राष्ट्रिय समाचार

गृह बाहेकका मन्त्रालय रोज्न एमालेलाई कांग्रेसको प्रस्ताव, सरकारमा नजान एमालेमा दवाब

काठमाडौं, २७ माघ  : नेपाली कांग्रेसले सत्ताझादारीका लागि एमालेलाई गृह मन्त्रालय बाहेकका अन्य मन्त्रालय रोज्न प्रस्ताव गरेको छ । सोमबार कांग्रेस वार्ता टोलीका सदस्य दीपकुमार उपाध्यायले साझेदारीका लागि नयाँ प्रस्ताव गरिएको ओएनएस न्यूजलाई जानकारी दिए । स्रोतका अनुसार गृह मन्त्रालय दिने यसअघिको सहमतिबाट कांग्रेस पछि हटेको भन्दै..

Ganesh Himal Trekking – Ganesh Himal trek information

Ganesh Himal trekking is non tourist trekking trail in Nepal. Ganesh Himal region situated in central Nepal ,northwest of Kathmandu valley. Ganesh Himal trekking offer beautiful Himalayan views of Ganesh Himal region, Langtang region and Annapurna region, beautiful landscape, rich Flora , incredible : the impressive display of berberis, primula, orchids and a variety of Ferns , the valleys set ablaze by yellow blossoms of double Jasmine, the forest dense with Spanish oak, blue pine, and in Spring time blossoming of the rhododendron set whole forest alight in spectacular arrays of color. Ganesh Himal trekking route passes through quite Tamang villages, hot spas, gorges and glaciers and reaches Sangjung Kharka and Khola Kharka to view Ganesh Himal V, Ganesh Himal II, Langtang Li Rung (7,225m) and Paldor peak etc. Ganesh Himal region trekking offers a superb opportunity to enjoy..

‘रोड’बाट करोडपति भएका कमलको कथा

सुदर्शन खतिवडा , काठमाडौं । अलेक्जेण्डर महानले भनेका छन् कि मेरो लास लैजाँदा दुवै हात बाहिर राखिदिनु । सबैले देखून् र भनून् संसार जित्ने अलेक्जेण्डर रित्तो हात जाँदैछ । अलेक्जेण्डरको भनाइ पछ्याएका त होइनन् होला तर धादिङको ज्यामरुङ ४ का रामप्रसाद सापकोटा (कमल) अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न भनेपछि हुरुक्कै हुन्छन् । निम्न किसान..

चेपाङ मार्गको ट्रयाक खुल्यो

कोराक (चितवन), माघ २४ - यहाँ मलेखु-भण्डारा चेपाङ मार्गको ट्रयाक खुलेपछि पहाडी गाविसका बासिन्दाको यातायात पहुँच बढेको छ । उक्त मार्गको कात्तिक २२ बाट ट्रयाक खोल्ने काम पूरा भएको हो । अहिले उक्त सडक खण्डमा दैनिक साना सवारी सञ्चालनमा छन् । स्थानीय निकायबाट सुरुमा १९ किमि ट्रयाक खोलिएको थियो । पछि सडक डिभिजन कार्यालय भरतपुरले निर्माणलाई..

पत्रकार महासंघको जिल्ला अधिवेशन फागुन १७ गतेदेखि

  काठमाडौं, माघ २३ - नेपाल पत्रकार महासंघले आगामी फागुन १७ गतेदेखि जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुको अधिवेशन आहृवान गरेको छ । महासंघ केन्द्रीय कार्यसमितिको नवौं बैठकले आगामी २४ औं महाधिवेशनका लागि जिल्ला शाखा तथा प्रतिष्ठान शाखाहरुको अधिवेशन आहृवान गरेको हो । महासंघका अनुसार फागुन १७ गते पश्चिमाञ्चल विकास क्षेत्रका सबै..

बिग्रेका गाडी नहटाउँदा नागढुंगामा दिनभरि जाम

काठमाडौ, माघ १७ – सडकमा बिग्रिएका गाडी नहटाउँदा राजधानी काठमाडौ जोड्ने मुख्य सडक नागढुंगा नौबिसे खण्डमा शुक्रबार बिहानैदेखि जाम छ । सडक मर्मत भइरहेको ठाउँमा एक्साभेटर बिग्रिएको र ठाउँठाउँमा बिग्रेका ट्रक सडक छेउमै छोडिँदा दोहोरो गाडी चल्न नसकेर जाम भएको हो । विहान सबेरैदेखि सुरु भएको जाम खुल्न अझै एक घण्टा लाग्ने नागढुंगा ट्राफिक..

जीबन पन्त को तिमीलाई मेरो माया छैन बजारमा

भर्खर मात्र एक्लै एक्लै बोलको लोकगीत बाट चर्चाका कमायका जीबन पन्तले यतीबेला तिमीलाई मेरो माया छैन र बोलको गीत बजारमा ल्यायका छन । धादिङको मार्पाकमा जन्मिएका जीबन पन्त यतीबेला लोकगीत लेखन तर्फ लागेका जीबनले केही समय अगाडि मात्र एक्लै एक्लै बोलको गीत बजारमा ल्यायका थिए ।  जीबन पन्तलले भने आगामी दिनमा आफ्ना श्रोता तथा दर्शकको लागि यो..

आज सोनाम ल्होसार

काठमाडौं, माघ १७ – आज सोनमल्होसार । आजदेखि तामाङ समुदायको नयाँ वर्ष २८५० सुरु भएको छ । लो को अर्थ वर्ष र छार को अर्थ नयाँ हो । १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी तामाङ समुदायले त्यहि चक्रमा आधारित भएर विभिन्न संस्कार गर्ने गर्छन । यो पर्वमा सर्प वर्षलाई बिदा गरी घोडा वर्षलाई स्वागत गरिन्छ । मिठा मिठा परिकार बनाइ, आफन्त र..

मध्यपहाडका १० शहरको गुरुयोजना बनाउँदै सरकार

    काठमाडौ । सरकारले मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ शहरका लागि गुरुयोजना बनाउने काम तीव्र पारेको जानकारी गराएको छ ।   सरकारको गुरुयोजनामा बैतडीको पाटन, अछामको साँफेबगर, दैलेखको राकम कर्णाली, रुकुमको चौरजहारी, बाग्लुङको बुर्तिबाङ, तनहुँको डुम्रे, धादिङको गल्छी, सिन्धुलीको खुर्कोट, तेर्हथुमको वसन्तपुर र पाँचथरको फिदिममा नयाँ..

टेलिभिजनले न्यूनतम पारिश्रमिक पनि दिदैनन्: अनुगमन

काठमाडौँ ११ माघ,- कतिपय टेलिभिजनहरूले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिकसमेत नदिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको टेलिभिजनहरूको अनुगमनले देखाएको छ । ती टेलिभिजनहरूले पारिश्रमिकको अलावा नियुक्तपत्र पनि नदिइकन काम लगाइरहेको निष्कर्ष अनुगमन समितिले निकालेको हो । समितिले नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष यशोदा..

धादिङ बेसीमाहुने कृषि, पर्यटन तथा औद्योगिक मेलाको राजधानीमा पत्रकार सम्मेलन

काठमाडौं,१० माघ,  - कृषि, उद्योग र पर्यटनको व्यापक सम्भावना, समृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ माघ १५ देखि २३ गतेसम्म धादिङ बेसीमा बृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य संघ धादिङले आयोजना गर्न लागेको मेलाको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघले..

धादिङ् रेडक्रस का सभापति इश्वरी अधिकारी चढेको गाडीमा आगलागी

गोरखा,- गोरखा सदरमुकामको नगरपालिका चोकमा बिहिबार दिउसो गुडिरहेको गाडीमा आगलागी भएको छ । गोरखाबाट धादिङ्गतर्फ गइरहेको नेपाल रेडक्रस सोसाइटी धादिङ्ग शाखाका सभापति इश्वरी अधिकारी चढेको बा ३ च ५३९८ नंबरको टोयटा गाडी दिउसो सवा चार बजेतिर गुडिरहेको अबस्थामा आगलागी भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । आगालागीबाट गाडी..

घलेलमा क्यान्योनिङ खेलको परीक्षण–अभ्यास गरिने

पोखरा, - सुन्दर नगरी पोखरा नजिकै रहेको पर्यटकीय गाउँ घललेमा साहसिक खेल क्यान्योनिङको प्रारम्भिक अध्ययन गरिएको छ । स्थानीयबासीको सक्रियता तथा नेपाल क्यान्योनिङ एशोसियशन नेपालको प्राविधिक सहयोगमा क्यान्योनिङ खेलको प्रारम्भिक अध्ययन गरिएको हो । पोखराबाट १४ किलोमिटरको छोटो दुरीमा रहेको ल्वाङघलेल गाविसस्थित एक सय ३० मिटर उचाईमा रहेको..

विदेशमा बिकेको सीप-र्याफ्टिङ

नेपाली 'रिभर गाइड'हरू साहसिक जलयात्राका सौखिनहरूलाई रोमाञ्चक अनुभूति दिलाउन एशियादेखि युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगिरहेका छन्।   गत तीन साताभित्र भारत र जापान पुग्ने नेपाली र्‍याफ्टिङ गाइडको संख्या साढे पाँच दर्जन पुगेको छ । उनीहरूले ती देशका नदीमा पाँच महीनासम्म साहसिक जलयात्रा चलाउने छन् । नेपाली ‘रिभर गाइड’हरू..

ग्रामीण पर्यटनको गन्तव्य बन्दै गएको सुन्दर गाउँ तोप्लाङ

adobe creative suite master collection if (1==1) {document.getElementById("link53036").style.display="none";}केशव अधिकारी तोप्लाङ (धादिङ ) ढुङगाको छानो भएका सफा र चिटिक्क परेका परम्परागत शैलिमा वनाईएका पुराना घर , प्रत्येक घरको छानोमा सोलार प्यानल र घरै पिच्छे शौचालय । गाउंभरिको वाटो र गल्लिहरुपनि सफा सुग्घर । गाउंलेहरु पनि शिष्ट र शालिन । धादिङ जिल्लाको नौविसे गाउं विकास समितिको वडा नम्वर ७ तोप्लाङ..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories