मुख्य समाचार

वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहानाको अन्त्येष्टि

काठमाडौँ, – गएराति निधन हुनुभएका वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको मंगलवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । प्रधानको पार्थिव शरीरमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सलामी अर्पण गरेको थियो । यस्तै, नेकपा..

रेडपान्डाको आहारा संरक्षणमा स्थानीय

इलाम,-खुल्ला चरिचरन कारणले विश्वमा दुर्लभ मानिएको रेडपान्डाको आहारा मासिन थालेपछि उत्तरी इलामका बासिन्दा आहाराको संरक्षणमा लागेका छन् । रेडपान्डाको मुख्य आहारा भालुचिन्डे गाईवस्तुलाई घाँसका रूपमा पनि प्रयोग गरिने र पुराना रूखदाउराको प्रयोग गर्न फँडानी भएकाले रेडपान्डा सङ्कटमा पर्नसक्ने स्थानीय बताउँछन् । सिमलको जस्तो पात भएको यो..

वाम नेत्री प्रधानको निधन, पार्टी कार्यालयमा श्रद्धाञ्जलि

काठमाडौँ, ७ असोज । लामो समयदेखि उपचाररत वाम नेत्री साहना प्रधानको गएराति निधन भएको छ । फोक्सोमा सङ्क्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि उहाँलाई गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालकोे सघन उपचारकक्षमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीरलाई अहिले बिहान ८ देखि ११ बजेसम्म नेकपा (एमाले) को केन्द्रीय..

अनशनरत नन्दप्रसाद अधिकारीको निधन

काठमाडौँ, ६ असोज । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग लामो समयदेखि अनशनमा बसेका नन्दप्रसाद अधिकारीको आज निधन भएको छ । उहाँ र उहाँकी धर्मपत्नी नन्दमाया अधिकारी ३३३ दिनदेखि अनशन बस्दै आएका थिए । अधिकारीको शवलाई अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । अधिकारी दम्पतीको अवस्था गम्भीर बनेपछि राष्ट्रिय..

आमा सुरक्षाका लागि वेनिघाटमा गाउँ गाउँमा अभियान

धादिङ,६ असोज-  गर्भवती अवस्थामा आईपर्ने जोखिम न्युनिकरणका लागि धादिङको वेनिघाट गाविसका स्वास्थ्य आमा समुहले गाउँ गाउँमा जनचेतना अभियानलाई तिव्र पारेको छ । यसैक्रममा बेनिघाट गा.वि.स. वडा नं. ६ मा रहेको स्वास्थ्य आमा समूह का अध्यक्ष कविता रिजालको अध्यक्षतामा बैठक बसीे आमा सुरक्षा कोषको स्थापना गर्न हरेक घरधुरीमा एक खुत्रुके राखी प्रत्येक..

मध्यरातमा आग्रा खोलामा ट्रयाक्टर

  धादिङ, असोज ६ - धादिङको महादेवबेसी नजिकै आग्रा खोलामा रातको समयमा एक्कासी २२ वटा ट्रयाक्टर पसेर खोलाको गिट्टी उठाउन थालेपछि निकैबेर तनाव भएकाे छ । आइतबार रातको समय पारेर अबैध रुपमा खोलाबाट धमाधम ग्राभेल ढुङगा उठाउंदै गरेको अवस्थामा २ दर्जन ट्रयाक्टर स्थानीयबासन्दाले नियन्त्रणमा लिंएका छन् । स्थानीयबासिन्दा र मजदुरहरुले अवैध रुपमा..

शान्ति दिवसमा सदरमुकाम धादिङबेसीमा प्रभातफेरी

धादिङ,- हरेक बर्षको सेप्टेम्वर २१ का दिन मनाईने गरिएको अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर स्थानीय शान्ति समिति धादिङले आईतवार विहान सदरमुकाम धादिङबेसीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । धादिङबेसी पुछारवजार चोकवाट शुरु भएको प्रभातफेरी वजार क्षेत्र परिक्रमा गरी बिचवजार चोकको चौतारामा पुगेर अन्तरसंवाद कार्यक्रममा परिणत..

मकैबालीभित्र व्यावसायिक सयपत्री फूलखेती

धादिङ, - जिल्लाको भूमिस्थान कार्कीडाँडाका किसानले मकैबालीभित्र सयपत्री फूलखेतीबाट आम्दानी लिन थालेका छन् । कार्कीडाँडाका अधिकांश किसानले मकैखेतीभित्र व्यावसायिक सयपत्री फूल उत्पादन गरी आम्दानी लिन थालेका हुन् । दसैँ–तिहार नजिकिँदै जाँदा कार्कीडाँडाका किसान मकैबारीभित्र लगाएका सयपत्री फूलखेती गोडमेलमा व्यस्त छन् । भुमेस्थान..

सरुवा भएर हिंड्ने वेला जिशिअ सुवेदीलाई सम्मानको ओईरो

धादिङ- सरकारी सेवामा रहेका कर्मचारी सरुवा बढुवा हुनु नियमित प्रकृया हो । कतिपय कर्मचारीले सरुवा हुंदा आंफुलाई काम गर्ने वाताबरणनै नदिएको,अपायक स्थानमा पुर्याईदिएको,जिम्मेवारी विहिन वनाएको भन्दै आक्रोश पोख्दै सुटुक्क जिल्ला छाडेर हिंड्ने गर्दछन । धादिङ जिल्लाको शैक्षिक उन्नयनका निम्ति उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै धादिङका..

सडक विग्रिएर जताततै खाल्डाखुल्डी ‘घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे’

केशव अधिकारी धादिङ– काठमाण्डौंको नागढुङगा देखि धादिङको मौवाखोला सम्मको सडक विग्रिएर जताततै खाल्डाखुल्डी परेपछि सवारी साधनलाई दैनिक आवत जावतमा समस्या हुन थालेको छ । पानी पर्ना साथ सडकमा हिलो माटो जम्ने र घाम लाग्दा धुलाम्मे हुने समस्या बढ्दै गएको छ । वाढी पहिरो र अन्य कारणले सडकमा जताजतै खाल्डाखुल्डी बढ्दै जांदा दैनिक हजारौ सवारी..

रविदत्त सापकोटा लुट्नेलाई रहजनी चोरी मुद्धामा कैद सजायँ

धादिङ,- जिल्ला अदालत धादिङले रहजनी चोरी मुद्धामा चार जनालाई दोषि ठहर गरी जरीवाना सहित कैद फैसला सुनाएको छ । सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव बुझेर बिद्यालय तर्फ जांदै गर्दा २०७० असोज १३ गते बेलुकी ५ वजे तिर अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटामाथि ज्यामरुङ गाविसको धुसेनीडांडामा सांघातिक हमला भई रकम लुटिएको थियो ।..

स्कटल्यान्डमा जनमत सङ्ग्रहको एक दिन अगाडि मतका लागि प्रतिस्पर्धी अभियान

एडिबरा, - स्कटल्यान्डमा स्वतन्त्रताको पक्ष तथा विपक्षमा रहेका कार्यकर्ताहरू बुधबार कडा प्रतिस्पर्धा भएको यस जनमत सङ्ग्रहमा आफ्नो पक्षमा मत प्राप्त गर्न लागिपरेका छन् । यस जनमत सङ्ग्रहले स्कटल्यान्डलाई संयुक्त अधिराज्यबाट विभाजन गर्ने वा उसलाई अधिक स्वायत्तका साथमा नयाँ अधिकार प्राप्त हुने स्पष्ट छ । ‘‘हुन्छ’’ वा ‘‘हुन्न’’ भन्ने..

पांच बर्ष देखि जिविस गेटमा डोजर अलपत्र

केशव अधिकारी धादिङ– सडक निर्माणका लागि होस या खेतवारी सम्याउन देखि घडेरी मिलाउन मात्रै होइन अन्य कुनै निर्माण कार्य गर्नुपर्दा पनि डोजरको खोजी हुनु सामान्य भईसकेको छ । गाउंमा जनशक्तीको अभाव बढ्दै जांदा निर्माण योजनाका हरेक काममा महंगो भाडा तिरेर पनि डोजरको प्रयोग हुने गरेको भएपनि जिल्ला विकास समिति धादिङ परिसरमा भने पांच बर्ष देखि..

आसय करणी मुद्दामा कैद, जरिवाना र क्षतिपूर्तिको फैसला

धादिङ -आसय करणीको मुद्दामा जिल्ला अदालत धादिङले भदौ २९ गते एक युवकलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको छ । करणीको आसयले एक जना महिलाको घरभित्र पसेका कुम्पुर गाविस-७ का ३५ वर्षीय सानुवावु भन्ने छत्र पुरी विरुद्धको मुद्दामा जिल्ला अदालतले सो फैसला सुनाएको हो । जिल्ला अदालत धादिङका न्यायाधीश रमेशराज पोखरेलको इजलासले पुरीलाई एक..

फरार विरवहादुर पक्राउ

धादिङ,- जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न अपराधमा संलग्न भएको आरोपमा अदालत वाट दोषि ठहर भई दण्ड सजायँ तोकिएर पनि फरार रहंदै आएका व्यक्तिहरुको खोजी अभियानलाई तिव्र पारेको छ । यसैक्रममा भदौ ३० गते बेलुकी १७ वजे धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ वाट विरवहादुर गुरुङ पक्राउ परेका छन । वन पैदवार हानीनोक्सानी गरेको मुद्दामा धादिङ..

समाचार

सबै

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका.....

धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान.....

Categories