राष्ट्रिय समाचार

एचआईभी संक्रमितका नाममा आएको पाँच करोड फिर्ता हुँदै

२६ औं विश्व एड्स दिवसको अवसरमा वसन्तपुरमा गरिएको दीप प्रज्वलन।   पदमराज जोशी  काठमाडौं : एचआईभी संक्रमित बालबालिकाका नाममा आएको ग्लोबल फन्डको पाँच करोड रुपैयाँ फिर्ता हुने भएको छ। कष्टकर जीवन बिताइरहेका संक्रमित बालबालिकालाई मासिक एक हजार पाँच सयका दरले उपलब्ध गराउने भनेर आएको उक्त रकम सरोकारवालालाई सरकारले नदिएपछि यस्तो अवस्था..

गुरु सभासद बनेपछि कल्पना धमलाबाट दोसल्ला ओढार सम्मान

धादिङ, /आफूलाई अक्षरसँगै राजनीतिको कखरा सिकाउने गुरु सभासदमा निर्वाचित भएको खबरबाट निकै खुसी बनेकी कल्पना धमलाले शनिबार धादिङबाट निर्वाचित सभासदहरुलाई दोसल्ला ओढार सम्मान गर्नुभयो । ९ कक्षामा पढ्दा पढ्दै राजकाज मुद्दा लागेपछि पढाई छाड्न वाध्य भएकी कल्पना शनिबार निकै प्रफुल्लित देखिनुभएको थियो । २०४२ सालमा धादिङको चैनपुरमा रहेको..

सार्वजनिक सुनुवाइ सुचारु गरिने

काठमाडौं / गाउँ विकास समितिहरूमा सार्वजनिक सुनुवाइ गर्ने निकाय स्थानीय निकाय उत्तरदायित्व संयन्त्र (एलजीएएफ) लाई सरकारले सुचारु गर्ने भएको छ । गत असार मसान्तमा दोस्रो कार्यकाल सकिएको एजीएएफलाई स्थानीय शासन तथा स्थानीय विकास कार्यक्रम (एलजीसीडीपी) को दोस्रो चरणसँगै सुचारु गर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ..

निर्वाचनमा धाँधली नभएको निर्वाचन आयोगको दावी

                       अरुलाई औलो ठड्याउँदा आँफैतिर फर्केला काठमाडौं / प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा चुनावमा धाँधली नभएको दावी गर्दै चुनावबारे प्रश्नचिन्ह खडा नगर्न आग्रह गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै एक ठाउँमा पनि धाँधली नभएको दाबी गर्दै चुनावबारे औंलो नउठाउन एमाओवादीलाई आग्रह गरे । उनले..

‘यो पटकको चुनाव निष्पक्ष र विश्वसनीय’

काठमाडौ, / चुनावको पर्यवेक्षणका लागि आएका संघसंस्थाले भने यो पटकको संविधानसभा चुनाव निष्पक्ष र विश्वसनीय रुपमा भएको बताएका छन् । पर्यवेक्षणपछि बिहीबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै एसियन नेटवर्क फर फ्रि इलेक्सन एन्फरेलले चुनाव समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो । एन्फरेलले प्रारम्भिक प्रतिवेदन सार्वजनिक..

मतदान सकियो, झण्डै ७० प्रतिशत मत खसेको अनुमान

मंसिर ४ – नेकपा—माओवादी नेतृत्वको मोर्चाले बहिष्कार गरेपनि संविधानसभाको दोस्रो निर्वाचनका लागि मंगलबार निकै उत्साहजनक रुपमा मतदान भएको छ । केही छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले उज्यालो अनलाइनलाई दिनुभएको जानकारी अनुसार देशभर झण्डै ७० प्रतिशत मतदान..

पर्यवेक्षण गर्ने घटे

काठमाडौ, मंसिर १ - निर्वाचन पर्यवेक्षणका लागि ७४ हजार पर्यवेक्षकले स्वीकृति पाएकामा हालसम्म १६ हजारले पनि पास लगेका छैनन् । निर्वाचन आउन तीन दिन बाँकी रहँदा केन्द्रबाट १५ हजार ७ सय २५ वटा मात्रै पास वितरण भएको निर्वाचन आयोगका सहसचिव सुरेश अधिकारीले बताए । 'आजदेखि जिल्लाबाट पनि वितरण भएको छ,' उनले भने, 'उताको तथ्यांक आउन बाँकी छ, त्यो..

एमालेबाट निर्वाचन आयोगमा उजुरी, कार्यकर्तामाथिको आक्रमण रोक्न माग

काठमाडौं / देशभर आफ्ना कार्यकर्ताहरुमाथि आक्रमण भएको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ । नेकपा एमालेका तर्फबाट नेतृ अष्टलक्ष्मी शाक्यले विभिन्न जिल्लामा आक्रमण र निर्वाचन विथोल्ने गरी भएका आचारसंहिताविरुद्धका गतिविधिबारे निर्वाचन आयोगमा उजुरी दिनुभएको हो । बिहीबार एकैदिन एमाओवादीका कार्यकर्ताले बैतडी,..

मानवअधिकार आयोगको चुनाव अनुगमन रिपोर्ट-देशैभरि आचार संहिता उल्लंघन भइरहेको छ : आयोग

 काठमाडौं । सरकारले निर्वाचनका लागि शान्ति सुरक्षा चुस्त बनाएको दाबी गरे पनि नागरिकहरुले थुप्रै अवरोध सामना गर्नुपरेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । निर्वाचन प्रक्रियाको देशभर गरिएको अनुगमनपछि आयोगले नागरिकले निर्भयतापूर्वक निर्वाचन प्रक्रियामा सहभागी हुन थुप्रै अवरोधको सामना गर्नु परिरहेको बताएको छ । आयोगले बुधबार..

मलेसियाको भीसा शुल्क छ गुणा बढ्यो,कामदारलाई थप ३५ सयको भार

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मलेसियाको भीसा शुल्क छ गुणा बृद्धि भएको छ । यस अघि सात सय रुपैयाँ लिइदै आएको भीसा शुल्क यही सातादेखि चार हजार दुई सय रुपैयाँ पुर्याइएको हो । मलेसियाको नेपालस्थित दूतावासले नोभेम्बर एक तारिखदेखि लागु हुने गरी शुल्क बृद्धि गरेको हो । भीसा शुल्क बृद्धिको प्रत्यक्ष भार..

नेकपा माओवादी मोर्चाको बन्द खुल्यो, जनजीवन सामान्य हुँदै

काठमाण्डौं/नेकपा माओवादी लगायतको ३३ दलियको मोर्चाले आह्वान गरेको बन्द आईतवार साँझ ५ बजेपछि खुलेको छ । बन्द खुलेपछि देशभर जनजीवन सामान्य हुँदै छ । आईतवार दिनभर गाडीहरु नचल्दा यात्रुहरु मर्कामा परेका थिए । मङ्सिर ४ गते हुने संविधानसभा चुनाव बहिस्कारको घोषणा गरेको मोर्चाले चुनाव बिथोल्न बन्द गरेको हो । बन्दकर्ताहरुले बन्द सफल बनाउन..

उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षकमा बढुवा

काठमाण्डौं/सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले आउने मङ्सिर १ गतेदेखि लागू हुने गरी अर्याललाई बढुवा गरेको हो । अर्यालले आईतवार देखिनै कायममुकायम प्रहरी निरीक्षकको जिम्मा संहाल्नुभएको छ । अर्याललाई यही कात्तिक १४ गते मात्रै..

निर्वाचन पर्यवेक्षण अपारदर्शी

काठमाडौं /आसन्न संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाका ७४ हजार पर्यवेक्षक खटिँदै छन् । तर, पर्यवेक्षणको अनुमति पाएका संस्था आर्थिक तथा प्रशासनिक रूपमा पारदर्शी छैनन् । असोज दोस्रो सातासम्म ५४ राष्ट्रिय र तीन अन्तर्राष्ट्रिय गरी ५७ संस्थाले निर्वाचन पर्यवेक्षण अनुमति पाएका छन् । सोही अवधिमा..

एमाओवादीले लुकाएका हतियार सेनालाई

काठमाडौं, कात्तिक २४ गते ।  एकीकृत माओवादीले देशका विभिन्न स्थानमा लुकाएर राखेका ६ सय थान अत्याधुनिक हतियार केही महिनाअघि मात्र नेपाली सेनालाई जिम्मा लगाएको रहस्य खुलेको छ । शान्तिप्रक्रियामा आएपछि २०६५ सालमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले लडाकु र हतियार प्रमाणित गर्दा यी हतियार देखाएको थिएन । त्यस बेला माओवादीले..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories