मुख्य समाचार

फरार विरवहादुर पक्राउ

धादिङ,- जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न अपराधमा संलग्न भएको आरोपमा अदालत वाट दोषि ठहर भई दण्ड सजायँ तोकिएर पनि फरार रहंदै आएका व्यक्तिहरुको खोजी अभियानलाई तिव्र पारेको छ । यसैक्रममा भदौ ३० गते बेलुकी १७ वजे धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ वाट विरवहादुर गुरुङ पक्राउ परेका छन । वन पैदवार हानीनोक्सानी गरेको मुद्दामा धादिङ..

प्रमुख जिल्ला अधिकारी नेपाललाई  विदाई

धादिङ- धादिङ जिल्लावाट सरुवा भएर गृह मन्त्रालय जानु भएका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई कर्मचारी मिलन केन्द्र धादिङले आईतवार एक कार्यक्रमका बिच विदाई गरेको छ । मिलन केन्द्रका उपाध्यक्ष सुमन गिरीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा धादिङका जिल्ला न्यायधिश रमेशकुमार पोखरेल,स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ, सहायक..

धादिङको प्रमुख जिल्ला अधिकारीमा वासुदेव घिमिरे

काठमाडौं : गृहमन्त्रालयले मन्त्रालय र विभिन्न जिल्लामा कार्यरत ४४ जना अधिकृतहरुको सरुवा तथा पदास्थापना गरेको छ। यसैक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी दिपक नेपाललाई गृह मन्त्रालयमा उप सचिव पदमा कार्यरत रहने गरी  सरुवा गरिएको छ भने गृह मन्त्रालयमा उप सचिव पदमा कार्यरत वासुदेव घिमिरेलाई धादिङको प्रमुख जिल्ला अधिकारीको..

मलेसिया पठाइएको कन्टेनर धादिङ नआईपुग्दै खाली-लागूऔषध र डलर तस्करीमा अनुसन्धान

 काठमाडौं : राजधानीबाट सामान भरेर तेस्रो मुलुकका लागि हिँडेको ट्रकको कन्टेनर थानकोट काट्नासाथ रित्तो भेटिएपछि राज्य संयन्त्रसँगको मिलेमतोमा अवैध सामानको तस्करीलाई वैधानिकता दिने खतरनाक घटना अनुसन्धानको दायरामा आएको छ। घटना गत शुक्रबारको हो। भारतबाट एउटा ट्रक सामान बोक्ने कन्टेनरसहित वीरगन्ज नाकाबाट नेपाल पस्यो। बेलाबेलामा कुनै..

यसवर्ष दशैंको बेला नागढुंगामा जाम नहुने

  काठमाडौं, – काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट-नौबिसे सडकमा यसपाली पहिलेजस्ते जाम नहुने सरकारी टोलीले निष्कर्ष निकालेको छ । सडकको अवस्था र सडक मर्मतको स्थितिको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदी नेतृत्वको टोलीले शुक्रबार गरेको स्थलगत अवलोकनमा यस्तो निष्कर्ष..

पुर्व बिद्यार्थीवाट नीलकण्ठ उच्च माविलाई सहयोग

धादिङबेसी–सामाजिक कार्यमा निरन्तर रुपमा काम गर्दै आई रहनु भएका नीलकण्ठ उमावि धादिङका पूर्व विद्यार्थी सुमन परियारले बिहीवार एक कार्यक्रमको आयोजना गरी नीलकण्ठ उमावि धादिङलाई १ लाख ३६ हजार ९ सय ७ रुपैंया विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । नीलकण्ठ उमावि धादिङबेसीलाई जिल्ला कै एउटा नमुना विद्यालयको रुपमा देश तथा विदेशमा चिनाउने..

शाखा अधिकृत परीक्षा तयारी अभिमुखिकरण तालिम सम्पन्न

धादिङ -समावेशी निजामती सेवाका लागि लोक सेवा आयोगद्धारा लिईने शाखा अधिकृत परीक्षा तयारीका लागि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा छ  दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सामान्य प्रशासन मन्त्रालय ÷शासकीय सुधारका लागि सार्वजनिक प्रशासनको तयारी आयोजना तथा युएनडीपीको सहयोगमा नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले अभिमुखिकरण तालिमको..

गजुरीमा कपास उद्योगमा आगलागी,२० लाख बराबरको धनमाल क्षेती

धादिङ -विद्युत सर्ट भई कपास उद्योगमा आगलागी हुँदा २० औं लाख बराबरको धनमाल क्षेती भएको छ । मंगलबार दिँसो पौने चार बजे धादिङको गजुरी–१ गजुरी बजारमा गंगासागर नेपाल र सन्तोष रिजालको संयुक्त लगानीमा रहेको लक्ष्मी कपास उद्योगमा आगलागी भएको थियो । दिनभर विद्युत अनियमित रुपमा आउने जाने भैरहँदा करेण्ट सर्ट भई मेसिनमा आगो निस्किएको थियो ।..

आँखा पाक्ने रोगबाट सयौं प्रभावित

धादिङ, – सदरमुकाम धादिङबेसी र यसको आसपासका गाउँहरुमा केही दिन देखि आँखा पाक्ने रोग एउटा प्रकोपको रुपमा देखा परेको छ । धादिङबेसीमा मात्र दुई सयभन्दा बढि मानिसहरु आँखा पाक्ने रोगबाट पीडित भएका छन् । यसैगरी जिल्लाको नीलकण्ठ नगरपालिकामा पर्ने साविकको साङकोष, नीलकण्ठ र सुनौलाबजार लगायतका गाविसहरुमा समेत आँखा पाक्ने रोगको समस्या पाइएको छ..

एघार करोडको लगानीमा अल्पाईन लाईभस्टक -उत्पादन नियमित

केशव अधिकारी खयरघारी –स्वास्थ्यवद्र्धक मासुको आपूर्तिको लागि ११ करोडको लगानीमा निजी क्षेत्रले धादिङमा संचालनमा ल्याएको अल्पाइन मिटले अब आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । धादिङको भुमेस्थान गाविस वडा नम्बर ८ खयरघारीमा डेढ बर्ष अघि १७ रोपनी जमिनमा स्थापना गरिएको अल्पाईन लाईभस्टक एण्ड बायो ट्रेड प्रालिले उत्पादनका लागि आवश्यक..

तीन करोडको रक्त चन्दन बरामद-धादिङका राजु सिलवाल र सूर्यबहादुर तामाङ पक्राउ

आरुघाट- गोरखाको आरु घाटमा करिब तीन करोड मूल्यको साढे ६ किलो रक्त चन्दन बरामद भएको छ। धादिङबाट गोरखाको आरुघाट हुँदै तिब्बततर्फ निकासी गर्न लागिएको रक्तचन्दन शनिबार दिउँसो चार बजे इलाका प्रहरी कार्यालय आरु घाटले बरामद गरेको हो । प्रहरीले चन्दन ओसारपसारमा संलग्न ग १ ख ४१२९ नंबरको ट्रक र ओसार पसारमा संलग्न तीनजनालाई नियन्त्रणमा..

उमेरको मस्तीले बुढेसकालमा ओडार बास

धादिङ,  - उनी बस्ने ढुङ्गे ओडारमुनि लहलह धान फलेका छन्। वारिपारि पाखामा मकै पाकेका छन्। एक दशकअघि आफैंले बेचेको सोह्र रोपनी जग्गामा छिमेकीले मकै र सागपात रोपेका छन्। तर आफ्नै चुलोमा आज पकाउने अन्न छैन। यो नियति असी वर्षीय वृद्ध पवबहादुर भुजेलका दम्पतीको हो। छैहत्तर वर्षीय जीवन संगीनी बेलकुमारीसँग दुई वर्षदेखि तसर्कु गाविस वडानं १..

ठुलौचौरमा कम्प्युटर शिक्षाका लागि अभियान

धादिङ–धादिङ जिल्लाको मैदी गाविसमा रहेको ठुलौचौर माध्यमिक बिद्यालयमा कम्प्युटर अध्ययन केन्द्र स्थापना गर्नका लागि अभियान शुरु गरिएको छ । बिद्यालयका पुर्व विद्यार्थी,शिक्षक तथा शुभचिन्तकहरुको सक्रियतामा ठुलोचौर कम्प्युटर अध्ययन केन्द्र स्थापनाको लागि पहल शुरु गरिएको हो । मैदी गाविसको वडा नम्बर ७ मा रहेको ठुलोचौर माविमा आधुनिक..

दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

धादिङ, भदौ २० - पृथ्वीराजमार्ग अन्तरगत पर्ने धादिङको नौविसे गाविस वडा नम्बर १ धार्के नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । चितवनवाट सामान लिएर काठमाडौंका लागि छुटेको ना ५ प २९२९ नम्वरको ट्रकले विपरित दिशावाट आउँदै गरेको वा ४९ प २०४९ नम्बरको मोटरसाईकललाई शुक्रवार ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमा नै ज्यान..

फरार अभियुक्तहरु धादिङमा धमाधम पक्राउ पर्दै

धादिङ,- विभिन्न समयमा अपराध कार्यमा संलग्न रहि अदालतवाट सजायं पाएपछि तोकिएको कैद भुक्तान नगरी फरार रहंदै आएका व्यक्तिहरु धादिङ प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । यसैक्रममा भदौ १८ गते धादिङको साविकको सुनौलावजार गाविस वडा नम्बर १ घर भएका ६२ बर्षिय रिखे सार्की पक्राउ परेका छन । [caption id="attachment_12784" align="alignleft" width="225"] कर्तव्य ज्यान मुद्धामा अदालतवाट ८..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories