मुख्य समाचार

धादिङमा राजमार्गका होटल सुधार्न एक हप्ताको म्याद

केशव अधिकारी/ धादिङ,  - पटक पटक अनुगमन गरी सेवा सुबिधालाई राम्रो वनाउन आग्रह गर्दा पनि अटेर गर्दै आईरहेका धादिङमा राजमार्ग क्षेत्रमा सञ्चालित केही होटललाई सुधार गर्न जिल्ला अनुगमन समितिले थप एक हप्ताकोे म्याद दिएको छ । बिहीबार राजमार्ग क्षेत्रको होटल अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको नेत्तृत्वमा खटिएको..

केशवराज पिँडालीको स्मरणमा पिँडाली उद्यान र शालिक स्थापना गरिने

धादिङ-दक्षिणी धादिङको पिडा गाविस – ४ च्याङ्लीमा  साहित्यकार केशवराज पिँडालीको स्मरणमा पिँडाली उद्यान निर्माण गरी त्यहाँ उहाँको सालिक स्थापना गरिने भएको छ । धादिङको पिंडा गाविसका कृष्णराज लामिछानेका सुपुत्रका रुपमा पिंडालीकोे जन्म १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । धादिङको पिंडाँमा पिंडालीका बाबु बाजेले जीवन..

दसैंमा यातायात सञ्चालन गर्न ६८ लाख

धादिङ,  - दसैं अवधिमा ग्रामीण यातायात तत्काल सुचारु गर्न जिविस धादिङले ६८ लाख विनियोजन गरेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न भेकमा पुग्ने ५२ वटा निर्माणाधीन र स्तर सुधार नगरिएका ग्रामीण सडक मर्मतसुधार गर्न उक्त रकम उपभोक्ता समूहसँग सम्झौता गरी कामको थालनी गर्ने निर्णय गरेको हो । भदौ अन्तिम साता जिविस धादिङको सर्वदलीय संयन्त्रले..

‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर संसारभर पैदल यात्रा

केशव अधिकारी धादिङ,- विश्वका प्रत्येक व्यक्तिले एउटा विरुवा रोपे संसारलाई हरियाली वनाउन सकिन्छ भन्ने सन्देशका साथ विश्व पैदलयात्रामा निस्किएका भारतीय नागरिक धादिङ आईपुगेका छन । ‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर सन १९९१ मा पैदलै विश्व भ्रमणमा निस्किएका भारतको कोलकत्ताका स्थायीवासी देवाशिष डे (DEBASIS  DE ) भ्रमणमा निस्किएको..

चिउरा–भुजा उद्योगमा डेढ करोड लगानी

धादिङ,  - स्थानीय ५ युवा व्यवसायीको संयुक्त लगानीमा जिल्लामै पहिलोपटक महाशक्ति खाद्य उद्योग प्राइभेट लिमिटेड सञ्चालनमा ल्याएका छन् । फरकफरक व्यवसाय गर्दै आएका युवा व्यवसायीले डेढ करोड रुपैयाँ लगानीमा सञ्चालन गरेको उद्योगले महाशक्ति चिउरा र भुजा उत्पादन गर्दै आएको छ । उद्योगले दैनिक २० किलोका १ सय २० बोरा चिउरा र २० प्याकेट दरका २ सय ५०..

वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहानाको अन्त्येष्टि

काठमाडौँ, – गएराति निधन हुनुभएका वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको मंगलवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । प्रधानको पार्थिव शरीरमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सलामी अर्पण गरेको थियो । यस्तै, नेकपा..

रेडपान्डाको आहारा संरक्षणमा स्थानीय

इलाम,-खुल्ला चरिचरन कारणले विश्वमा दुर्लभ मानिएको रेडपान्डाको आहारा मासिन थालेपछि उत्तरी इलामका बासिन्दा आहाराको संरक्षणमा लागेका छन् । रेडपान्डाको मुख्य आहारा भालुचिन्डे गाईवस्तुलाई घाँसका रूपमा पनि प्रयोग गरिने र पुराना रूखदाउराको प्रयोग गर्न फँडानी भएकाले रेडपान्डा सङ्कटमा पर्नसक्ने स्थानीय बताउँछन् । सिमलको जस्तो पात भएको यो..

वाम नेत्री प्रधानको निधन, पार्टी कार्यालयमा श्रद्धाञ्जलि

काठमाडौँ, ७ असोज । लामो समयदेखि उपचाररत वाम नेत्री साहना प्रधानको गएराति निधन भएको छ । फोक्सोमा सङ्क्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि उहाँलाई गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालकोे सघन उपचारकक्षमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीरलाई अहिले बिहान ८ देखि ११ बजेसम्म नेकपा (एमाले) को केन्द्रीय..

अनशनरत नन्दप्रसाद अधिकारीको निधन

काठमाडौँ, ६ असोज । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग लामो समयदेखि अनशनमा बसेका नन्दप्रसाद अधिकारीको आज निधन भएको छ । उहाँ र उहाँकी धर्मपत्नी नन्दमाया अधिकारी ३३३ दिनदेखि अनशन बस्दै आएका थिए । अधिकारीको शवलाई अहिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । अधिकारी दम्पतीको अवस्था गम्भीर बनेपछि राष्ट्रिय..

आमा सुरक्षाका लागि वेनिघाटमा गाउँ गाउँमा अभियान

धादिङ,६ असोज-  गर्भवती अवस्थामा आईपर्ने जोखिम न्युनिकरणका लागि धादिङको वेनिघाट गाविसका स्वास्थ्य आमा समुहले गाउँ गाउँमा जनचेतना अभियानलाई तिव्र पारेको छ । यसैक्रममा बेनिघाट गा.वि.स. वडा नं. ६ मा रहेको स्वास्थ्य आमा समूह का अध्यक्ष कविता रिजालको अध्यक्षतामा बैठक बसीे आमा सुरक्षा कोषको स्थापना गर्न हरेक घरधुरीमा एक खुत्रुके राखी प्रत्येक..

मध्यरातमा आग्रा खोलामा ट्रयाक्टर

  धादिङ, असोज ६ - धादिङको महादेवबेसी नजिकै आग्रा खोलामा रातको समयमा एक्कासी २२ वटा ट्रयाक्टर पसेर खोलाको गिट्टी उठाउन थालेपछि निकैबेर तनाव भएकाे छ । आइतबार रातको समय पारेर अबैध रुपमा खोलाबाट धमाधम ग्राभेल ढुङगा उठाउंदै गरेको अवस्थामा २ दर्जन ट्रयाक्टर स्थानीयबासन्दाले नियन्त्रणमा लिंएका छन् । स्थानीयबासिन्दा र मजदुरहरुले अवैध रुपमा..

शान्ति दिवसमा सदरमुकाम धादिङबेसीमा प्रभातफेरी

धादिङ,- हरेक बर्षको सेप्टेम्वर २१ का दिन मनाईने गरिएको अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर स्थानीय शान्ति समिति धादिङले आईतवार विहान सदरमुकाम धादिङबेसीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । धादिङबेसी पुछारवजार चोकवाट शुरु भएको प्रभातफेरी वजार क्षेत्र परिक्रमा गरी बिचवजार चोकको चौतारामा पुगेर अन्तरसंवाद कार्यक्रममा परिणत..

मकैबालीभित्र व्यावसायिक सयपत्री फूलखेती

धादिङ, - जिल्लाको भूमिस्थान कार्कीडाँडाका किसानले मकैबालीभित्र सयपत्री फूलखेतीबाट आम्दानी लिन थालेका छन् । कार्कीडाँडाका अधिकांश किसानले मकैखेतीभित्र व्यावसायिक सयपत्री फूल उत्पादन गरी आम्दानी लिन थालेका हुन् । दसैँ–तिहार नजिकिँदै जाँदा कार्कीडाँडाका किसान मकैबारीभित्र लगाएका सयपत्री फूलखेती गोडमेलमा व्यस्त छन् । भुमेस्थान..

सरुवा भएर हिंड्ने वेला जिशिअ सुवेदीलाई सम्मानको ओईरो

धादिङ- सरकारी सेवामा रहेका कर्मचारी सरुवा बढुवा हुनु नियमित प्रकृया हो । कतिपय कर्मचारीले सरुवा हुंदा आंफुलाई काम गर्ने वाताबरणनै नदिएको,अपायक स्थानमा पुर्याईदिएको,जिम्मेवारी विहिन वनाएको भन्दै आक्रोश पोख्दै सुटुक्क जिल्ला छाडेर हिंड्ने गर्दछन । धादिङ जिल्लाको शैक्षिक उन्नयनका निम्ति उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै धादिङका..

सडक विग्रिएर जताततै खाल्डाखुल्डी ‘घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे’

केशव अधिकारी धादिङ– काठमाण्डौंको नागढुङगा देखि धादिङको मौवाखोला सम्मको सडक विग्रिएर जताततै खाल्डाखुल्डी परेपछि सवारी साधनलाई दैनिक आवत जावतमा समस्या हुन थालेको छ । पानी पर्ना साथ सडकमा हिलो माटो जम्ने र घाम लाग्दा धुलाम्मे हुने समस्या बढ्दै गएको छ । वाढी पहिरो र अन्य कारणले सडकमा जताजतै खाल्डाखुल्डी बढ्दै जांदा दैनिक हजारौ सवारी..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories