नेपाल समाचार

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी

काठमाडौं, असार २-सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र..

ढल बन्ने बाटोमा त्रिशुली नदी

.मुकेश पोखरेल नदी किनारमा बढिरहेको बस्ती र उद्योगबाट उत्पन्न फोहोर फाल्ने क्रम तत्काल नरोकिने हो भने त्रिशूली 'नदी' होइन 'ढल' बन्ने देखिन्छ। क्रसर उद्योगले बालुवा धुने र नदी आसपासमा गरेको उत्खनन साथै ढल मिसावटका कारण धमिलो बनेको त्रिशूली। तस्वीरहरुः नवीन बरालपत्रकार राजेन्द्र दाहाल २०२९–२०३५ सालसम्म काठमाडौंको पशुपतिनाथ मन्दिर..

धुलिखेल घोषणापत्र जारी गर्दै सकियो ३ नम्बर प्रदेशका प्रमुख उप प्रमुखको भेला

  काभ्रे । ३ नं. प्रदेशका स्थानीय तहको प्रमुख र उपप्रमुखहरूको भेलाले धुलिखेल घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न पाउने व्यवस्थालाई नहटाउन माग गरेको छ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्ट मधेसकेन्द्रित दलहरूलाई मनाउन भन्दै यो व्यवस्था संविधानबाट..

यस्ता छन् स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार

काठमाडौं २७, जेठ  – सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ । सरकारको आदेशसँगै निर्वाचित भएका र अब निर्वाचित..

अर्थमन्त्रालयले रोकिदियो स्थानीय जनप्रतिनिधिको तलव

स्थानीय विकास मन्त्रालयले तयार पारेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी मस्यौदा अर्थ मन्त्रालयले रोकिदिएको छ। जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी प्रस्ताव अर्थले रोकेसँगै नवनिर्वाचित प्रतिनिधिको तलब सुविधा अन्योलमा परेको छ। अर्थ मन्त्रालयका एक उच्च अधिकारीले तत्कालका लागि तलब सुविधाको प्रस्ताव..

अबदेखि १० कक्षामा माध्यमिक परीक्षा, १२ मा मात्र एसएलसी !

शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो । शिक्षा ऐनको आठौँ संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड..

प्रहरीमा नयाँ नियमः बर्दी र हतियारको तस्बिर सार्वजनिक गर्न रोक

काठमाडौंः नेपाल प्रहरीले आफ्ना फौजलाई अझै बढि अनुशासित र व्यबस्थित बनाउँन नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने तयारी गरेको हो । प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको..

मरिणखोलेले ल्याए अंगुलीमाल महाकाब्य

काठमाडौं–महाकाब्यकार उमानाथ शास्त्री सिन्धुलियको औं जन्म जयन्तिका अवसरमा आयोजित कार्यक्रममा उनका चेला भोजराज ढकाल ‘मरिणखोले’ द्वारा लिखित अंगुलीमाल महाकाब्यको लोकार्पण गरिएको छ  प्रमुख अतिथी प्राध्यापक फाल्गुणी शर्मा तिमल्सिना, कवि अंजुल. कथाकार भाईदाजु र जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले उक्त महाकाब्य संयुक्त रुपमा विमोचन..

देउवा ४० औं प्रधानमन्त्री

  जेष्ठ २३, २०७४- कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन् । माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको..

गाउँपालिकामा ९, नगरपालिकामा ११,वडामा ३ जना कर्मचारी खटाइने

सरकारले स्थानीय तहको काम कारवाहीका लागि आवश्यक पर्ने कर्मचारीको संख्या निश्चित गरेको छ । स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न गठन भएको कार्यदलले आवश्यक पर्ने संख्या र अस्थायी दरबन्दी तय गरेको हो । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको काम कारबाहीलाई अगाडि बढाउन न्युनतम संख्या तय गरेको हो । सामान्य प्रशासन मन्त्रालयले तयार..

दोस्रो चरणको निर्वाचनको मिति फेरि सर्दै, चुनाव असार १४ गते !

काठमाडौं : दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ। मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो। ‘असार ९ गते मुस्लिम समुदायको रमझान पर्व पर्ने भएकाले उहाँहरुबाट चुनावको मिति सार्न दबाब आएको छ’,..

सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

 नेपाली सेनाको कार्गो विमान मंगलबार मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा  दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते एका थिए । गम्भीर घाइते पाइलट..

राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आहृवान

काठमाण्डौ,११ जेठ ।राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गरेकी छन । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए पछि राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आह्वान गरेकी हुन । राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा..

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं ।बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजीनामा राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गर्नुभएको छ ।प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरी राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाएका थिए । राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले अर्को प्रधानमन्त्री चयन नहँदासम्म..

बुढीगण्डकी जलविद्युत आयोजनाको जिम्मा चाइना गेजुवा ग्रुपलाई

काठमाडौं : सरकारले नेपालको १२ सय मेगावाटको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले बुढीगण्डकी जलासययुक्त आयोजना निर्माणको जिम्मा चाइना गेजुवालाई दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ। इन्जिनियरिङ प्रोक्युपमेन्ट कन्सट्रक्सन एन्ड..

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana