मुख्य समाचार

धादिङ न्युज आजबाट औपचारीक

धादिङबेसी (धादिङ न्युज) धादिङ जिल्लाबाट शुरुवात गरिएको धादिङ न्युज डट कम अनलाइनको आज औपाचारिक शुभारम्भ हुंदैछ । नेकपा एमालेका नेता एवम पुर्व उपप्रधान तथा गृह मन्त्री केपी शर्मा ओलीले अनलाइनको औपचारिक शुभारम्भ गर्नुहुने नेवावती मिडिया प्रा।लि ले जनाएको छ । अनलाइनले धादिङ जिल्लाका खवरहरुलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ..

विकिपिडिया नेपालले फोटो प्रतियोगिता गर्ने

काठमाडौँ, २१ जेठ । विभिन्न भाषामा सूचनामूलक सामग्री इन्टरनेटमार्फत उपलब्ध गराउँदै आएको विकिपिडिया नेपालले नेपालका ऐतिहासिक धरोहरका विषयमा फोटो प्रतियोगिता गर्ने भएको छ । विकिपिडियाको ११ औँ वार्षिकोत्सवका अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा नगद पुरस्कारसहितको फोटो प्रतियोगिता गर्न लागेको जानकारी दिइएको हो । आगामी..

धादिङ जिल्ला परिचय

भौगोलिक अवस्था विश्व मानचित्रमा २७ डिग्री ४० मिनेटदेखि २८ डिग्री १७ मिनेट  उत्तरी अक्षांश र ८४ डिग्री ३५ मिनेटदेखि ८० डिग्री १७ मिनेट पूर्वी  देशान्तरसम्म फैलिएको धादिङ जिल्ला समुन्द्री सतहबाट ३०० मिटर (जोगीमारा) देखि ७११० मिटर (पाविल हिमाल) सम्मको उचाईमा अवस्थित छ । पूर्वमा नुवाकोट, रसुवा र काठमान्डौ, पश्चिममा गोरखा, उत्तरमा रसुवा तथा..

जहाज सामान्य दुर्घटनामा

हुम्ला, १८ जेठ । नेपालगन्जबाट आज बिहान उडेको सीता एयरलायन्सको कार्गाे जहाज सिमीकोट विमानस्थलमा अवतरण गर्ने क्रममा सामान्य दुर्घटनामा परेको छ । बिहान ०७ः०५ बजे भएको सो घटनाबाट जहाजको अघिल्लो भाग र बायाँ पखेटा तथा पाङ्ग्रा भाँचिएको तर मानवीय क्षति भने नभएको एयरलायन्सले जनाएको छ । जहाजमा किरण भट्टराई र दीपक शाह चालक दलका सदस्य तथा पाँच..

मङ्सिरको पहिलो हप्ताभित्रै निर्वाचन गर्न सरकार प्रतिबद्ध – रेग्मी

काठमाडौँ, १५ जेठ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन आगामी मङ्सिरको पहिलो हप्ताभित्रै गर्ने कुरामा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारले आफ्ना कामहरु केन्द्रित..

महिला र पुरुष समान अधिकार

गायत्री खतिवडा धादिङ/औपचारिक न्याय भन्दा पनि सारभूत समानता सिद्धान्तको कुरालाई जोड दिएर सकारात्मक विभेदको नीति अनुसार अदालतले काम गर्दै आएको जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले बताउनु भएको छ । धादिङबेशीमा आयोजित न्यायमा महिलाको पहुँचका लागि नेपाल प्रहरीको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला न्यायाधिस..

नीलकण्ठ क्याम्पसमा बिज्ञान अध्ययन केन्द्र स्थापना गरिंदै

धादिङबेसी/विज्ञान अध्यक्ष केन्द्र स्थापनाको लागि आईतवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले धादिङका सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिहरुसंग आईतवार धादिङबेसीमा छफलफल गरेको हो । पाँच विकास क्षेत्रमा एक एक वटा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने सरकारको निर्ण्र्ााअनुसार..

त्रिशूली नदीमा साहसिक जलयात्रा महोत्सव

बेल्खु/ नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस -नारा)को आयोजनामा शनिवार त्रिशुली नदीमा साहसिक जलयात्रा महोत्सव सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपर्ूण्ा अंगको रुपमा मानिएको साहसिक जलयात्रा नाराको रजत महोत्सवको अवसर पारेर शनिवार त्रिशूली नदीमा आयोजना गरिएको हो । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....