मुख्य समाचार

अम्लेश्वरमा जनैपूर्णिमको मेला सम्पन्न

धादिङ,२५ साउन ः धादिङको बैरेनी स्थित पवित्र धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिरमा जनै पूर्णिमाको अवसरमा लागेको मेला सम्पन्न भएको छ । गोसाईकुण्डको त्रिशूलधारावाट वग्दै आएको त्रिशूली नदीको किनारमा रहेको अम्लेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दछ । धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला..

चरी हत्या गरैन्यायिक : एमाले धादिङ

धादिङ– नेकपा एमाले धादिङले दिनेश अधिकारी 'चरी'को भिडन्तमा नभई षड्यन्त्रमूलक ढंगले गैरन्यायिक हत्या भएको दाबी गरेको छ। पार्टी क्षेत्र नम्बर १ का पूर्वउपाध्यक्ष दिनेश अधिकारीको प्रहरीसँगको ‘इन्काउन्टर' का नाममा गरिएको गैरन्यायिक हत्या भएको जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख..

दिनेश हत्याको विरोधमा धादिङबेसी वन्द

धादिङ,२३ साउन - नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पुर्व उपाध्यक्ष दिनेश अधिकारीको हत्याको विरोधमा सदरमुकाम धादिङबेसी र यातायात अनिश्चितकालिन वन्दको आव्हान गरिएको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को आव्हानमा आज ( शुक्रवार) विहानै देखि सदरमुकामको वजार क्षेत्र र यहावाट छुट्ने र सदरमुकाम भिने सवारी साधन वन्द गरिएको हो । एमालेका नेता..

घटनाको छानविन हुन्छ : गृहमन्त्री गौतम

 धादिङ-‘चरी’ उपनामले चिनिने दिनेश अधिकारीको हत्या घटना छानविन गरी दोषीलाई कारवाही गर्न आफन्तहरुले माग गरेका छन् । गृह मन्त्री बामदेव गौतमलाई बिहीवार बिहान मन्त्री निवास पुल्चोकमा भेट्न पुगेका उनीहरुले अधिकारीको नियोजित ढंगले हत्या गरीएको बताएका हुन । घटना सम्बन्धमा सरकार मौन रहेको भन्दै उनीहरुले निष्पक्ष छानविन गरी दोषिलाई..

जीवनपुरमा पशु बधशाला खोल्ने तयारी” ५५ करोड लगानी “

काठमाडौं, - राजधानीको अव्यवस्थित मासु बजारलाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले १९ किलोमिटर टाढा धादिङको जीवनपुर गाविसमा बधशाला स्थापना गर्ने भएको छ ।  कृषि विकास मन्त्रालय, पशु स्वास्थ्य विभाग, व्यवसायी र महानगरका पदाधिकारीबीच सोमबार भएको छलफलपछि बधशाला स्थापना गर्ने निर्णय गरिएको हो । यसका लागि महानगरले कृषि विकास..

एउटा कोठाको भाडा मासिक १ लाख ३० हजार !

केशव अधिकारी धादिङ,  – धादिङ सदरमुकाम धादिङबेसीमा व्यापारिक प्रयोजनका लागि एउटा कोठा भाडामा लिनु पर्दा कति लाग्छ होला ? महिनाको पाँच हजार, १० हजार वा बढिमा २० हजार ? सबैको जवाफ यस्तै हुन सक्छ । पत्याउनै नसकिने दरमा एउटा कोठा भाडामा लागेपछि यतिबेला सदरमुकाम धादिङबेसीका बासिन्दा आश्चर्यचकित भएका छन । सदरमुकाम धादिङबेसीस्थित जिल्ला..

पार्टीको नीति अनुसार नै भट्टराई पक्षलाई कारबाहीः पासाङ

धादिङ, २०,साउन – एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’ले वरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षका नेतालाई पार्टी नीति अनुरुप नै कारबाही गरिएको बताउनुभएको छ । प्रशिक्षणका लागि मंगलबार धादिङबेशी पुगेका पुनले पत्रकारसँग कुरागर्दै पार्टी नीतिविपरीत गतिविधि गर्ने जोकोहीलाई कारबाही हुने चेतावनी दिनुभयो । पार्टीमा..

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता, नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता,

काठमाण्डौं–नेपालको दुईदिने भ्रमणमा आउनु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार स्वदेश फर्किनुभएको छ । नेपाल फर्किनुअघि पत्रकार सम्मेलनगरि मोदीले नेपाल भ्रमण सफल भएको बताउनुभएको छ । आफुबसेको ह्यात होटलमा पत्रकार सम्मेलन गरि मोदीले नेपाल भारत सम्बन्धमा नयाँ उचाई थपिने बताउनुभयो । यसअघि विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरि..

संसदमा भारतीय प्रधानमन्त्री मोदीको विशेष सम्वोधन, बुद्ध जन्मेको देश भन्दै नेपालको प्रंसंशा

काठमाण्डौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय र गंगाको सम्बन्ध झै पुरानो भएको बताउनु भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा संसदको बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले संसदमा आएर सम्बोधन गर्न पाउदा आफुलाई गर्व लागेको बताउनु भयो । भ्रमणका क्रममा नेपालीले गरेको सम्मान आफ्नो मात्रै..

सिन्धुपाल्चोकको जुरेमा भोटेकोशी थुनिएपछि नदी किनारका बस्ती जोखिममा, सात जनाको मृत्यु, १८ जना बेपत्ता

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुरे भन्ने स्थानमा खसेको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परेर ज्यान गुमाएका सात जनाको शव फेला परेको छ भने घाईते १२ जनाभन्दा धेरैको सशस्त्र प्रहरीको बेस क्याम्प लामोसाँघुमा उपचार भइरहेको छ । पहिरोका कारण भोटेकाशी नदी थुनिएको छ, भने नदी किनारका..

ऐतिहासिक धार्मिक क्षेत्र अम्लेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण

केशव अधिकारी धादिङ,१४ साउन ः धादिङको बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेव मन्दिर क्षेत्र संरक्षणका लागि स्थानीयवासी जुटेका छन । धार्मिक,सांस्कृतिक एवम पर्यटकीय महत्व वोकेको अम्लेश्वर महादेव मन्दिर क्षेत्र केही बर्ष देखि चौतर्फि अतिक्रमणमा पर्न थालेपछि स्थानीयवासीले अम्लेश्वर महादेव मन्दिर..

अबैध वालुवा खानी वन्द,अनुगमन तिव्र

धादिङ,- अबैध रुपमा संचालित वालुवा प्रशोधन गर्ने फिरफिरे र क्रसर वन्द गर्ने निर्णय कडाईका साथ लागु गर्न जिल्ला अनुगमन समितिले सक्रियता बढाएको छ । ढुङ्गा,गिटी,वालुवा व्यवस्थापन गर्न गठित जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिको सोमवार धादिङबेसीमा बसेको बैठकले जिल्ला भित्र अबैध रुपमा संचालित वालुवा उद्योगहरु तत्काल वन्द गराउने निर्णय..

नेपालमा बाघको संख्या ६३ प्रतिशतले बढ्यो

चितवन–नेपालमा बाघको संख्या ६३ प्रतिशतले बढेको छ । पाँच बर्षको अवधिका बाघको संख्या बढेर १९८ पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सन २००९ मा गरिएको गणनामा नेपालका संरक्षित क्षेत्रमा १२५ पाटेबाघ रहेको थियो । बाघ संरक्षणको लागि निरन्तर गरिएको अनुगमन, वासस्थान तथा आहारको व्यवस्थापन तथा चोरी शिकार नियन्त्रणको लागि प्रभावकारी काम..

राईस मिल दर्ता गरेर विजुली जोड्दै चलाईएका अबैध वालुवा खानी बन्द गर्न निर्देशन

केशव अधिकारी धादिङ,१२ साउन ः धादिङ जिल्लामा राजस्व छलेर बर्षौ देखि अबैध रुपमा संचालित वालुवा खानी तथा प्रशोधन गर्ने फिरफिरेहरु वन्द गरिने भएको छ । ढुङ्गा,गिटी,वालुवा व्यवस्थापन गर्न गठित जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिको सोमवार धादिङबेसीमा बसेको बैठकले अबैध रुपमा संचालित वालुवा उद्योगहरु तत्काल वन्द गराउने निर्णय गरेको हो ।..

धादिङमा एग्रोभेट पसलको अनुगमन-किराना पसलमा बिषादी बिक्री

केशव अधिकारी धादिङ,१२ साउन : विषादी बिक्रीमा धादिङ जिल्लाका एग्रोभेट सञ्चालकहरु संवेदनशील नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अगुवाईमा आईतवार जिल्लाको नौविसे देखि जोगिमारा गाविस सम्मको सडक छेउका एग्रोभेट पसलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको हो । अनुगमनका क्रममा नौविसेवजारमा रहेको एआर इन्टरप्राईजेजले किराना..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories