राष्ट्रिय समाचार

एमाओवादीले लुकाएका हतियार सेनालाई

काठमाडौं, कात्तिक २४ गते ।  एकीकृत माओवादीले देशका विभिन्न स्थानमा लुकाएर राखेका ६ सय थान अत्याधुनिक हतियार केही महिनाअघि मात्र नेपाली सेनालाई जिम्मा लगाएको रहस्य खुलेको छ । शान्तिप्रक्रियामा आएपछि २०६५ सालमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले लडाकु र हतियार प्रमाणित गर्दा यी हतियार देखाएको थिएन । त्यस बेला माओवादीले..

शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने सरकारको भनाई

काठमाण्डौं/सरकारले निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएको छ । गृह मन्त्रालयमा शनिवार पत्रकार सम्मेलन गरि जस्तो अवस्थामा पनि चुनाव गर्न सुरक्षाको प्रवन्ध मिलाइने बताएको छ । सरकारले बन्दका क्रममा अत्यावश्यकीय सेवा सुचारु गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । सरकारले..

उद्योग वाणिज्य महासंघको टोली र नेकपा–माओवादी शीर्ष नेताबीच भेट

काठमाण्डौं÷नेपाल उद्योग वाणिज्य महासंघले बन्द, हड्ताल लगायतका कार्य नगर्न नेकपा–माओवादीसँग आग्रह गरेको छ । महासंघको टोलीले शुक्रवार नेकपा–माओवादीका शीर्ष नेताहरुलाई भेटेर चुनावको विरोधको लागि गरिने बन्द, हड्तालले मुलुकको अर्थतन्त्र धराशयी हुनेभन्दै ध्यानाकर्षण गराएको हो । बुद्वनगरमा रहेको माओवादी पार्टी कार्यालयमा भएको भेटमा..

मतपत्र जिल्ला पुग्यो अन्य सामग्री पुग्दै : आयुक्त शर्मा

निर्वाचन आयोगले मङ्सिर ४ गतेको अर्को संविधानसभाको निर्र्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पुर्याइसकेको छ। समानुपातिक निर्वाचनका लागि एक करोड ४९ लाख ५२ हजार र सोही सङ्ख्यामा पहिलो  हुने निर्वाचित हुने निर्वाचन प्रणाली ( प्रत्यक्ष)का लागि मतपत्र आयोगले छपाइ गरेको छ। काठमाण्डु/पहिलो हुने निर्वाचित हुने..

तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

काठमाडौं, कात्तिक १८– तिहारको चौथो दिन सोमबार गाई, गोरु र गोवर्द्धन पूजा गरिँदैछ । कतिपय ठाउँमा आइतबार गाई पूजा गरिएपनि तिथिका हिसाबले सोमबार गाईतिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । हिन्दूहरु गाईलाई लक्ष्मीको प्रतीक र गौमाता भनी आमाको रुपमा मान्दछन् । गाई तिहारको दिन गाईलाई सिँगारपटार र पूजाआजा गरी माला लगाई मीठो..

आज लक्ष्मीपूजा-नेपालीको घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदै

2 1 काठमाण्डु, १७ कात्तिक–आज यमपञ्चकको तेस्रो दिन समस्त नेपालीको घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चिखो निधो गर्दछन् र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक घरघरमा लक्ष्मी भित्र्याउँछन् । लक्ष्मी धनकी देवी हुन् । आजका दिन रूपैयाँ, पैसा र..

१५ सय ६२ निर्वाचन केन्द्र अति संवेदनशील:

 काठमाण्डौं /सरकारले मुलुकभरका १ हजार ५ सय ६२ मतदान स्थल अति संवेदनशील रहेको विश्लेषण गरेको छ । त्यस्तै ३ हजार ८ सय ५० मदतालन केन्द्र संवेदनशीलमा राखेको छ । निर्वाचन आयोगका अनुसार १० हजार १३ मतदान स्थल रहेको छ । गृह मन्त्रालयले सुरक्षा व्यवस्थापन चुस्त बनाउन मतदान स्थलको वर्गीकरण गरेको हो । चुनाव विरोधी समूहको गतिविधि, भौगोलिक..

बेलायतका वरिष्ठ प्राध्यापक सिम्खडा रिसर्च विद्यालयको निर्देशकमा नियुक्त

लन्डन /बेलायतको प्रतिष्ठित एउटा विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा. पदम सिंखडाले बेलायतस्थित एक रिसर्च बिद्यालयको निर्देशक पदमा नियुक्ति पाएका छन् । यूकेस्थित सेफिल्ड विश्वविद्यालयले उनलाई हालै स्वास्थ्य तथा सम्बन्धित रिसर्च विद्यालयको इन्टर्नलाइजेसन कमिटीमा निर्देशक पदमा नियुक्त गरेको हो । सिम्खडालाई विश्व विद्यालय र..

निर्वाचन आयोगद्वारा तालिम र प्रशिक्षण भत्तामा विभेद-दातृ निकायको तीनदिने प्रशिक्षण भत्ता ५० हजार

काठमाडौं, /,निर्वाचन आयोगद्वारा संविधानसभा सदस्य निर्वाचन २०७० को प्रयोजनको लागि देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको मतदाता शिक्षा, कर्मचारीलाई तालिम तथा पत्रकारहरुलाई दिइएको प्रशिक्षणमा वितरण गरिएको भत्तामा विभेद देखिएको छ । निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन गरिने पर्यवेक्षण, मतदातालाई सही तरिकाले मतदान गर्न सिकाइने मतदाता..

नेपाली ट्रेकिङले पायो अन्तर्राष्ट्रिय पुरस्कार

काठमाण्डौ /ट्रेकिङबाट कमाएको केही नाफालाई सामाजिक कल्याणमा लगानी गरेर उदाहरणीय काम गर्दै आएको माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसनले एसियाभरीबाट रेस्पोन्सिबल टुरिज्म इन्स्पाइरिङ स्टोरिज फ्रम डेस्टिनेसन कम्पीटिसनमा जित हासिल गरेको छ । एसियाभरका टुरिज्म कम्पनी मध्येबाट गरिएको एक्सपिडिसनमा ३ कम्पनी टप थ्री विनर्समा पर्न सफल..

मलेखु रसुवा सडकखण्डलाई मुर्त रुप दिएर कालोपत्रे गर्ने ः पाण्डे

how to remove genital wartsनारायणगढ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डेले भण्डारा मलेखु सडकखण्डलाई चाढै पूरा गरेर कालोपत्रे गर्नको लागि एमालेले पहल गरेको बताएका छन् । संविधान सभा निर्वाचनको प्रचारका क्रममा लोथर गाविसको यौरालीटारमा वुधबार आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले आफू अर्थमन्त्री भएको समयमा सो सडक खण्ड निर्माणलाई..

मतदाता नामावली सार्वजनिक, काठमाण्डुमा ५ लाख, मनाङ ४ हजार मतदाता

काठमाण्डु, १० कात्तिक– निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो । विभिन्न चरणमा तस्विर सहितको मतदाता नामावली सङ्कलनमा गरी आयोगले आइतबार नामावली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नामावली अनुसार आगामी संविधासभा सदस्य निर्वाचनका लागि एक करोड २१ लाख ४७ हजार..

पत्रकार खतिवडाको खुलापत्र सार्वजानिक

premature ejaculation exercisesचितवन ९,कार्तिक  /चितवनका पत्रकार राधेश्याम खतिवडाको लेखहरुको संग्रह ‘खुलापत्र’ पुस्तक सार्वजानिक भएको छ । जिल्लाका विभिन्न सेवा प्रदायक निकाय र आम सरोकारका विषयमा लेखिएका लेखहरुको संग्रहलाई पत्रकार खतिवडाले पुस्तक मार्फत सार्वजानिक गर्नुभएको हो । पुस्तकमा जिल्लाका महत्वपुर्ण कार्यालयले दिने सेवासुविधा र त्यससंग..

डा. चित्रप्रसाद वाग्लेको निधन

काठमाडौ, कात्तिक ७ – एपेन्डिक्स क्यान्सरबाट पीडित डा. चित्रप्रसाद वाग्लेको बिहीबार निधन भएको छ । एक वर्षभन्दा धेरै समयदेखि उपचार गराइरहेका वाग्लेको काठमाडौ धापासीको ग्राण्डी अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था बिग्रिएपछि आइसियुमा राखेर उपचार गराइरहेका वाग्लेको दिउँसो १२ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । विरलै..

मै हुँ मौरीबाजे

केशव अर्याल धादिङ, नलाङ गाबिस –७ का केशव अर्याल मौरीपालक किसान हुन् । ०४९ देखि मौरीपालनमा लागेका उनी आमकिसानको परिचयमा मात्रै सीमित भने छैनन् । उनी घारमा मात्र होइन, शरीरमा समेत मौरी राखेर चर्चामा छन् । मौरीकै दाह्री बनाउने, टाउकामा टोपीजस्तो बनाउने, मफलर बनाउनेजस्ता कामले उनलाई चर्चामा ल्याइरहेको छ । मौरीपालनमै जीवन बिताउने सोचका..

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories