राष्ट्रिय समाचार

एमालेको घोषणापत्र सार्वजनिक

custom writingsकाठमाडौं,  ५ कात्तिक/ नेकपा एमालेले मिश्रित शासन व्यवस्था र बहुपहिचानमा आधारित ७ प्रदेशको प्रस्ताव सहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गरी एमालेले घोषणापत्र सार्वजनिक गरेको हो । प्रदेशको नाम, नक्सा र सिमाना विना सात प्रदेशको प्रस्ताव गरेको एमालेले नामांकरण गर्ने जिम्मा सम्बन्धित..

लिटिल मिस वर्ल्डमा नेपाली किशोरी पाँचौं स्थानमा

धादिङ, असोज २१ - लिटिल मिस वर्ल्ड नेपाल (२०१३) को उपाधि जितेर अन्र्तराष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्न पुगेकी विपना अधिकारी उत्कृष्ट पाँचमा परेर टिन प्रिन्सेसको उपाधि जित्न सफल भएकी छन । cigar storeधादिङ मुरलीभञ्ज्याङकी १४ वर्षकी विपना अधिकारीले असोज १३ देखि १९ गते सम्म टर्कीको अन्टालियामा भएको १३ औं संस्करणको लिटिल मिस वर्ल्डमा नेपालका..

खसीको भन्दै बाख्राको मासु खुवाउने होटल कारवाहीमा

धादिङ, २१  असोज / उपभोक्तालाई ठगी गर्ने राजमार्ग क्षेत्रका होटलमा जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही थालेको छ । राजमार्गका होटलमा खसीको मासु भन्दै बाख्राको खुवाउने, बासी खानेकुरा बेच्ने, सरसफाईमा ध्यान नदिने र मनलाग्दी रकम असुल्नेमाथि कारबाही थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो । सहायक..

मतपत्रमा चुनाव चिन्ह यसरी राखिने भो

काठमाडौं, असोज २० - निर्वाचन आयोगले संविधानसभा चुनावका लागि मतपत्रमा छापिने चुनाव चिन्हको टुंगो लगाएको छ । कुन दलको चुनाव चिन्ह अगाडि राख्ने भन्ने विवाद सुल्झाउँदै आयोगले मतपत्रको टुंगो लगाएको हो । चुनाव चिन्ह सम्बन्धी विवाद टुंगो लगाएर मतपत्र छाप्ने काम समेत सुरु भैसकेको आयोगका प्रवक्ता वीरबहादुर राईले भन्नुभयो । आयोगको निर्णय..

टान अध्यक्ष धमलालाई फेवातालको चिन्ता

हरि पन्त पोखरा /ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष रमेश धमलाले पोखराको फेवातालमा जलकुम्भी बढेको र अतिक्रमण भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पर्यटन व्यवसायी संघ कास्कीले गरेको बधाई तथा स्वाथत कार्यक्रममा बाल्दै धमलाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले फेवातलमा जलकुम्भी बढ्दा र अतिक्रमण..

माओवादी तामाङ मोर्चामा खैलाबैला

काठमाडौं- जातीय मुद्दा उठाएर युद्ध लडेको एकीकृत माओवादीलाई आगामी निर्वाचनमा जातीय मोर्चाहरू नै घाँडो हुने देखिएको छ। पार्टीले आफ्नो समुदायको बाहुल्य रहेको क्षेत्रमा अधिकांश बाहुनक्षत्री उम्मेदवार उठाउन लागेको भन्दै तामाङ राष्ट्रिय मुक्ति मोर्चाले पार्टी अध्यक्षसामु औंला उठाएरै त्यसको संकेत गरेको छ। मुलधार न्युज डट कमका..

पुस्तकालय भएर पढ्ने बानीको विकास

धादिङ, / विद्यालयको एउटा कोठालाई सजाइएको छ । भुईंमा बस्न मिल्ने गरी गलैंचा राखिएको छ । ¥याकमा सजाएर राखिएको किताबहरु धेरै नै छन् । विद्यार्थीहरु राखिएका किताबहरु पढ्न हतार गर्छन् र शिक्षक नभएको समयमा त उनीहरु आफूलाई मन पर्ने किताब झिकेर अध्ययन गर्न थालिहाल्छन् । सदरमुकामबाट कम्तीमा तीन दिनको बाटो हिँडेर पुगिने उत्तरी धादिङको सेर्तुङ..

आजको मन्त्रिपरिषदले गरेका निर्णयहरु यस्ता छन्

काठमाडौ/असोज विहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल आयल निगमलाई २ अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि कर्मचारी सञ्चयकोषको रु एक अर्ब र नागरिक लगानी कोषको रु एक अर्ब गरी कुल रु दुई अर्ब ऋण नेपाल आयल निगमलाई उपलब्ध गराउने सम्बन्धमा..

लुक्ला विमानस्थलमा हेलिकोप्टर दुर्घटना

काठमाडौं, १० असोज / लुक्ला विमानस्थलमा आज बिहान एउटा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको एयर डाइनेस्टीको ९ एन इएक्स  हेलिकोप्टर अवतरणका क्रममा विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएर ओगो लागेको थियो।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा  यात्रु दावा ग्याल्जेन शेर्पा गम्भीर घाइते..

युनाइटेड मिसन टु नेपाल धादिङको सहयोगमा साङकोषमा आय आर्जन कार्यक्रम

सगिता आले मगर ं“यु एम् एन्ले यतिको बनायो, चारैतिर चेतना फैलायो , जुटौँ साथी हो..........दुव्र्यवहार हटाउन नारीमाथीको” यो गीतका हरफहरुसंगै प्रगतिशिल उद्यमशील महिला समूहका सदस्यहरुले अनुगमनमा खटिएका टोलीहरुलाई मंगलबार साङकोषमा भब्य स्वागत गरेको  थिए ।गीत मार्फत उनिहरुले  युनाईटेड मिसन टु नेपाल धादिङ र नारी जागरण केन्द्र धादिङले साङकोष..

समाजखबर डट कम विरुद्धको उजुरी

काठमाडौं । माउन्टेन टेलिभिजनका माधव राज तिवारीले समाजखबर डट कम विरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोकामा दिएको “विद्युतीय कारोबार ऐन” सम्बन्धी उजुरी अब प्रेस काउन्सिलले हेर्ने भएको छ । समाज खबरमा संप्रेषित समाचारले आफ्नो चरित्र हत्या भएको दावी गर्दै तिवारीले सोमबार हनुमानढोकामा लिखित उजुरी दिएका थिए । तिवारीले अनलाइनमार्फत..

निर्वाचन आयोगद्वारा लैङ्गिकमैत्री नीति सार्वजनिक

काठमाडौं /निर्वाचन आयोगले लैङ्गिक तथा समावेशीकरण नीति २०७० सार्वजनिक गरेको छ । आउँदो संविधानसभामा चुनावलाई पूर्ण लैङ्गिकमैत्री बनाउने उद्देश्यले यस्तो नीति ल्याइएको आयोगले जनाएको छ । सार्वजनिक गरिएको नीतिअनुसार आयोगले अबको चुनावमा महिला पुरुष स्वयमसेवक बराबर खटाइने, मतदान केन्द्रमा महिला र पुरुष कमर्चारी बराबर राखिने, चुनावमा..

सेना परिचालनका लागि बाधाअड्काउ फुकाउ अध्यादेश ल्याउन राजनीतिक समितिको आग्रह

धादिङ/प्रमुख राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा चुनावमा सेना परिचालनका लािग आवश्यक संवैधानिक अड्चन फुकाउन बाधा अड्काउ फुकाउ अध्यादृश ल्याउन सरकारलाई आग्रह गरेको छ ।                   सोमबार  बिहान बसेको समितिको बैठकले अब हुने संविधानसभा व्यवस्थापिका संसदको पहिलो बैठकले सेना परिचालनको निर्णय अनुमोदन गर्ने गरी..

धादिङका युवाहरुमा बैज्ञानीक प्रतिभा धादिङ नलाङका साकारले बनाए हाइड्रोलिक डोजर

धादिङ / धादिङ जिल्लाको बेनिघाट गाबिस वडा नम्बर ८ का मालिक श्रेष्ठले २०५८ साल्मा आफ्नै खोजमा ब्याट्रीबाट चल्ने स्काभेटर, त्रिशुली नदीमा आँफै वार पार गर्ने डुङगा, उकालो ओरालोमा १ किलो वजन लिएर गुड्ने ट्रकको निर्माण गर्नुका साथै त्यस्को प्रयोग समेत गरेर सबैलाई चकित पार्नु भएको थियो थिए । त्यतिबेला कान्तिपुर दैनिक लगायतका संचार माध्यमले ले..

प्रेस काउन्सिलबाट १४ पत्रकार पुरस्कृत; गोपालदास पत्रकारिता पुरस्कार गौतमलाई

काठमाडौं, ६ असोज। प्रेस काउन्सिलले आफ्नो ४४औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न १५ व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ। काउन्सिलले १५ मध्ये १४ पत्रकार र एक कर्मचारीलाई पुरस्कृत गरेको हो। काउन्सिलले यस बर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट देवेन्द्र गौतमलाई पुरस्कृत गरेको छ। त्यसैगरि प्रेस काउन्सिल आचारसंहिता..

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories