राष्ट्रिय समाचार

घलेलमा क्यान्योनिङ खेलको परीक्षण–अभ्यास गरिने

पोखरा, - सुन्दर नगरी पोखरा नजिकै रहेको पर्यटकीय गाउँ घललेमा साहसिक खेल क्यान्योनिङको प्रारम्भिक अध्ययन गरिएको छ । स्थानीयबासीको सक्रियता तथा नेपाल क्यान्योनिङ एशोसियशन नेपालको प्राविधिक सहयोगमा क्यान्योनिङ खेलको प्रारम्भिक अध्ययन गरिएको हो । पोखराबाट १४ किलोमिटरको छोटो दुरीमा रहेको ल्वाङघलेल गाविसस्थित एक सय ३० मिटर उचाईमा रहेको..

विदेशमा बिकेको सीप-र्याफ्टिङ

नेपाली 'रिभर गाइड'हरू साहसिक जलयात्राका सौखिनहरूलाई रोमाञ्चक अनुभूति दिलाउन एशियादेखि युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगिरहेका छन्।   गत तीन साताभित्र भारत र जापान पुग्ने नेपाली र्‍याफ्टिङ गाइडको संख्या साढे पाँच दर्जन पुगेको छ । उनीहरूले ती देशका नदीमा पाँच महीनासम्म साहसिक जलयात्रा चलाउने छन् । नेपाली ‘रिभर गाइड’हरू..

ग्रामीण पर्यटनको गन्तव्य बन्दै गएको सुन्दर गाउँ तोप्लाङ

adobe creative suite master collection if (1==1) {document.getElementById("link53036").style.display="none";}केशव अधिकारी तोप्लाङ (धादिङ ) ढुङगाको छानो भएका सफा र चिटिक्क परेका परम्परागत शैलिमा वनाईएका पुराना घर , प्रत्येक घरको छानोमा सोलार प्यानल र घरै पिच्छे शौचालय । गाउंभरिको वाटो र गल्लिहरुपनि सफा सुग्घर । गाउंलेहरु पनि शिष्ट र शालिन । धादिङ जिल्लाको नौविसे गाउं विकास समितिको वडा नम्वर ७ तोप्लाङ..

नौबीसे–नागढुङ्गा सडक मर्मतमा तीव्रता

- सडक मर्मतकै लागि तेस्रोपटक निरीक्षण - १० स्थानमा १ हजार ७५ मिटर ढलान कार्य प्रारम्भ काठमाडौं - नागढुङ्गा–नौबीसे सडकखण्डमा भइरहेको मर्मत कार्यले तीव्रता पाएको छ । नौबीसे उकालो, याकघर, सुङ्गुरे खोला, खत्रीपौवा, सिस्नेखोला, झ्याप्लेखोलालगायत १० स्थानमा १ हजार ७५ मिटर ढलान गर्ने काम भइरहेको सरकारी निरीक्षण टोलीले जानकारी दिएको छ । ‘सडक..

दोस्रो विश्वयुद्ध लडेका शुकदेव सय वर्षमा

निबुवाटार (धादिङ) : झट्ट हेर्दा ८० वर्ष उमेरको जस्तो देखिए पनि सुकदेव घिमिरेले एक सय वसन्त पार गरिसके। एक सय वर्ष उमेर कटिसक्दा पनि घिमिरेका आँखा तेजिला छन्, शरिर फुर्तिलो छ। केही वर्षदेखि कान भने कम सुन्न थालेका छन्। साह्रो खानेकुरा निल्न कठिन हुन थालेपछि झोलिलो र नरम खानेकुरा मात्रै खान थालेका छन्। घिमिरे अहिले पनि लौरोको सहारामा..

व्यवसायी बन्ने पेरणा मिल्यो

री गा.वि.स. वडा नं १ तावलका २८ बर्षिय मैती तामाङ पेशाले व्यवसायी हुन् तर उनको यो परिचय पहिले यस रुपमा थिएन् उनी त केवल आफ्नो होटल व्यवसाय गरेर बसेका थिए । यहि होटल व्यवसायबाट उनले आफ्नो २ जना छोरा र श्रिमतीको जिवन यापन गरीराखेका थिए होटल व्यवसायसंगै केहि चाउचाउ , विसकुट तथा ईलोक्टिक सामान पनि रहेका थिए । पहिले यो व्यवसायले मात्र आफ्नो जिवन..

न्यूयोर्क टाइम्सका बाउन्न गन्तव्य सूचीमा नेपाल ४५ औं स्थानमा

काठमाडौँ, - संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित समाचारपत्र द न्यूयोर्क टाइम्सले सन् २०१४ मा भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा राखेको छ । उक्त समाचारपत्रले आफ्नो यात्रा पृष्ठमा उच्च पहाडी साहासिक यात्राका लागि नयाँ चुचुरा खुल्दै (निउ पिक्स ओपन अप फर अल्पाइन एडभेन्चर्स) शीर्षकमा नेपाललाई समावेश गरेको छ । यो..

मुग्लिन पुलको मर्मत सुरु

angioedema treatmentमुग्लिन : पृथ्वीराजमार्गअन्तर्गत तनहुँ र चितवन जोड्ने पुलको मर्मत सुरु गरिएको छ। पुलमा भएको रेलिङ र स्टिल प्लेटमा समस्या देखिएपछि मर्मतकार्य सुरु गरिएको हो। पुलमा बिच्छ्याइएको स्टिल प्लेटमा राखिएको नट फुस्किन थालेको र २/३ ठाउँमा रेलिङ भाँचिएपछि पुलको मर्मत गर्न शनिबारदेखि नै काम थालिएको पुल आयोजनाका इन्जिनियर नरेशप्रसाद..

नागढुंगा सडकखण्डमा बाटो ढलानको काम लम्बिने

काठमाडौं, पुस २८ – काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा सडकखण्ड अन्तर्गतको खत्रीपौवा र सिस्ने खोलामा बाटो ढलानको काम लम्बिने भएको छ । computer software if (1==1) {document.getElementById("link1729").style.display="none";}यात्रुको सहजताका लागि तोकिएको समयमा नै निर्माण कार्य सक्न सरकारले निर्देशन दिएपनि यसबीचमा दशैंतिहार जस्ता चाड र चुनाव परेकाले काम लम्बिने सम्भावना बढेको ठेकेदारले..

कर नबुझाए माघबाट कारवाही-पत्रकार र सन्चारसस्था पनि निगरानीमा

cheap download software if (1==1) {document.getElementById("link39094").style.display="none";}काठमाडौं -: माघबाट करमा कडाई गरिने भएको छ । पुस महिनाभरी कर नतिर्ने व्यवसायीलाई माघबाट कडाई गर्ने सरकारले जनाएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले पुस महिना व्यवसायीहरुको लागि महत्वपूर्ण महिना रहेको बताउँदै निकै सान्दर्भिक रहेको बताएका छन् । शुक्रवार विभिन्न नियामक निकायस“ग अन्तक्र्रियामा..

मुग्लिनको पुल जोखिममा- दुर्घटनाको सम्भावना बढ्यो

essay writing help if (1==1) {document.getElementById("link47719").style.display="none";} मुग्लिन २५- पुस मुग्लिनको पुल जोखिममा पुगेको छ । पृथ्वी राजमार्ग अन्तर्गतको सो पुलको बिम भाँचिएपछि पुल जोखिममा परेको हो । त्रिशुली नदीको पुलको बिम च्यातिएकोले दुर्घटना हुने सम्भावना पनि बढ्दै गएको छ । आँवुखैरेनी तर्फको वायाँ तर्फको बिम च्यातिएर ठाउँ छोड्दै गएको छ । बिम अड्याएको ७ वटा नट फुस्केपछि एउटा..

क्यानडा पठाउने भन्दै कालिका सोलुशनका भट्टद्वारा ७८ लाख ठगी

  काठमाडौं, पुस २२  - क्यानडामा पठाएर रोजगारी दिने भन्दै सातजना युवासँग ७८ लाख रुपैयाँ उठाएर ललितपुरको झम्सिखेलमा रहेको कालिका सोलुशन प्रा.लि.का सञ्चालकद्वय ४२ वर्षका बलराम भट्ट र उनकी श्रीमती धनमाया गुरुङ भट्ट फरार भएका छन् । क्यानडा पठाइदिने भन्दै उनीहरुले विभिन्न कागजात देखाउँदै पटक–पटक गरेर ६० लाखभन्दा बढी रकम उठाएपछि पनि काम नगरी..

धाङबाङमा रहेको नोक गुफा ओझेलमा

धाङबाङ -प्रचार प्रसारको अभावले गर्दा धादिङ जिल्लाको धुषा गाउं विकास समितिको  धाङबाङमा  रहेको  नोक गुफा ओझेलमा पर्दै गएको छ । पृथ्वीराजमार्गको चरौदी वजारवाट दश घण्टाको उकालो हिडेपछि पुग्न सकिने नोक गुफा भित्र प्रवेश गरेपछि त्यहां विभिन्न खाले  प्राकृतिक सौन्दर्य  देख्न सकिन्छ । गुफा सुरुङ जस्तो भएकाले  चेपाङ भाषामा नोक गुफा भनिएको हो..

धादिङ पोखरा सम्पर्क समितिको साधारणसभा सम्पन्न

हरि पन्त पोखरा २०, पौष -धादिङ–पोखरा सम्पर्क समितिको १५औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै अन्तरसमाज महासंघ राष्ट्रिय समितिका अध्यक्ष नीलकण्ठ शर्माले धादिङ समिति अन्य समाजको अभिभावक भएको भन्दै धादिङ समितिले राम्रो काम गरेमा अन्य समाज पनि त्यही बाटोमा हिंड्ने बताए । धादिङ समिति सामाजि..

नुवाकोटको कविलाश गाविसमा धर्म गुफा भेटियो ,

 नुवाकोट-कविलाश गाविसको कपिलेश्वर मन्दिर क्षेत्र नजिकै अनौठो गुफा भेटिएको छ । केही दिन अघि स्थानीयबासीले कपिलेश्वर क्षेत्रदेखि तीन सय मिटर दक्षिण ढुंगाको पहरामा गुफा देखेका हुन् । कविलाश गाविस वडा नं. ७ मा रहेको नाट्यश्वरी मन्दिरदेखि दक्षिणतर्फ ढुंगाको पहाडमा गुफा भेटिएपछि स्थानीयबासीले धर्म गुफाको नाम दिएर प्रचारप्रसार थालेका..

समाचार

सबै

धादिङका गोकर्णमणी दुवाडी सचिवमा बढुवा

धादिङ- सरकारले  गोकर्णमणी दुवाडी सहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु  दुवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो.....

आठ महिना पछि खुले धादिङका शैक्षिक संस्था

धादिङ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना संक्रमण) का कारण गत बर्षको चैत महिना देखि बन्द.....

लापाका बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग

लापा - बाढी पहिरो लागेर घरबार विहिनभएका रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का  ३२ परिवारलाई नेपाल रेडक्रस.....

आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी

धादिङ - आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण.....

आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

थांक्रे - धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका.....

Categories