राष्ट्रिय समाचार

बाढीले जनकल्याण माविमा पु¥यायो क्षती, हिलाम्मे कक्षामै परीक्षा संचालन

  धादिङ,२० असार - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मासटारमा रहेको जनकल्याण माविमा रातीको समयमा भल बाढी पसेर क्षती पु¥याएको छ । घट्टेखोलामा आएको बाढीले बिद्यालयको कम्पाउड वाल, स्टोर भवन र चमेना गृहमा क्षती पु¥याएको छ । यसै गरी चार वटा कक्षा कोठामा बाढी पसेर जलमग्न भएको बिद्यालयका प्रधानाध्यापक राजाराम अर्यालले वताउनु भयो । भलबाढीले..

चितवनमा ट्रक त्रिशूलीमा खस्यो दुई जनाको मृत्यु, एक घाइते

चितवन । चितवनको चुम्लिङटार नजिकै ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन । शुक्रवार बिहान ५ः४५ बजे तिर मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको..

बेनिघाट रोराङका वडा सदस्यलाई आफ्नै घरमा गोली प्रहार

धादिङ, १९ असार-  धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ का वडा सदस्य रामजी चेपाङलाई बुधवार साँझ आफ्नै घरमा गोली हानिएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्रकुमार चेपाङले बुधवार साँझ रामजीलाई गोठीभन्ज्याङ स्थित आफ्नै घरमा खाना खाईरहेको बेला टाउकोमा गोली प्रहार गरेका हुन । प्रहरीका अनुसार चितवनको राप्ती..

मलेखुमा शिक्षिकाको पिटाईबाट ३ कक्षामा पढ्ने बालकको शरिरभर निलडाम

मलेखु-आंफुले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै धादिङको मलेखुमा रहेको एक निजी बिद्यालयमा पढाउने शिक्षिकाले बिद्यार्थीलाई शरिरभर निलडाम हुने गरी पिटेकी छिन । वेनिघाट रोराङ गाउँपालिकाको मलेखुमा रहेको पशुपति शिक्षा मन्दिरको कक्षा ३ मा पढ्ने ९ बर्षिय सक्सेस कँडेललाई बिद्यालयकी शिक्षिका इस्मा कँडेल रेग्मीले असार १२ गते दिउँसो आँफुले..

नागढुंगा मुग्लिन सडक साउन पछि विस्तारको काम अघि बढ्ने

धादिङ- सवारी चाप अनुसार सडक साँघुरो हुँदा दुर्घटनाको संख्या बढ्नुका साथै सवारी जाम हुनेक्रम पनि बढ्दै गईरहेको नागढुङ्गा—मुग्लिङ सडक विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि सडक विस्तारको काम अघि बढ्ने जनाईएको छ । विस्तार हुन लागेको सडक १० किमि ४ लेन र २५ किमि नयाँ लेनको निर्माण गरिने सडक विभागले जनाएको छ । बजार क्षेत्र आसपासमा ४ लेन र..

धादिङमा खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न

धादिङ, १५ असार - राष्ट्रिय धान दिवसको अवसर पारेर धादिङमा खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बिर्तावेसीमा हिले दौड प्रतियोगिताको आयोजना गरेको होे । आधुनिक विकासले नेपाली लोक संस्कृति र चाल चलन ओझेलमा पर्दै गएकोले नयाँ पुस्तालाई..

रूवी भ्याली–गणेश हिमाल वेस क्याम्प–गंगा जमुना–ट्रिकर ट्रेक पर्यटन गन्तव्य छनोट

काठमाडौं । पर्यटकहरुको सक्रियता बढाउन नेपाल भ्रमण बर्षको आयोजना गरिंदैछ । सन २०२० लाई नेपाल भ्रमण वर्षको बर्षको रुपमा मनाउने तयारीमा नेपाल सरकार र पर्यटन क्षेत्र संग सरोकार राख्ने विभिन्न निकायले तयारी तिव्र पारेका छन । नेपाल भ्रमण वर्ष २०२० शुरू हुन ६ महीना बाँकी हुँदा मुलुकभर पर्यटनका नयाँ गन्तव्यहरूको छनोट कार्य पनि तीव्र भएको छ ।..

लेदो माटो पन्छाएपछि खुल्यो पृथ्वीराजमार्गको गल्छी बैरेनी खण्ड

धादिङ , १४ असार -  सडकमा जमेको लेदो माटो पन्छाएपछि विहान देखिअबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको गल्छी बैरेनी खण्डमा सवारी आवागमन खुलेको छ । रातभरीको बर्षातका कारण गल्छी गाउँपालिका–६ मा बैरेनी वजारको गर्दोखोला देखि महेशदोभान सम्मको सडक खण्डमा जताततै लेदो माटोले सडक पुरिएपछि आवागमन ठप्प हुन पुगेको थियो । स्थानीय व्यवसायीहरुको..

बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटो- बालुवा व्यवसायीलाई भ्याई नभ्याई

धादिङ,१४ असार-  धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटो सहितको पहिरोका कारण सवारी आवागमन रोकिन पुगेको छ । रातभरीको बर्षात कारण आएको लेदो माटोले राजमार्गको गल्छी बैरेनी खण्डमा ठाउँ ठाउँमा अवरोध पु¥याएको छ । सडक अबरुद्ध हुँदा पृथ्वीराजमार्गमा गुडिरहेका सयौँ सवारी साधन विहानै देखि रोकिन..

पहिरोले पृथ्वीराजमार्ग अबरुद्ध दिनभरीनै आवागमनमा समस्या

धादिङ, १२ असार -रातभरी परेको पानीले ग्रामीण सडक र खोल्साहरुबाट आएको लेदो भलबाढी सडकमा जमेपछि अबरुद्ध हुन पुगेको पृथ्वी राजमार्गको गल्छी देखि गजुरी सम्मको खण्डमा विहिवार दिनभरीनै सवारी आवागमनमा समस्या भएको छ । महेशदोभान- बैरेनी वजार सम्मको सडक खण्ड आठ घण्टा पछि संचालनमा आएर अवरोध खुले पनि सवारी चापका कारण दिनभर जस्तै सवारी आवागमनमा भने..

खोला जस्तै बन्यो पृथ्वीराजमार्ग,बैरेनीवजार क्षेत्र डुवानमा

बैरेनी- झट्ट हेर्दा कुनै खोला बाट मोटर गुडिरहेको जस्तो देखिने यो दृश्य देशको सबैभन्दा ठूलो र व्यस्त पृथ्वीराजमार्गको धादिङको बैरेनी वजार क्षेत्रको हो । देशकै सबैभन्दा व्यस्त पृथ्वीराजमार्गको बैरेनी वजार क्षेत्रमा आज जताततै भलबाढीले राजमार्ग मात्रै होइन वजार क्षेत्रका दर्जनौ घर डुवानमा परेको छ ।  गल्छी गाउँ पालिका वडा नम्बर ६ मा पर्ने..

एनआरएनए न्यूजिल्याण्डको सचिवमा प्रदिप रुपाखेतीको उम्मेदवारी

धादिङ - गैरआवासिय नेपालीहरुको साझा संस्था एनआरएनए अष्ट्रेलिया न्यूजिल्याण्ड लगाएतको देशहरुमा नयाँ कार्यसमितीको लागी अधिवेशन तथा चुनावी सरगर्मी शुरु भएको छ । न्यूजिल्याण्डमा रहेका नेपालीहरु पनि पनि नयाँ नेत्तृत्व चयनमा जुटेका छन् । न्यूजिल्याण्डमा रहेका नेपालीहरुका सामाजिक सञ्जाल पेजहरुमा यसकै चर्चा र प्रचारका सामाग्री जोडतोडका..

तुईन बाजे शुक्रवहादुर लाई जिग्रि र पाँडेले बुझाए नयाँ घर

धादिङ :   तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङले नयाँ घर पाएका छन् । चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा नयाँ घर हस्तान्तरण गरिएको हो । आठ दशक उमेर पार गरिसकेका शुक्रबहादुर २० वर्ष देखि गोरखाको घ्यालचोकबाट धादिङको चरौंदी जोड्ने   त्रिशूली नदी माथिको तुईन  तानेर..

धादिङको आरुघाटमा प्रभु बैंकको नयाँ शाखा

आरुघाट- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने व्यापारिक केन्द्र आरुघाट विशालनगरमा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आईतबार उक्त शाखाको उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी..

रुवीभ्यालीलाई माउण्टेन हव बनाउन राष्ट्रिय योजना आयोगको बिशेष चासो (फोटो फिचर)

धादिङ ।नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक..

समाचार

सबै

नेपाल फोटोपत्रकार सघ धादिङमा नयाँ नेत्तृत्व चयन

धादिङ- अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर धादिङ जिल्ला नेपाल फोटो पत्रकार संघको दोस्रो जिल्ला अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले मनिष दुवाडीको अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको.....

राष्ट्रिय फोटोपत्रकार समुह ३ नंं प्रदेश कमिटि गठन

धादिङबेसी, २ भदौ -  अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटोपत्रकार समुह एनएफपीजे नेपालको ३.....

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२ भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका.....

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

धादिङ,२ भदौ - नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय.....

नाडेपका कर्मचारी दुई साता देखि आन्दोलनमा

धादिङ,१ भदौ-  धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु.....

Categories