राष्ट्रिय समाचार

नेपाल र चीनबीच महत्वपूर्ण तीनवटा सम्झौतामा हस्ताक्षर

काठमाण्डौ, १२ असार(धादिङन्युज ) । नेपाल र चीनबीच मंगलबार महत्वपूर्ण तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ ।चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीको उपस्थितिमा मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच दुईपक्षीय आर्थिक साझेदारी, चुनावमा चीन सरकारले गर्ने प्राविधिक सहयोग र सशस्त्र प्रहरी एकेडेमी निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । चीनले..

संविधानसभा सदस्य निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोग र ७४ दलबीच छलफल

काठमाण्डौ, १२ असार(धादिङन्युज ) । निर्वाचन आयोगले केही दिनअघि तयार पारेको संविधानसभा सदस्य निर्वाचन आचारसंहिताको मस्यौदाको बारेमा आज ७४ वटा दलसँग छलफल गरेको छ । दोस्रो संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका १ सय ३९ वटा दलमध्ये मंगलवार पहिलो चरणमा आयोगले ७४ वटा दलसँग छलफल गरेको हो । आचारसंहितामा समावेश गरिएका बुदाँबारे..

क्षेत्र निर्धारण आयोगका अध्यक्ष र सदस्यहरूबाट सपथ ग्रहण , आयोगले मंगलवारबाटै औपचारिक रूपमा काम थाल्यो

काठमाण्डौ, १२ असार(धादिङन्युज ) । निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरूले मंगलवार  पद तथा गोपनीयताको सपथ लिएका छन् । आयोग गठन भएको १२ दिनपछि अध्यक्ष तथा सदस्यहरुको सपथ भएको हो । यसअघि आयोगका अध्यक्ष ताहिर अलि अन्सारीलाई कसले सपथ गराउने भन्ने विवादले गर्दा सपथ कार्यक्रम हुन सकेको थिएन । मंगलपवार कामुप्रधानन्यायाधीश..

किशोरीलाई सामुहिक बलात्कार गर्नेलाई हिरासतमा राखेर अनुसन्धान गरिने

हेटौंडा, १२ असार(धादिङन्युज ) । हेटौँडाको नारायणी होटेल  एण्ड लजमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मकवानपुरले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिन म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक चरणको अनुसन्धानमा पिडित युवतीकै आफ्नै भाई नाता पर्नेकै..

राष्टपति यादवको शरीरमा कुनै रोग देखिएन शुक्रबार काठमाडौं आइपुग्ने

प्रतीक लामिछाने काठमाण्डौं,११ असार । जापानको टोकियोस्थित टोकियो युनिभर्सिटि अस्पतालमा उपचार गराईरहनुभएका राष्टपति डा. रामबरण यादवकोशरीरमा कुनै रोग नभेटिएको अस्पतालले जनाएको छ । गत सोमबार उपचारको लागि जापान जानुभएका राष्टपति यादवको झण्डै १ हप्ताको स्वास्थ्य परिक्षण र मेडिकल रिपोर्टबाट उहाँकोस्वास्थ्य सामान्य रहेको दोएको टोकियोमा..

तामाङ साहित्य सम्मेलन सकियो कुलपतिमा अमृत योञ्जन

काठमाडौं ,११  असार । तामाङ सहित्य सम्मेलनको दोश्रो भेलाले अमृत योेन्जन तामाङको कुलपतिमा ९ सदस्यीय प्राज्ञ परिषदको गठन गरेको छ । सम्मेलनले उपकुलपतिमा बुद्ध योन्जन लामा, सचिव खोजराज गोले, कोषाध्यक्ष राम.बि लामालाई चयन गरेको छ । यसैगरी परिषद सदस्यहरुमा बिना तामाङ, अर्जुन पाख्रिन, सन्चु ब्लोन, सिर्जना गोले र ढकबहादुर घिसिङ चयन हुनुभएको छ..

विश्वविद्यालयको लापर्वाहीले भविष्य ‘बर्बाद’

काठमाडौं,९ असार,  । नपढेर र परीक्षामा लेख्न नजानेर फेल हुँदा धेरैले चित्त बुझाउँछन् । तर राम्रो पढेर र परीक्षा पनि राम्रो दिएर नतिजा पर्खेको विद्यार्थी फेल भयो भने के गर्ने ? बेलाबेला परीक्षा सञ्चालकहरुले गर्ने लापर्वाहीले केही विद्यार्थीले यस्तै नियति भोग्ने गर्छन् । राजधानीको त्रिचन्द्र क्याम्पसमा बीएससी दोस्रो वर्षमा पढ्ने..

बाबुआमा हेला गर्नेलाई ३ महिना कैद र २५ हजार जरिवाना हुने ,आम्दानीको दस प्रतिशत छुट्याइनुपर्ने

काठमाडौं,७ असार, । तपाईँ सरकारी, गैरसरकारीलगायत अन्य सेवामा रही तलबभत्ता बुझिरहनुभएको छ ? त्यो पैसा श्रीमती, छोराछोरीका लागि मात्रै खर्च गरिरहनुभएको छ ? परिवारमा ६० वर्षभन्दामाथिका हजुरबा, हजुरआमा, बुबा र आमा पनि हुनुहुन्छ तर उहाँहरूका लागि आफ्नो आम्दानी छुट्याउनुभएको छैन भने याद गर्नुहोस् । अब तपाइँले ती अग्रजका लागि पनि आफ्नो..

आज वर्षकै लामो दिन

काठमाडौं, असार ७ – आज २१ जुन । सामान्यतः आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । भोलिदेखि दिन छोटो र रात लामो हुनेछ । आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो..

उमावि आचारसंहिता सबै जिल्लामा पुग्यो; पालना नगरे कार्बाही

काठमाडौं, ७ असार। उच्चमाध्यामिक शिक्षा परिषद्ले हालै जारी गरिएको आचारसंहिता सबै जिल्लाका विद्यालयमा पुगेको जनाएको छ। परिषद्को काठमाडौँ कार्यालयद्वरा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सहसचिव तथा अनुगमन समितिका संयोजक नारायण कोइरालाले आचारसंहिता पालना गर्न सबै उमाविलाई आग्रह गर्नुभयो। आचारसंहितामा भर्ना प्रक्रिया,..

मलेशिया पुगेका ३३ जना नेपाली पाँच दिनदेखि मलेसिया विमानस्थलमा अलपत्र

धादिङ, असार ४(धादिङन्युज ) । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३३ जना नेपाली पाँच दिनदेखि मलेसिया अन्र्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । जेठ ३१ गते नेपालबाट मलेशिया उडेका ३३ जना मध्य १९ जना काठमाडौं बालाजुमा रहेको इनोभेटिभ सर्भिसबाट गएका थिए । शुक्रबार दिउँसो नेपालबाट मलेसिया उडेका ति सबैलाई शनिवार विहान मात्र..

पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुवेर पांच जना बेपत्ता

कुरिनटार,१ जेठ ( धादिङ न्युज) / चितवनको कुरिनटार स्थित त्रिशूली नदीमा पौडी खेल्नेक्रममा शनिवार दिउंसो ३ वजे तिर   पांच जना  नदीमा डुबेर बेपत्ता भएका छन् । चितवन जिल्लाको दारेचोक गाविस वडा नम्बर  ३ कुरिनटार स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर ५ बौद्धिकनगर सापकोटा चोकका मनिषा रेग्मी, रजनी रेग्मी,..

मंसिर ४ गते चुनाव गर्ने सरकारको निर्णय

हिम विष्ट/ काठमाडौं, जेठ ३० - (अपडेट) सरकारले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको छ । निर्वाचन सम्बन्धी कानूनको टुंगो लगाउन मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति निकालेर नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ को उपधारा..

चितवनका एम्बुलेन्स मापदण्ड बिपरीत भाडा मनलाग्दी – चालकलाई कमिसन

राधेश्याम खतिवडा चितवन २३  जेठ( धादिङन्युज) । चितवन जिल्लामा रहेका अधिकांस एम्बुलेन्स मापदण्ड विपरित सचालनमा आएकाछन् । संचालनमा आएका एम्बुलेन्स भित्र हुनुपर्ने न्युनतमा सामाग्री समेत रहेको पाइदैन । अन्य सामान्य सवारी साधन झै विरामी वोक्दै आएका देखिन्छन् । जिल्लामा एम्बुलेन्स सेवा सञ्चालन व्यवस्थापन र अनुगमन गर्नका लागि प्रमुख..

सिमा मिचेर मन्दिर बनाउँदै भारत

राधेश्याम खतिवडा माडी (सोमेश्वर) २२ जेठ । बघौडा गाविस वाड नम्बर ९ मा पर्ने नेपाल र भारतको सीमा क्षेत्र सोमेश्वर डाँडामा भारतले आफूखुसी मन्दीर बनाउने काम रोकेको छैन ।  सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा वल एसएसवीले नेपालमा पर्ने सोमेश्वर डाँडामा पुरात्वात्तिक महत्व बोकेको ठाउँ आफ्नो कब्जामा लिएर मन्दिर बनाउनेका काम अगाडी बढाएको..

समाचार

सबै

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

Categories