मुख्य समाचार

संस्कृत बिद्यालय चलाउन दैनिक मुठ्ठीदान

केशव अधिकारी धादिङ/ धादिङको मलेखुमा स्थापना गरिएको भद्रकाली गुरुकुल संस्कृत वेदबिद्याश्रम संचालनका लागि आर्थिक अभाव वढ्दै गएपछि धान्याञ्चल कार्यक्रममको आयोजना गरी एक सय २ मुरी धान संकलन गरिएको छ । धान्यपूर्णिमाको अवसर पारेर मंगलवार भद्रकाली सामुदायिक विकास समाज मलेखुले भद्रकाली मन्दिर परिसरमा एक दिने धान्यान्चल कार्यक्रमको..

धादिङमा ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’ सुरु

धादिङ: धादिङ प्रहरीले जिल्ला भित्रको राजमार्ग क्षेत्रमा ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२' सुरु गरेको छ। देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने दुईवटा मुख्य राष्ट्रिय राजमार्ग धादिङमा रहेकाले यस क्षेत्रमा हुने कुनै पनि घटना, दुर्घटना, आपराधिक गतिविधि र अवैध धन्दा तथा शान्ति सुरक्षालाई व्यवस्थित बनाउन प्रहरीले ‘हाइवे..

ब्रुसवाङको चेपाङबस्तीमा सोलार झलल

बु्रसबाङ(धादिङ)÷ धादिङ जिल्लाको दक्षिणी भेगको सबैभन्दा विकटमा रहेको ब्रुसवाङ गाउंका सबै घरमासोलार जडान गरिएको छ । घरमा सोलार जडान गरिएको खुसीयालीमा आईतवार रातैभरी ब्रुसवाङवासीले गित गाएर रमाईलो मनाएका छन । धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने बु्रसवाङ गाउं दक्षिणी धादिङको सबैभन्दा विकटको बस्ती हो । चेपाङको मात्र वसोवास..

चार दशकदेखि ओडारमा एक्लै

केशव अधिकारी |   चार दशकदेखि ओडारमा बसेका धादिङ बरपुकका ५२ बर्षीय आइतराम चेपाङ।         बरपुक (धादिङ) : कतै मान्छे मंगलग्रहमा बस्ती बसाउने कल्पना गरिरहेको छ तर त्यस्तै मान्छे कतै ओडारमा बसिरहेको छ र जंगली कन्दमुल खाएर जीवन निर्वाह गरिरहेको छ। धादिङ बरपुकका ५२ वर्षीय आइतराम चेपाङलाई चार दशकदेखि ओडारले नै आश्रय दिएको..

मूर्ति देख्न नपाउने त्रिपुरासुन्दरी माई मन्दिरमा न्वागी जात्रा

धादिङ/ नेपालको प्रमुख जात्राहरुमध्ये पर्ने त्रिपुरासुन्दरी माइको न्वागी जात्रा पनि एक हो । यस बर्षको न्वागी जात्रा बुधवार धुमधामका साथ सम्पन्न भएको छ । धादिङको सल्यानकोट गाविस–५ मा रहेको त्रिपुरासुन्दरी माइको मन्दिरमा लाग्ने जात्रामा भक्तजनहरुले मूर्ति देख्नसमेत पाउँदैनन् । यो नेपालकै चर्चित जात्रामध्येको एक हो..

घरमाथि विजुलीको तार, साँझमा टुकीको भर

धादिङ,/पृथ्वी राजमार्ग छेउछाउका धादिङका बजारहरु साँझमा निकै झिलिमिली हुन्छन् । २४ घण्टाजस्तै गाडी चल्ने यो राजमार्गमा साँझमा पनि ब्यापार ब्यवसाय उत्तिकै चल्छ । त्यसैले धार्के, मलेखु जस्ता केही बजारहरुमा रातमा पनि अध्यारो देखिदैन । तर पृथ्वी राजमार्गमै पर्ने धादिङको एउटा सानो बजार भने बत्तीमुनिको अध्याँरो जस्तो छ । बिद्युतीकरणका..

धादिङ अब एमाले किल्ला

धादिङ /धादिङ जिल्लाका तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन।धादिङ जिल्लाको १ बाट धनबहादुर घले, २ बाट गुरुप्रसाद बुर्लाकोटी र ३ बाट राजेन्द्र पाण्डे विजयी भएका छन।एमालेले पहिलो पट्क जिल्लाको तीन वटै क्षेत्रमा बिजय हासिल गरेपछी धादिङ जिल्ला एमालेको किल्ला भएको हो ।२०६४ सालको संबिधान सभा निर्वाचनमा धादिङ..

धादिङको तीनै क्षेत्रमा एमाले विजयी

धादिङ,६ मंसिर/ संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन । क्षेत्र नम्बर १ मा एमालेका युवा नेथा धनवहादुर घले ८ हजार ६ सय ६३ मत पाएर विजयी भएका छन । घलेका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिलक रुवालीले ७ हजार ६ सय ५६ प्राप्त गरेका छन भने अर्का प्रतिद्धन्द्धी राप्रपाका..

धादिङका सात उम्मेदवार आंफैलाई भोट दिनवाट बञ्चित

धादिङ,२ मंसिर/ प्रत्यक्ष तर्फ धादिङ क्षेत्र नम्बर २ र ३ वाट उम्मेदवार वनेका नेपाल मजदुर किसान पार्टीका दुवै जना धादिङ जिल्ला वाहिरका हुन । मजदुर किसान पार्टीवाट पहिलो पटक धादिङ जिल्लामा उम्मेदवारी परेको हो । दुवैजना उम्मेदवार भक्तपुर जिल्ला निवासी हुन । धादिङ जिल्लाको क्षेत्र नम्बर २ बाट भक्तपुरका राजेन्द्र चवाल र क्षेत्र नम्बर ३ वाट..

मध्यरातबाट मौन अवधि सुरु, चुनाव प्रचार गर्न र मदिरा सेवन गर्न नपाइने ४८ घण्टासम्म नेपालका सम्पूर्ण सीमा नाकाहरु सील हुने

काठमाडौं । दोस्रो संविधानसभाको मतदानका लागि शनिबार मध्यरातिबाट ‘मौन अवघि’ शुरु हुने भएकाले राजनीतिक दलहरुको चुनावी प्रचार-प्रसार गर्ने समय समाप्त भएको छ । निर्वाचन कानून अनुसार अबका ४८ घण्टा कसैले पनि चुनाव-प्रचार गर्न, सीमानामा ओहोर-दोहोर गर्न र मतदान केन्द्र आसपास जाँडरक्सी बिक्री एवं सेवन गर्न पाउँदैनन् । अबको ४८ घण्टा भारत र..

धादिङमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

धादिङ,/ मंसिर ४ गते हुने संविधान सभा निर्वाचको लागि धादिङको ३ नै वटानिर्वाचन क्षेत्रहरुको सम्पूर्ण कामहरु पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत रामकृष्ण अर्यालले वताएका छन । मंसिर ४ गतेको निर्वाचनमा धादिङको ३ नै वटै निर्वाचन क्षेत्रबाट कुल १ लाख ७१ हजार ३१ जना मतदाताहरुले आफूलाई पायक पर्ने ठाउँमा मतदान गर्ने..

मतदान अधिकृतसहितको टोलीलाई मतदान केन्द्रमा पठाउने तयारी सुरु

धादिङ/जिल्ला निर्वाचन अधिकृतको कार्यालय धादिङले जिल्लामा खटाईने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीको कार्यक्षेत्र विभाजन गरी सम्बन्धित मतदान केन्द्र पठाउने तयारी सुरु गरेको छ । शुक्रवार देखि निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू नियुक्ति भएलगत्तै कर्मचारीहरुले पत्र बुझ्न थालेका हुन ।..

धादिङ–३ मा कडा प्रतिस्पर्धा

धादिङ । जिल्लाभरको तुलनामा धादिङ क्षेत्र नम्बरको ३ को चुनावी चहलपहल बढी नै तातेको छ । धादिङ क्षेत्र नम्बर ३ मा एकीकृत नेकपा माओवादी र नेकपा एमालेले पुरानै दुई नेतालाई उम्मेदवार बनाएका छन् । धादिङ ३ बाट एमाओवादीका शालिकराम जमरकट्टेल र एमालेका राजेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । आक्रामक शैलीमा प्रस्तुत हुन समेत पछि नपर्ने..

मतदाता परिचयपत्र केही दिनमै

काठमाण्डु/संविधानसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले तस्बिरसहितको अस्थायी मतदाता परिचयपत्र वितरण केहीदिनभित्रबाट सुरु हुने जनाएको छ । आयोगले यही कात्तिक १० गतेदेखि परिचयपत्र छपाइ सुरु गरेको हो । अस्थायी परिचयपत्रमा अघिल्तिर मतदाता विवरण र अर्कोपट्टि मतदातालाई मतदानका लागि आयोगबाट आह्वान गरिएको विवरण उल्लेख गरिएको..

भाइटीकाको उत्तम साइत ११:२७ बजे

ललितपुर/यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार उत्तम साइतमा टीका लगाउन नपाउनेले दिनभर टीका लगाउँदा पनि शुभ हुनेछ । ‘भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेट जाँदा हो,’ समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘उत्तम साइतमा..

समाचार

सबै

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण.....

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा.....

दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा.....

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको.....

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व.....

Categories