मुख्य समाचार

धादिङमा मानवअधिकार उल्लंघनका का घट्ना बढ्दै, 

६६ औं अन्तराष्र्टि«य मानव अधिकार दिवस धादिङमा पनि बुधबार मनाईएको छ । सबैको लागि घर–घरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ धादिङबेसीमा जिल्लामा मानव अधिकारको अबस्था सम्बन्धी एक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्लामा मानवअधिकार अबस्था महिलाहरुको आत्महत्याको अध्ययन कार्यक्रममा विगत ९..

सकियो १६ दिने अभियान, महिलाहरु घर भित्रै सुरक्षित छैनन् ।

घर शान्ति नै बिश्व शान्तिको आधार, महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौ भन्ने मुल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ अभियान बुधबारबाट सम्पन्न भएको छ । महिलाहरुलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउने र हिंसामा परेका महिलाहरुलाई कानुनी सेवा दिने उद्देश्यले १६ दिन सम्म जिल्लाका विभिन्न गाउँ विकास..

गोरखाकी रीता गुरुङको नुवाकोटमा हत्या

धादिङ २४ मंसिर -संसारभर महिला हिंसा बिरुद्ध १६ दिने अभियान चलिरहेको बेला नुवाकोट जिल्लाको सुनखानी गाविस वडा नम्बर २ चापकोटमा सोमवार सांझपख एक युवतीको घांटी थिचेर हत्या भएको छ । सोमवार सांझ ६ वजे तिर मृत अवस्थामा भेटिएकी युवती गोरखा जिल्ला थालाजुङ गाविस वडा नम्बर ९ की २३ बर्षिया रीता गुरुङ भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।..

मेनपावरको कालो धन्दाः नक्कली सेना, प्रहरी बनाउँदै मलेसिया पठाउँदै

मलेसियामा सुरक्षा गार्डको काममा नेपालका मेनपावर कम्पनीहरुले नक्कली रुपमा सेना र प्रहरीमा काम गरेको कागजात र फोटो तयार पारी अन्यलाई पठाउने गरेको भेटिएको छ । यसले मलेसिया पुगेपछि कतिपयलाई समस्यामा पार्ने गरेको छ । कतिपयले वर्क परमिट पाएका छैैनन् भनें कतिपय अवैधानिक भएर काम गरिरहेका छन् देश परदेश डट कमले खबर लेखेको छ । विराटनगरका हर्क..

राम्रालाई भन्दा हाम्रालाई जागिर

बेरोजगार धादिङको मात्र नभएर देशकै समस्या हो । पढेर पनि जागिर नपाईने हाम्रो देश नेपालमा सानो पदको लागि पनि निकै ठुलो प्रतिस्पर्धा हुन्छ । पढेपछि सानो तिनो जागिर नै खानुपर्छ भन्ने मान्यताले गर्दा पनि अहिले अन्य व्यावसाय भन्दा थोरै किन नहोस् जागिरै खाने सबैको सपना हुन्छ । त्यसैले त थोरै पदको लागि विज्ञापन भयो भने सयाँै युवाको लाम लाग्ने..

फेरी ७ हजार शिक्षकको विज्ञापन खुल्ने

मंसिर २४ – शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको स्थायी दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ । आयोगकाअ अनुसार ७ हजार दरबन्दीका लागि खविज्ञापनको अन्तिम तयारी भइरहेको छ । देशभरका सामुदायिक विद्यालयमा रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि शिक्षा मन्त्रालयसँग समन्वय गरेर छिट््टै विज्ञापन गरिने आयोगका अध्यक्ष उदयराज सोतीले बताए । ७५..

महायज्ञबाट ३२ लाख ५ हजार संकलन

वृद्धाश्रम भवन निर्माणर्थ धादिङबेसीमा सञ्चालित महायज्ञ सकिएको छ । महायज्ञमा जग्गा सहित ३२ लाख ५ हजार संकलन भएको आयोजकले जानकारी दिएको छ । महायज्ञमा सबैभन्दा धेरै निलकण्ठ १२ धादिङ घर भई हाल काण्माण्डौ निवासी निर्मला दाहालले २ लाख १ हजार १० रुपैया सहयोग गर्नुभएको छ । सामाजीक सेवामा आवद्ध विश्व शान्ती केन्द्र नेपाल धादिङ र एकादशी व्रत..

राजमार्ग क्षेत्रमा प्रहरीले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै

राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्युनीकरणको लागि धादिङ प्रहरी सन्चालन गरेको तेस्रो चरणको अभियान प्रभावकारी बन्दै गईरहेको छ । सवारी चालकको लार्पबाहीबाट हुने दुर्घटजा न्युनीकरणको लागि प्रहरीले एकै पटक तीन किसीमबाट पृथ्वीराजमार्ग क्षेत्रमा अभियान सन्चालन गरेको छ । सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र भनेर चिनिने राजमार्ग क्षेत्रमा..

राप्रपामा नियुक्ति विवाद बुद्धिमान तामाङद्वारा राजीनामा

काठमाडौं, -केन्द्रीय सदस्य तथा आपूर्तिमन्त्री सुनील थापाले गरेको ‘राजनीतिक नियुक्ति’लाई लिएर राप्रपामा विवाद उत्पन्न भएको छ ।‘आफूले गरेको सिफारिसलाई राप्रपाबाट मन्त्री भएका थापाले कार्यान्वयन नगरेको’ भन्दै महामन्त्री बुद्धिमान तामाङले पार्टीको सिफारिस समितिबाट राजीनामा दिएका छन् । राजीनामा पत्रमा उनले पार्टी अध्यक्ष..

मानवअधिकार रक्षकसम्बन्धी विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आग्रह

धादिङ -मानवअधिकार रक्षक सम्बन्धी संयुक्त राष्ट्रसंघका विषेश समाधिक्षकलाई नेपाल भ्रमणको निम्ता गर्न धादिङका नागरिक समाजले ०७१ मंसिर २३ गते ज्ञापनपत्र मार्फत सरकारसमक्ष आग्रह गरेका छन् संयुक्त राष्ट्रसङ्घको सदस्य भएका नाताले नेपाल संयुक्त राष्ट्रसङ्घद्वारा पारित गरिएका घोषणापत्रलाई लागु गर्नु उसको दायित्व हुने भएकोले मानवअधिकार..

दुई उद्योग वाणिज्य मिलेर महोत्सवको घोषणा

धादिङ,२३ मंसिर- विभाजन भएको २३ महिना २२ दिन पछि एकिकरण हुन पुगेका धादिङका उद्यमी व्यवसायीहरुको संस्था एउटै भए लगत्तै मध्यमाञ्चल स्तरीय क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको घोषणा गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा भएको द्धैपक्षिय वार्ताले दुईवटा उद्योग वाणिज्य संघ एउटै हुने निर्णय गरेको थियो । दुई वटा संस्था एकीकृत..

हेर्नुस दुई उद्योग वाणिज्य संघबिच भएको सम्झौंताहरु

धादिङका व्यावसायीहरु अन्तत एक ठाउँमा उभिएका छन् । विगत लामो समयदेखी विभाजित भएका दुई उद्योग वाणिज्य संघहरु महोत्सवको मुखमै आएर मिलेका हुन् । संस्थागत हिसाबले नमिलेका विषय मिलाउन दुबै उद्योग वाणिज्य संघ सहमत भएपछि धादिङ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ धादिङ एक हुने भएको हो । दुई उद्योग वाणिज्य संघ बीच भएको सहमतिहरु जस्ताको..

विभाजन भएको २३ महिना २२ दिन पछि दुई उद्योग वाणिज्य संघ एउटै

 पुस ७ देखि मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव  धादिङ,२२ मंसिर - विभाजन भएको २३ महिना २२ दिन पछि धादिङका उद्यमी व्यवसायीहरुको संस्था एउटै भएर अघि बढ्ने साझा सहमती भएको छ । सोमवार विहानै देखि जिल्ला प्रशासन कार्यालय धादिङमा जारी वार्ताले दुईवटा उद्योग वाणिज्य संघलाई एकै ठाउंमा आउने निर्णय गरेको हो । दुई वटा संस्था एकीकृत..

कोटवाडामा मारिएकाहरुको वारेमा हेकराङमा बृतचित्र प्रदर्शन

२०६८ फागुन १२ गते कालिकोट कोटवाडामा मारिएकाका परिवारजनलाई जोगीमाराबाट कालिकोट लगेर सामूहिक अन्त्येष्टिमा सहभागी गराइएको विषय समेटेर तयार गरिएको 'अन्तिम यात्रा’ वृत्तचित्र हेर्दै जोगीमाराका द्वन्द्वपीडित परिवार र बालबालिका ।तस्बिर : हरिहरसिंह हेक्राङ (धादिङ), मंसिर २१ - पृथ्वी राजमार्गको हुग्दीखोला तिरैतिर जिल्ला विकास समितिले..

सन्तान र जोडी माग्ने अनौठो मेला (फोटोफिचरसहित)

रामहरि गजुरेल नुवाकोट, मंसिर २१– मानिसहरु कुनै आपत विपत् पर्दा होस् या कुनै अभावलाई टार्न र प्राप्त गर्न , भगवान पुकार्ने चलन धार्मिक मान्यतामा विश्वास राख्ने समाजमा सदियौँदेखि चलिरहेकै छ । तरपनि, विषेशगरी जोडी जुराउन र सन्तान माग्नकै लागी नुवाकोट जिल्लामा लाग्ने परम्परादेखिको ऐतिहासिक तथा धार्मिक मेला नेपालकै सन्दर्भमा भने फरक छ..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories