राष्ट्रिय समाचार

कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको निधन, राष्ट्रिय सम्मानकासाथ अन्येष्टि

धादिङन्युज ,९ साउन ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको बुधबार  निधन भएको छ । कर्माचार्यको ८९ वर्षको उमेरमा बुधबार बिहान ५ बजेर ६ मिनेटमा काठमान्डुको मोडेल अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा लगेर आजै अन्त्येष्टी गरिएको छ । पित्तनलीमा क्यान्सर भएर समस्या..

नुवाकोटको पहिलो टेलिभिजन च्यानल टिभी त्रिशूलीको औपचारिक प्रसारण

नुवाकोट,९ साउन   - नुवाकोटको पहिलो टेलिभिजन च्यानल टिभी त्रिशूलीको बुधबारदेखि औपचारिक प्रसारण शुरु भएको छ । नुवाकोट मिडिया प्रालिद्वारा सञ्चालनमा ल्याइएको टिभीको बुधबार विदुरमा पत्रकारसम्मेलन गरि औपचारिक प्रसारण गरिएको हो ।  भू–शतही प्रविधिबाट प्रसारण आरम्भ गरिएको टेलिभिजन विदुर नगरक्षेत्र र आसपासका एक दर्जन भन्दा बढी गाविसमा..

‘काठमाडौं विषय लागेर पास’

Posted: Tuesday, Jul 23, 2013 19:33 PM ( 2 hours ago ) सविन मिश्र/उज्यालो । काठमाडौं, साउन ८ - स्थानीय निकायको न्यूनतम सर्त तथा कार्य सम्पादन मापन (एमसिपिएम) मा काठमाडौं महानगरपालिका पहिलो पटक उत्तीर्ण भएको छ । महानगरपालिकाले स्थानीय शासन सूचकमा ११, वित्तीय व्यवस्थापन सूचकमा ९, योजना तथा कार्यक्रम व्यवस्थापन सूचकमा ६, संगठन तथा जनशक्ति विकासमा ९ तथा शहरी आधारभुत..

आचार–संहिता छल्न रातारात सयौं कर्मचारीको सरुवा–बढुवा

काठमाडौ/ निर्वाचन आचारसंहिता लागू हुनु पाँच घन्टाअघि सरकारले ६ सहसचिवलाई सचिवमा बढुवा र दुई सचिवको सरुवा गरेको छ । सोमबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएपछि सरकारले बेलुकी ७ बजे ६ सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरेको सार्वजनिक गरेको हो । आइतबार दिनभरि अनौपचारिक र औपचारिक मन्त्रिपरिषद्को बैठक बसेर सचिवका साथै विभिन्न..

तामाङ संस्कृतीमा आधरित पहिलो डिजिटल चलचित्र

  काठमाण्डौं/नेपालको राजधानी काठमाण्डौं देखी उत्तरी भेगमा पर्ने रसुवा जिल्ला प्रकृतिक दृष्टिकोणले भरिपुर्ण, रमणिय पर्यटकिय स्थल हो । नेपालकै प्रसिद्ध हिम श्रीङ्खला लाङटाङ हिमाल, सङ्जेन हिमाल, गोसाईकुण्ड, गोल्जुङ, चिलिमे, गतलाङ अनि पार्बतिकुण्ड यहाँको मनोरम स्थलहरूमा पर्दछ  । शीरमा पार्बतीकुण्ड अनि यस्को काखमा रहेको गतलाङ गाँउ,..

धादिङको पर्यटन विकासबारे अन्र्तक्रिया

प्रतीक लामिछाने । काठमाडौं, श्रावण ५ । राजधानीसँग सीमाना जोडिएपनि धादिङ जिल्लाको पर्यटन विकासमा राज्यले गम्भीर चासो नदिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेको छन् । राजधानीमा आज गणेश हिमाल पर्यटन विकास समितिले गरेको अन्र्तक्रियामा सहभागी धादिङका पर्यटन व्यवसायी र पत्रकाहरुले पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावनायुक्त..

उत्तरी धादिङलाई नमुना पर्यटकिय क्षेत्र वनाईने

काठमाण्डौ । नयां पर्यटकिय पदमार्गका रुपमा विकास हुंदै गएको धादिङबेसी तिप्लिङ गणेशहिमाल क्षेत्रमा पर्ने विभिन्न स्थानमा सामुदायिक लजको निर्माण गरिने भएको छ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने मनोरम बस्ती, प्राकृतिक श्रोत साधन,स्थानीय संस्कृती र हिमश्रृङखलाहरुलाई समेटेर  तयार पारिएको (रुवी भ्याली)गणेश हिमाल  पर्यटकिय क्षेत्र विकासका..

आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोपेर मनाउँदै

साउन ४ – आज हरिशयनी एकादशी । तुलसीको विरुवा रोप्ने दिन । हिन्दु धर्मावलम्बीहरुले घर आँगनका मठमा तुलसीको विरुवा रोपेर मनाउँदैछन् । एकमहिना अघि राखिएको तुलसीको विरुवालाई आज मठमा सारेर विधीपुर्वक रुपमा रोपिदै छ । धार्मिक र वैज्ञानिक रुपले महत्वपूर्ण र बहुउपयोगि मानिएको तुलसी घरमा रोप्दा पूण्य प्राप्त हुने धर्मावलम्बिहरुको विश्वास..

वार्ताका लागि नेकपा माओवादीले टोली गठन गरेकोमा सरकारद्वारा स्वागत

काठमाण्डु ।  मुख्य दलहरूसँगको वार्ताका लागि नेकपा माओवादीले वार्ता टोली बनाएकोमा सरकारले सकारात्मक रूपमालिँदै त्यसको स्वागत गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद् बैठकले समस्या समाधानका लागि वार्तामा बस्न नेकपा माओवादीलगायतका असन्तुष्ट दलहरूलाई आह्वान गरेको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले पाँच वटै विकास क्षेत्रमा अख्तियार..

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

काठमाडौ, साउन १ – आज देशभर साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज..

५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्बजनिक

काठमाडौं /आर्थिक वर्ष २०७०।०७१ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कुल ५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्वजनिक गर्नुभयो । कुल बिनियोजन मध्ये पुँजीगत खर्चको लागि ८५ अर्ब १० करोड, चालु खर्चको लागि ३ खर्ब ५३ अर्ब ४८ करोड र बित्तिय ब्यबस्था तर्फ ७८ अर्ब ७२ करोड बिनियोजन गरिएको छ । यो खर्च ब्यबस्थापन गर्न सरकारले..

Corruption in the name of marginalised Chepangs

KESHAV ADHIKARI DHADING: Hundreds of thousands of rupees given by donor agencies to uplift the living standards of Chepang people, one of Nepal’s most disadvantaged and marginalised indigenous groups, have been embezzled by Nepal Chepang Sangh, an organisation established to support the backward community. The Enabling State Programme under the UK government’s Department For International Development has recently moved the Social Welfare Council Nepal and concerned district administration offices after finding that funds meant for the Chepang people were misappropriated by the Sangh. According to sources at ESP/DFID, it had provided grants to Nepal Chepang Sangh under the project — Political Empowerment for Mainstreaming the Highly Marginalised Indigenous Nationalities in the Inclusive Development Process — implemented in Chitwan, Tanahun, Makawanpur, Gorkha and Dhading..

धादिङ–पोखरा सम्पर्क समितिको रक्तदानमा ७३ यूनिट संकलन

रञ्जन अधिकारी पोखरा /धादिङ–पोखरा सम्पर्क समितिले आफ्नो वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा आयोजना गरेको १० औं रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति रामप्रसाद ज्ञवालीले पोखरामा क्रियाशील जिल्ला सम्पर्क समितिमध्ये अग्रणी संस्थाका रुपमा रहेको..

मरेपछि ऋणि हुने डरले सामाजिक सुरक्षा भत्ता लिन इन्कार

केशव अधिकारी माङराङ /(धादिङन्युज ) जेष्ठ नागरिकलाई दिईएको सामाजिक सुरक्षा भत्ता कर्मचारीलेनै गायव पारिदिएको,घरका सदस्यले झुक्याएर खाईदिएको,वाबु आमाले भत्ता बुझेर खर्च गर्न नदिएको कारण उनिहरुलाई घरवाट निकालिदिएको लगायतका समाचार हरेक दिन जसो वाहिर आईरहेका छन । सामाजिक सुरक्षा भत्ता कसरी व्यवस्थापन गर्ने र सम्वन्धित पक्षको हातमा..

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories