितिको बजेट सचिवले बिनाप्रयोजन पेस्की लिएको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै गाविसमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । महोत्तरीको धनकौली गाविसका तत्कालीन सचिव रामप्रसाद साहले बिनाप्रयोजन पेस्की लिएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन गर्दा ६ लाख ४५ हजार रुपैयाँ..

स्वयंसेविका दिवस मनाइदै

काठमाडौं,२० मंसिर / आज विश्व स्वयंसेविका दिवस, नेपालमा पनि समाज सेवामा लागेको विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईंदैछ । “महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा” भन्ने नाराका साथ यो दिवस मनाइर्दै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९८५ देखि अन्तर्राष्ट्रिय स्वयंसेविका  दिवस मनाउन..

धादिङ् जिल्लाको सेरोफेरो

के.बी.मसाल पोखरा-काठमाडांै पृथ्वी राजमार्ग पुग्नुभन्दा पहिले पश्चिम नेपालका पहाडी जिल्लाका मानिसहरु राजधानी जाँदा सबै धादिङ् जिल्लाको सल्यानटारको बाटो हिड्ने गर्दथे । धादिङ् र गोरखा जिल्लाको सीमाना बुढीगण्डकीको आरुघाटको झोलुङ्गेपुल तरेपछि सल्यान टारको मैदानी भागमा बगेको आखु खोलाको किनार-किनारै हिँड्दै हासेको पसल हुँदै नुवाकोट..

अनलाइनलाई व्यवस्थित गर्न समिति गठन

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन पत्रिकालाई व्यवस्थित र नियमित गर्नका लागि प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ । अनलाइन व्यवस्थापन सुझाव समिति नाम दिइएको सो समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला सदस्य तोकिएको छ ।..

कसले भन्छ उनलाई छोरी मात्रै ?

काठमाडौ, मंसिर १७ – हिन्दु नेपाली समाजमा छोरीलाई झुक्किएर खुट्टाले छोयो भने बाबुआमा झस्किन्छन् । खै खै छोरी खुट्टा उचाल भन्दै ढोग्छन् । ‘छोरीले बाबुआमाको खुट्टा छुनुहुन्न, पाप लाग्छ’ हाम्रो समाजमा कायमै रहेको मान्यता हो यो । दाजुभाइ छन् भने बाबुआमाको रेखदेख र स्याहारसुसार गर्ने कर छोरीलाई त्यति हुँदैन । अशक्त र रोगी बाबुआमालाई..

धादिङको स्कुलहरुको लागि ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’

भुवन गुरुङ, युएई - ज्याम्रुङ गाउँ विकास समिती-९ मा १९७८ मा जन्मे को म भुबन गुरुङ सुनौलो भबिश्यको सपना बोकेर १९९९ मा खाडी मुलुक यू ए ई आएको थिएँ । रोजगारको शिलशिलामा बिभिन्न सुबर्ण अबसरहरु प्राप्त हुँदा पनि विज्ञान तथा प्राबिधिक शिक्षा र कम्प्युटर शिक्षाको कमीले गर्दा सबै अबसर हरु गुमाउँदै लगातार अन्धकार माया भविश्यको जिबन बिताइ रहनु..

एचआईभी संक्रमितका नाममा आएको पाँच करोड फिर्ता हुँदै

२६ औं विश्व एड्स दिवसको अवसरमा वसन्तपुरमा गरिएको दीप प्रज्वलन।   पदमराज जोशी  काठमाडौं : एचआईभी संक्रमित बालबालिकाका नाममा आएको ग्लोबल फन्डको पाँच करोड रुपैयाँ फिर्ता हुने भएको छ। कष्टकर जीवन बिताइरहेका संक्रमित बालबालिकालाई मासिक एक हजार पाँच सयका दरले उपलब्ध गराउने भनेर आएको उक्त रकम सरोकारवालालाई सरकारले नदिएपछि यस्तो अवस्था..

गुरु सभासद बनेपछि कल्पना धमलाबाट दोसल्ला ओढार सम्मान

धादिङ, /आफूलाई अक्षरसँगै राजनीतिको कखरा सिकाउने गुरु सभासदमा निर्वाचित भएको खबरबाट निकै खुसी बनेकी कल्पना धमलाले शनिबार धादिङबाट निर्वाचित सभासदहरुलाई दोसल्ला ओढार सम्मान गर्नुभयो । ९ कक्षामा पढ्दा पढ्दै राजकाज मुद्दा लागेपछि पढाई छाड्न वाध्य भएकी कल्पना शनिबार निकै प्रफुल्लित देखिनुभएको थियो । २०४२ सालमा धादिङको चैनपुरमा रहेको..

सार्वजनिक सुनुवाइ सुचारु गरिने

काठमाडौं / गाउँ विकास समितिहरूमा सार्वजनिक सुनुवाइ गर्ने निकाय स्थानीय निकाय उत्तरदायित्व संयन्त्र (एलजीएएफ) लाई सरकारले सुचारु गर्ने भएको छ । गत असार मसान्तमा दोस्रो कार्यकाल सकिएको एजीएएफलाई स्थानीय शासन तथा स्थानीय विकास कार्यक्रम (एलजीसीडीपी) को दोस्रो चरणसँगै सुचारु गर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ..

निर्वाचनमा धाँधली नभएको निर्वाचन आयोगको दावी

                       अरुलाई औलो ठड्याउँदा आँफैतिर फर्केला काठमाडौं / प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा चुनावमा धाँधली नभएको दावी गर्दै चुनावबारे प्रश्नचिन्ह खडा नगर्न आग्रह गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै एक ठाउँमा पनि धाँधली नभएको दाबी गर्दै चुनावबारे औंलो नउठाउन एमाओवादीलाई आग्रह गरे । उनले..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories